छाया क्षेत्र मन्दिर (छ्याङछ्याङदी)

२०८२ जेष्ठ ९, शुक्रबार

भिरकोट नगरपालिकाको छ्याङछ्याङदीमा अवस्थित मन्दिर र धार्मिक पौराणिक कथा यससँग जोडिएको छ। भगवान शिवले आफ्नी मृत पत्नी सती देवीको शरीरलाई विश्व भ्रमणमा लैजाँदा उनको शरीरको एक भाग यस मन्दिर क्षेत्रमा खसेको मानिन्छ। भगवान शिवसँग जोडिएको यस मन्दिरमा महाशिवरात्रिको दिन विशेष गरी पूजा गर्नेहरूको भीड लाग्छ।

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –
📧 sajhakatha@gmail.com

चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।

  • फोटोः प्रकाश गोपाली

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?