छोरा दीपक अर्यालको नजरमा भैरव अर्यालको जन्मदेखि मृत्युसम्मका पूर्ण अंश (भिडियो)

साझा कथा । आधुनिक नेपाली हास्यव्यङ्ग्यका अमर स्रष्टा हुन् – भैरव अर्याल । मान्नेहरु उनलाई हास्यव्यङ्ग्य क्षेत्रका साहित्य सम्राट मान्छन् । ६ दशक अघि अर्यालले लेखेका व्यङ्ग्य निबन्ध पढ्दा पाठकले आजकै परिवेश, परिस्थिति र सन्दर्भ अनुभूत गर्दछन् । उनका व्यङ्ग्य आलेख आज पनि उत्तिकै ताजा र स्वादिला छन् । अर्याल नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रलयकारी हुँकार […]