विश्वमा नेपाल चिनाउने वीर गोर्खालीको कथा (भिडियो)

नेपाली युवाहरुले यो देशका लागि २ वटा विश्वयुद्ध लडे, कतिले ज्यान गुमाए, कति अंगभंग भए त्यसको यकिन तथ्यांक छैन । दुई शताब्दी लामो अन्तरालमा ८ लाख भन्दा वढी नेपाली युवाहरुले बृटिश सेनामा सेवा गरिसकेका छन् । त्यसैले त, बेलायतका मुख्य मुख्य ठाउँहरु पुग्दा त्यहाँ कतै न कतै कुनै न कुनै रुपमा नेपालीको पहिचान र इतिहास […]