आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य, गुलशनको उत्कृष्ट ब्याटिङ

साझा कथा । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको प्ले अफमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङ रोजेको आयरल्यान्डलाई नेपालले ५० ओभर खेल्दै २६९ रनको लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भएको हो […]