उपनिर्वाचनमा एमालेको ‘क्लीन स्वीप’- इलामबाट सुहाङ, बझाङमा दमनबहादुर

साझा कथा । बैशाख १५ गते भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको अन्तिमतिर पुग्दा इलाम– २ र बझाङ– १(क) मा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । नेकपा एमालेले दुबै क्षेत्रमा जीत निकाल्दै आफ्नो ‘गढ’ कायम गरेको छ । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी २७ हजार ७ सय ७२ […]

बझाङ उपनिर्वाचनः एमाले कांग्रेसबीच प्रतिस्पर्धा

साझा कथा । । नम्बर १ (क) मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले १० हजार ४ सय ११ र कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार ३ सय ९१ मत ल्याएका छन् । भण्डारी २० मतले मात्रै अगाडि छन् […]

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

साझा कथा । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी नेतृ विमला घिमिरे निर्वाचित भएकी छन् । आज भएको राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे विजयी भएकी हुन् । सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा एमालेबाट विमला घिमिरेलाई उमेदवार बनाएको थियो । राष्ट्रिय सभाको बैठकमा आज उपस्थित जम्मा ५५ सांसद मध्ये घिमिरेको पक्षमा ३९ […]