साझा कथा । राष्ट्रिय परीक्षा बोर्ड (एनएबि) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहिवार सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन […]
यसरी हेर्नुस एसईईको नतिजा- गत वर्ष भन्दा यो वर्ष नतिजा राम्रो, २२ हजार बढी बिद्यार्थीको A+ जिपिए
