मिसन टुरिजममा मुक्तिनाथ मन्दिर

‘मिसन टुरिजम’मा यस पटक मुस्ताङ जिल्लामा अवस्थित पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर

२०७९ मंसिर २०, मंगलवार
Featured Video Play Icon

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित पर्यटन बजार विस्तारै चलायमान हुँदैछ । यस वर्ष नेपाल आएका पर्यटकको उत्साहजनक तथ्याङ्कले अब पर्यटकीय गतिविधिमा कुनै प्रभाव पार्ने छैन भन्ने विश्वास गर्न सकिन्छ । यसै सन्दर्भमा पर्यटकका लागि घुम्न प्रोत्साहन गर्ने केही आकर्षक गन्तव्यका मनमोहक दृष्यहरु साझा कथा मार्फत ‘मिसन टुरिजम’मा प्रस्तुत गर्दैछौं । यस पटक मुस्ताङ जिल्लामा अवस्थित पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?