भ्वाइस अफ नेपाल सिजन ६ का विजेतालाई एक लाख रूपैयाँ पुरस्कार

काठमाडौं । क्लोजअपले ‘भ्वाइस अफ नेपाल सिजन ६ का विजेता’ प्रोशेष पाण्डेलाई एक लाख रूपैयाँ पुरस्कार प्रदान गरेको छ । सो पुरस्कार  युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी  सचिव गोविन्द शाहीले प्रदान गरेका हुन् । क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । “क्लोजअपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही […]

१८ हजार गैरकानुनी विदेशीलाई निकाला गर्दै र्पोर्चुगल

काठमाडौं । पोर्चुगलले अनुमति बिना देशमा बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने भएको छ । पोर्चुगलको काम चलाउ सरकारले आम चुनावको अभियान चलिरहेको बेला यस्तो निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ ।  आउँदो हप्ताबाट यो प्रक्रिया सुरु गरिने र पहिलो चरणमा करिब ४ हजार ५ सय जनालाई २० दिन भित्र देश छोड्न […]

नागढुंगा–नौविसे सडकखण्ड राति बन्द हुने

साझाकथा, काठमाडौं , नागढुंगा–नौविसे सडकखण्ड अन्तर्गत नागढुंगा–पिपलामोड सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा दैनिक ४ घण्टा आंशिक रोक लगाइने  छ । सो समय अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।यसैगरी नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी […]

आजबाट सरकारको नीति तथा कार्यक्रममाथि छलफल

साझाकथा, काठमाडौं , आगामी आर्थिक वर्ष २०८२र८३ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजबाट दुवै सदनमा छलफल आरम्भ हुने संसद् सचिवालयले जनाएको छ।  संसद्का दुवै सदनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको […]

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

साझाकथा, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुँदैछ ।संघीय संसद्को  संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । नीति […]

बजेट अधिवेशन शुरु

साझा कथा । संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठक शुक्रवार दिउँसो १ बजेबाट सुरु हुँदैछ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो। बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयबारे आफ्ना धारणा राख्दै दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्। यसबाहेक आज संसदमा  अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास […]

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको गितार महोत्सव हुँदै

साझा कथा । अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका आठ देशका गितार वादकहरुले काठमाडौंमा विशेष प्रस्तुति दिने भएका छन् । ग्लोबल म्यूजिक कन्जर्भेटरी र वेभ हस्पिटालिटीको संयुक्त आयोजनामा आगामी जेठ ९ र १० गते हुन लागेको अन्तर्राष्ट्रिय गितार महोत्सवमा जर्मनीका पिए अफरम्यान, अष्ट्रिया/इरानका डुओ जाहेर, लिखटेन्सटाइनका लियोन कौडेलक, थाइलेन्डका वरा उम्पावन, यूएसएका म्याक्स स्टेन्बर्ग, फ्रान्सका एन्टोनी मोरिनेरे […]

एकैसाथ मिश्रितका दुई कविता संग्रह लोकार्पण

साझा कथा । छन्दकवि काशीनाथ मिश्रितका दुई छन्द कविता संग्रहको एकैसाथ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच पूर्व मन्त्री एवं राजदूत निलाम्बर आचार्यले मिश्रितका ‘स्वर्णीम सपना’ र ‘मिश्रित तरङ्ग’ कविता संग्रहको लोकार्पण गरेका हुन् । कविता संग्रहको लोकार्पण पछि आचार्यले काशीनाथको लेखनीबाट आफू प्रभावित भएको बताए । ६ वर्ष अघि मिश्रितकै व्यङ्ग्य निबन्ध […]

