साझा कथा । काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा आज शुक्रबार केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ । आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबिच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनले भने, “स्थानीय वायुको […]
काठमाडौंमा आज राति हल्का वर्षा हुने पूर्वानुमान
