उपचुनाव अपडेट – तनहुँ १ मा स्वर्णिम वाग्लेले जित्ने सम्भावना बढ्दै

साझा कथा । आइतबार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले विजयी हासिल गर्ने सम्भावना देखिएको छ । मतपरिणामको प्रारम्भिक रुझान हेर्दा उनले फराकिलो मतसहित जित्ने सम्भावना बढेर गएको छ । उम्मेदवार डा. वाग्लेको मतान्तर बढ्दै गएको छ । काँग्रेस र एमाले पडक क्षेत्रहरुमा समेत वाग्लेलाई भारी मत खसेको […]