२० देशका ५३ कलाकारहरू कीर्तिपुर सम्पदा पदयात्रामा

साझा कथा । नेपाल ट्याटु सम्मेलन २०२५ मा सहभागी हुन आएका २० विभिन्न देशका ५३ जना अन्तर्राष्ट्रिय ट्याटु कलाकारहरूले मिति २०८२ चैत २८ मा कीर्तिपुर सम्पदा पदयात्रामा सहभागी भएका छन् । उनीहरूले ऐतिहासिक शहर कीर्तिपुरको समृद्ध सांस्कृतिक र वास्तुकलागत सम्पदामा आफूलाई डुबाएर अनुभव सँगाले । पदयात्राका सहभागीहरूलाई कीर्तिपुर सामुदायिक होमस्टेले हार्दिक स्वागत गरेको थियो । […]

छोरा दीपक अर्यालको नजरमा भैरव अर्यालको जन्मदेखि मृत्युसम्मका पूर्ण अंश (भिडियो)

साझा कथा । आधुनिक नेपाली हास्यव्यङ्ग्यका अमर स्रष्टा हुन् – भैरव अर्याल । मान्नेहरु उनलाई हास्यव्यङ्ग्य क्षेत्रका साहित्य सम्राट मान्छन् । ६ दशक अघि अर्यालले लेखेका व्यङ्ग्य निबन्ध पढ्दा पाठकले आजकै परिवेश, परिस्थिति र सन्दर्भ अनुभूत गर्दछन् । उनका व्यङ्ग्य आलेख आज पनि उत्तिकै ताजा र स्वादिला छन् । अर्याल नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रलयकारी हुँकार […]

अन्तिम समयमा पनि “कालापानी र लिपुलेक नेपालकै हो” भनेर बिते रिसाल (भिडियो)

साझा कथा । वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार निधन भयो । निधन हुनु केही महिना अघि मात्र ‘साझा कथा’का लागि कार्यक्रम ‘अभिलेख’मा प्रस्तोता दीपक अर्यालले लामो कुराकानी गरेका थिए । उनको जन्म, कर्म र समग्र जीवन सेरोफेरोमा रहेर गरिएको कुराकानीमा भैरव रिसालले भनेका थिए – “कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विरोध नेपालको हो ।” विसं २०१८ […]

८ बुँदे काभ्रे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेशनल प्याब्सनको पहिलो पूर्ण बैठक

साझा कथा । नेशनल प्याब्सन (राष्ट्रिय निजी विद्यालय संघ)ले धुलिखेल घोषणा पत्र जारी गर्दै पहिलो पूर्ण बैठक सम्पन्न गरेको छ । चैत्र २० देखि २१ गतेसम्म धुलिखेलको लज रिसोर्टमा सम्पन्न पूर्ण बैठकले देशभरका निजी विद्यालयहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको हितमा ८ बुँदे घोषणा पत्र जारी गरेको हो । जसमा संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा […]

काठमाडौंमा पहिलो पटक दुर्गेशको कन्सर्ट हुँदै, टिकेट बुकिङ खुल्ला

साझा कथा । श्रमिकहरुको सम्मानमा स्टेज परफर्मरका रुपमा परिचित लोकप्रिय गायक दुर्गेश थापाले काठमाडौंमा पहिलो पटक कन्सर्ट गर्ने भएका छन् । मे १ अर्थात बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर दुर्गेश थापाले बौद्धस्थित ह्यात होटलको ग्राउन्डमा ग्रान्ड कन्सर्ट गर्न लागेका हुन् । देश तथा विदेशमा हुने विभिन्न मेला तथा महोत्सवमा सबैभन्दा बढी रुचाइएका […]

पक्षघातका कारण निधन भएका कोइरालासँगको रोचक कुराकानी (भिडियो)

साझा कथा । पूर्व सांसद तथा राजदूत कमल कोइरालाको निधन भएको छ । कोइराला परिवारका एक्लो वामपन्थी राजनीतिज्ञको रुपमा परिचित उनी पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत समेत भए । केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका कोइरालाको आइतबार निधन भएको थियो । केही […]

