साझा कथा । ट्राफिक कारबाहीमा परेर भोलेन्टियर ट्राफिक बन्न हिडेकाहरु अहिले सडकभरी छ्याप्छ्याप्ती भेटिन्छन् । गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत निर्देशन दिएको भोलिपल्टैदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारबाहीमा परेकाहरुलाई भकाभक सडकमा उतार्न थालेको हो । तर, भीडम्भीड गरेर सडकमा ओलिएका भोलिन्टरीहरुले के साँच्चै काम गरेका छन् त ? शिव श्रेष्ठले पुतलीसडक, मद्योदय मोड […]
सडकमा स्वयंसेवक ट्राफिक (भिडियो)
