एमालेको ग्रासरुट अभियान – कार्यकर्ताले औँल्याए अध्यक्ष ओलीका ७ समस्या

साझा कथा । केन्द्र सरकारबाट बाहिरिएपछि नेकपा एमालेले २ महिने ‘मिसन ग्रासरुट अभियान’ सञ्चालन गर्यो । देशैभर पार्टीका केन्द्रीय नेताहरु पुगे । पार्टी विभाजनपछि स्थानीय स्तरसम्म त्यसको असर अध्ययन गर्न, माओवादीसँगको एकता र विभाजनसँगै पार्टीभित्र परेको प्रभाव विश्लेषण गर्न र पार्टीका आन्तरिक समस्या पहिचान गर्न सञ्चालन गरिएको सो अभियानबाट एमालेले केहि निश्कर्षहरु निकालेको छ । […]