साझा कथा । जेठमा वार्षिक विन्दुगत उपभोक्ता महँगी २.७२ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्ष जेठमा मुद्रास्फीति ४.१७ प्रतिशत थियो ।
जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।

तपाईको विचार
0 प्रतिक्रिया