पूर्वराजा ज्ञानेन्द्र शाहः नागार्जुनमा छन् र निकाल्ने ? (भिडियो)

साझा कथा । गत फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबाट वर्तमान सरकार र नेताहरु त्राहिमाम् छन् । पूर्वराजा पुनः सल्बलाउन थाल्यो र आफूहरुले ठुलो त्यागबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र शिशु अवस्थामै तुहिने हो कि भन्ने चिन्ताले उनीहरु अहिले पूर्वराजा केन्द्रित अभिव्यक्ति दिनमा व्यस्त छन् । तर, उनीहरुले ख्याल नगरेका […]

चुनाव जित्ने एजेन्डा बोकेर निर्वाचनमा होमिए श्रीधर

साझा कथा । श्रीधर श्रेष्ठ एक कुशल विद्यार्थी । सेवाभावले भरिएका उनी हाल विद्यार्थी राजनीतिमा होमिएका छन् । त्रीचन्द्र कलेजका अधिकांश विद्यार्थीहरुको मनमा बसेका उनी यस पटक हुन गइरहेको स्वतन्त्र बिधार्थी युनियनको चुनावमा नेपाल बिधार्थी संघको तर्फबाट सभापतिका लागि भिड्दैछन् । श्रीधर श्रेष्ठ सभापतिको रुपमा उम्मेद्वार बन्दै गर्दा चुनावी मैदानमा नयां गतिशीलता ल्याएको छ भने […]

महाशिवरात्रिको अवसरमा मानव धर्म सेवाको रक्तदान

साझा कथा । नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्रिको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हिमाल व्लर्ड एशोशियसनसंगको सहकार्यमा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरे । ‘रक्तदान जीवन दान, आत्माज्ञान अति महान’ भन्ने नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आपतकालिन अवस्थामा संस्था सधैं रक्तदान गर्न तयार […]

जागिर छाडेर सुरुवात गरिएको ‘दिगो नेपाल’को कथा

साझा कथा । अन्जना मल्ल एक महिला उद्यमी । उनी एक समय एनजीओमा काम गर्थिन् । तर, काम गर्दै जाँदा वातावरण संरक्षण र समाजमा रहेका केही अभावहरुको पूर्ति गर्ने सोंचको विकास भएपछि उनले जागिर छाडिन् र दिगो नेपालको स्थापना गरिन् । विशेषतः इकोफ्रेन्डली घरायसी सामग्रीहरुको उत्पादन गर्ने उनी अहिले एक जल्दोबल्दो युवा उद्यमीको रुपमा स्थापित […]

अंग्रेजी ग्रामरका गुरु चूडामणि गौतमको निधन

साझा कथा । अंग्रेजी ग्रामरका गुरु भनेर चिनिने भाषाविद् चूडामणि गौतमको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।फोक्सोमा पानी जमेपछि उपचारका लागि दुई साता अघि मेडासिटी अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । अंग्रेजी ग्रामर लेखनमा प्रख्यात उनी तेह्रथुमको खाम्लालुङमा जन्मिएका हुन् । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर […]

देशको उन्नतिका लागि साथ दिन पूर्व राजा शाहको आह्वान (भिडियो)

साझा कथा । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना भिडियो सन्देश दिदै उनले ३ दशक यता व्यवस्था बदलिए पनि अवस्था राम्ररी नबदलिनु दुःखद् भएको भन्दै आम नागरिकको अवस्था बदल्न पुनः राजसंस्थालाई साथ दिन आग्रह गरेका छन् । पूर्ण पाठः नेपालमा […]

नेपालको न्यायालय बिचौलियाको कब्जामाः अधिवक्ता भण्डारी (भिडियो)

