साझा कथा । हरेक परिवारको आफ्नो मूल्य हुन्छ । परिवारपिच्छे फरक जीवनशैली र दर्शन हुन्छ । पारिवारिक जीवन स्वर्ग बनाउने सुत्र हो, प्रेम, सद्भाव, विश्वास, सहयोग र श्रद्धा । जुन परिवारमा सबै सदस्यहरु आपसमा मिलेर बस्छन् तथा एकअर्काप्रति श्रद्धा र प्रेम राख्छन् उनीहरु एकढिक्का पनि हुन्छन् । पारिवारिक मेलमिलाप हुँदा सुख र धन–ऐश्वर्य प्राप्त भइरहन्छ […]
पारिवारिक कलह समाधानका सुत्र
