सिरकको जोहो गर्न नसक्ने मुसहर बस्तीका मानवहरु…

२०७९ माघ ७, शनिबार

साझा कथा,

माघको महिना, जाडो बढ्दो छ । हिमाली भेगमा हिमपात र तराई भेगमा सितलहरको जोखिम उस्तै छ । बदलिँदो मौसमका कारण निम्न आय भएका परिवारलाई चिसोबाट बच्नु नै अहिलेको मुख्य चुनौति बन्दैछ । वर्षैभरि सताउने खाली पेटको चिन्ताभन्दा पनि पुस/माघको कठ्याङ्ग्रिदो जाडो कटाउन संघर्ष गरिरहेका सिराहा गोलबजारका मुसहर परिवारको ‘एक रातको कथा’ साझा कथामा पस्केका छौं ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?