साझा कथा । महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा निर्माण भएको चलचित्र ‘देवी’ नारीहरुको महान् पर्व हरितालिका तीजमा रिलिज हुने भएको छ । चलचित्रको मुख्य पात्र शिल्पा मास्केको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले भदौ २१ गते तीजको दिन चलचित्र प्रदर्शनीको मिति तय भएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सञ्जोग राई […]
यौन हिंसा विरुद्ध तीजकी ‘देवी’
