साझा कथा । बर्षौदेखि घाटामा रहेको नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । यसमा पछिल्लो समय घटेको पेट्रोलियम पदार्थको मूल्यले काम गरेको हो । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल […]
१५ दिनमै १ अर्ब ६० करोड नाफा गर्यो आयल निगमले
