साझा कथा । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । बिहानैदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली […]
राजधानीसहित देशका धेरै ठाउँमा वर्षा र हिमपात, के भन्छन् मौसमविद्
