राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

साझा कथा । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी नेतृ विमला घिमिरे निर्वाचित भएकी छन् । आज भएको राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे विजयी भएकी हुन् । सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा एमालेबाट विमला घिमिरेलाई उमेदवार बनाएको थियो । राष्ट्रिय सभाको बैठकमा आज उपस्थित जम्मा ५५ सांसद मध्ये घिमिरेको पक्षमा ३९ […]

‘मिटरव्याजीको पीडामा मलहम लगाउ सरकार’

साझा कथा । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरव्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गराएका हुन् । सांसद जयन्तीदेवी राईले मिटरव्याजी पीडितको […]