उपनिर्वाचनमा एमालेको ‘क्लीन स्वीप’- इलामबाट सुहाङ, बझाङमा दमनबहादुर

साझा कथा । बैशाख १५ गते भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको अन्तिमतिर पुग्दा इलाम– २ र बझाङ– १(क) मा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । नेकपा एमालेले दुबै क्षेत्रमा जीत निकाल्दै आफ्नो ‘गढ’ कायम गरेको छ । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी २७ हजार ७ सय ७२ […]

वैशाख १५ उपनिर्वाचनः इलाममा २०, बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

साझा कथा । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २मा २० जना र बझाङ प्रदेशसभा (१) मा १२ जना गरी ३२ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आगामी वैशाख–१५ गते हुने उप–निर्वाचनको कार्यतालिका सार्वजनिक गरे अनुसार इलाम र बझाङबाट चैत्र २४ गते (शनिवार) ३२ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता […]