साझा कथा । नेपालले आयरल्याण्ड ‘ए’सँगको अभ्यास खेलमा १२२ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोडेको हो । आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सार्बाधिक ४६ रन जोडे । उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन […]
आयरल्याण्ड ‘ए’ विरूद्धको सिरिज: नेपालले पायो १२२ रनको लक्ष्य
