साझा कथा । नेपालमा बिशेष गरेर तराईका अधिंकास जिल्लाहरुमा बर्षायाम सुरु भएलगत्तै लामखुट्टेको बिगबिगीका कारण डेंगु मलेरियाका बिरामी बढ्न थाली हाल्थे, र डेंगुका कारण कैयन्ले आफ्नो ज्यान समेत गुमाउनु परथ्यो । अहिले नेपालका अधिकांस जिल्लाहरुमा डेंगुका बिरामी फेला पर्ने गरेको पाइएको छ, भने अहिले पानी परेसँगै नेपालमा डेंगुका बिरामी बढ्न थालेका छन् र डेंगुका बिरामीको […]
देशभर बढ्दै डेंगु संक्रमणका बिरामी
