कोशी नामाकरण विरुद्ध भएको आन्दोलनमा मृत्यु भएका लिम्बु शहीद घोषणा

साझा कथा । प्रदेश १ को नाम कोशी नामाकरण गरिएको विरोधमा आयोजित आन्दोलनको क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गरिएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिए । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि पनिमन्त्रीपरिषद्ले गरेको छ । सरकारका प्रवक्ता तथा […]