कृष्णप्रसाद भण्डारी वरिष्ठ अधिवक्ता हुन् । जसलाई नेपालको कानुनी क्षेत्रमा दशकौंको अनुभव छ । संवैधानिक, नागरिक र फौजदारी कानूनमा आफ्नो विशेषज्ञताका लागि परिचित उनले नेपालको न्यायपालिकालाई आकार दिने ऐतिहासिक मुद्दाहरूमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । न्याय र कानुनी सुधारमा उनको समर्पणले उनलाई स्थापित मात्रै गराएन कि एक कानुनी राज्यमा पायनियर व्यक्तिको रुपमा परिचित समेत गरायो […]

मातृत्व हेरचाहका विशेषज्ञ डा. धनबहादुर (भिडियो)

साझा कथा । नेपालका प्रतिष्ठित प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. धनबहादुर राना मगरलाई भेट्नुहोस्। एमबीबीएस र महिला स्वास्थ्यमा व्यापक विशेषज्ञता भएका डा. राना मगरले आफ्नो करियरलाई नेपालमा मातृत्व हेरचाहलाई अगाडि बढाउन समर्पित गरेका छन् । साझा कथामा अभिलेखको यो एपिसोडमा उनले आफ्नो यात्रा, नेपालको स्वास्थ्य सेवा प्रणाली र स्त्री रोग तथा प्रसूति उपचार उपलब्ध […]

जापानमा नेपालीको भट्टी पसल (भिडियो)

साझा कथा । शेफ टीका पुनले जापानमा नेपालको स्वाद पस्किने भट्टी पसल सञ्चालन गरेका छन् । उनले जापानस्थित एम्स्टर्डममा नेपालमा प्रसिद्ध खानाका परिकारहर पस्केका हुन् । जापानिज नागरिक र जापानमा रहेका नेपालीहरुलाई नेपालको प्रामाणिक खाना उपलब्ध गराउने उद्देश्यका साथ सो भट्टी पसल सञ्चालन गरेका हुन् । नेपाली दाल, भात, तरकारी र अचार, बारा, मम तथा […]

मिठो डेरीको मिठो कथा (भिडियो)

साझा कथा । काठमाडौंमा दुध र दहीका परिकारहरु छ्याप्छ्याप्ती पाइन्छन् । जसलाई डेरीहरुले उपभोक्तासम्म पुर्याइरहेका हुन्छन् । बूढानीलकण्ठमा चाहिँ यस्तो डेरी छ जहाँ दहीका केकहरु पाइन्छन् । दुध र दहीबाटै थुप्रै खालका केकसहितका परिकारहरु बनाउँदै आएकी निर्मला शाक्यको मिठो डेरीको कथा यस पटक साझा कथामा प्रस्तुत गरेका छौं ।

अद्वेत वेदान्तका विषयमा वेदान्ताचार्य नगाधिराजको कुरा (भिडियो)

साझा कथा । वेदान्ताचार्य नगाधिराजको खास नाम पर्वतराज घिमिरे हो । पर्वतराज घिमिरेले महेश संस्कृत गुरुकुल देवघाटबाट वेदान्तमा आचार्य गरे र उनका गुरुले नगाधिराज नामको उपमा दिएपछि पर्वतराज घिमिरेले आफ्नो नाम नै वेदान्ताचार्य नगाधिराज बनाए । उनी अहिले यसै नामबाट परिचित छन् । उनी पेशाले शिक्षक हुन् । सैनिक महाविद्यालय भक्तपुरमा नेपाली भाषा विषय अध्यापन […]

प्रकृतिः श्रम र लगानी विनाको सम्पत्ति (भिडियो)

नेपाल प्रकृतिमा धनी देश । प्राकृतिक सुन्दरता र यसको सही सदुपयोग गर्न सकियो भने नेपाल सम्पन्न र समृद्ध बन्नका लागि अरु केही आवश्यक पर्दैन । तर, प्राकृतिक सम्पत्तिलाई चिन्न नसक्दा र त्यसको सही सदुपयोग गर्न नसक्दा हामीले वित्त प्रगतिमा खासै प्रगति गर्न सकिरहेका छैनौं । खासमा प्राकृतिक सम्पत्ति के हो ? यसको सदुपयोग हामीले कत्तिको […]

