साझा कथा । पाल्पा जिल्ला तानसेन नगरपालिका ९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा गरिएको छ । वैशाख पूर्णिमा (बुद्ध जयन्ती)का दिन माण्डय ऋषिको तेस्रो रथ यात्रा निकालिएको हो । दमकडा क्षेत्र माण्डव्य ऋषिको तप, ज्ञान, साधना र शास्त्रार्थभूमि भएकाले उहाँको सम्झना र सम्मानमा रथयात्रा निकालिएको माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका अध्यक्ष पुर्षोत्तम अर्यालले बताउनुभयो । पञ्चेबाजा, […]
‘महर्षी माण्डव्य र माडी’ कृति सार्वजनिक
