अंग्रेजी ग्रामरका गुरु चूडामणि गौतमको निधन

साझा कथा । अंग्रेजी ग्रामरका गुरु भनेर चिनिने भाषाविद् चूडामणि गौतमको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।फोक्सोमा पानी जमेपछि उपचारका लागि दुई साता अघि मेडासिटी अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । अंग्रेजी ग्रामर लेखनमा प्रख्यात उनी तेह्रथुमको खाम्लालुङमा जन्मिएका हुन् । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर […]