दक्षिण अफ्रिका विरुद्ध जित निकाल्ने दाउमा नेपाल (भिडियो)

साझा कथा । लेग स्पिनर सन्दिप लामिछानेको पुनरागमनसँगै नेपालले दक्षिण अफ्रिकासँगको खेलमा जित निकाल्ने सम्भावना बलियो भएको बताएका छन् । वेष्ट इन्डिजमा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टिम राम्रो बनेको र पछिल्लो खेलमा सन्दिप लामिछानेको समेत पुनरागमन भएको हुनाले दक्षिण अफ्रिका जस्तो बलियो टिमलाई समेत हराउन सकिने बताएको हो । अमेरिका र […]