उपचारका क्रममा रिमालको मृत्यु भएपछि परिवार न्याय खोज्दै अदालत र मिडियामा (भिडियोसहित)

साझा कथा । देशकै प्रतिष्ठित भनेर परिचित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्ञानप्रसाद रिमालको मृत्यु भएपछि उनको परिवार न्यायको खोजिमा हिडेको छ । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका घर भई काठमाडौं वनस्थलीमा बसोबास गर्दै आएका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर, उपचारको क्रममा चिकित्सकले गलत औषधिको प्रयोग गरेको र उपचारमा लापरबाहीसमेत गरी […]

डेंगु संक्रमणका कारण पर्यटनका पायनियर मिश्रको निधन (भिडियो)

साझा कथा । पर्यटन क्षेत्रका पायनियर व्यक्ति वशन्तराज मिश्रको निधन भएको छ । केही दिन अघि डेंगु संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको आइतबार निधन भएको हो । पाँच दशक बढी समयदेखि पर्यटन क्षेत्रमा कृयाशील ७३ वर्षका मिश्रले चार दशक अघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनी हाल भेन्चर ग्रुप अफ् कम्पनीका अध्यक्ष […]

निर्देशक मीनसँग चलचित्र, साहित्य लेखनी र किताबका कुरा (भिडियो)

मीन भाम नेपाली चलचित्रका निर्देशक हुन् । पछिल्लो समयमा शाम्बाला जस्तो चर्चित चलचित्र निर्माण गरे चर्चामा आइरहेका मीन साहित्य लेखनमा पनि उत्तिकै अब्बल मानिन्छन् । थोरै चलचित्र निर्माण गर्ने तर अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चाको विषय बन्ने उनका फिल्म थुप्रै चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेका छन् । उनै मीनसँग यस पटक ‘पढ्छ किताब नेपाली’मा भुपेन्द्र खड्काले चलचित्र, […]

नागढुङ्गा-मुग्लिन सडक: जोखिम छ तर आत्तिनु पर्दैन !

साझा कथा । सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ । कृष्णभिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको छैन । त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी […]

गण्डकीमा ‘डेङ्गु’का कारण सातको मृत्यु- बिरामीले भरियो अस्पताल

साझा कथा । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ […]

विद्युत नियमनका कुरा (भिडियो)

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल ! आइतबारसम्म ३ लाख ६३ हजार १६४ जनाले छाडे काठमाडौं

साझा कथा । बडादसैँ मनाउन घर जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार १६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं […]

दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बने

साझा कथा । नेपाली राष्ट्रिय क्रिकेटका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि-ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मार्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद९आइसिसी०ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । इङ्ग्ल्यान्डका क्रिकेटर लियाम लिभिङस्टोन शीर्षस्थानमा छन् भने उनीपछि दिपेन्द्र […]

बाढी-पहिरोले सडक अवरूद्ध भएपछि खाद्यान्न पठाउन ड्रोनको प्रयोग

साझा कथा । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो । आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल […]

सनातन धर्म संस्कृतिलाई गिद्धे नजरले हेर्न बन्द गरौं (भिडियो)

तत्त्व चिन्तनः एक आध्यात्मिक कार्यक्रम हो । नेपाल आध्यात्मिक धरा हो । हामीसँग भएका हिमशृङ्खला, मन्दिर, दर्शन र विभिन्न धर्महरु हाम्रा गौरव हुन् । यिनै हाम्रा गौरवपूर्ण धरालाई विश्वमाझ दर्शाउन र आध्यात्मिक जागरण ल्याउनका लागि साझा कथाले ‘तत्त्व चिन्तन’ कार्यक्रम ल्याएको हो । नेपालको प्राचीनतालाई पुस्तक र दस्तावेजमा मात्र सिमित नराखि नेपालको सभ्यता , वेद […]