लक्जम्बर्गमा नेपाल चिनाएका नारायण गुरुङ (भिडियो)

विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापाररव्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, लामो समयदेखि लक्जम्बर्गमा आफ्नो छवि र देशको नाम चिनाएका एक व्यक्ति हुन् – नारायण गुरुङ्ग जो पेशाको हिसावले रेष्टुराँ […]