सुनको चुलोले विश्व चिनिएका सेफ टंकको कथा (भिडियो)

विश्वमा नेपाल चिनाउने नेपाली, जसले नेपालको शिर उँचो बनाएका छन् । विश्वभर छरिएका उनै गौरवशाली नेपालीको खोजी यात्रा हो – कार्यक्रम “यो नेपाली शिर उचाली” । कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टंक सापकोटाको कथा समेटिएको छ । काम, नाम र दामको अपेक्षामा २७ वर्ष अघि टंक सापकोटा पोर्चुगल पुगे । सामान्य कर्मचारीबाट रेष्टुरेन्ट व्यवसायमा आवद्ध भएका […]

राजेश हमालको टिभी शो “यो नेपाली शिर उचाली” आजबाट: पहिलो पात्र पोर्चुगलका चर्चित नेपाली टंक सापकोटा

महानायक राजेश हमालको नयाँ टेलिभिजन शो “यो नेपाली शिर उचाली” शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम साझा कथा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसंग उनीहरुको कर्मथालोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई […]