बाँसबारी जग्गा प्रकरणमा चौधरीसँग बयान भन्छन् “स्टन्टबाजहरुलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन”

साझा कथा । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) बयान लिएको छ । सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा बिहीबार बिहान सरकारी वकिलको कार्यालयमा सीआईबीले चौधरीको बयान लिएको हो । बयान सकिए लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै […]

विश्वकप छनोट: आज बहराइनसँग खेल्दै नेपाल

साझा कथा । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतको खेल आज बहराइनसँग खेल्दैछ । बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२ः४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल खेल्न लागेको हो । समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोटअन्तर्गत […]

सत्ता मोह प्रमाणित गरेका मन्त्री मनाङ (भिडियो)

साझा कथा । राजनीतिमा आउनु अघि गुण्डाका नाइके भनेर चिनिने दिपक मनाङे अहिले चर्चाको शिखरमा छन् । पद र सत्ताका लागि जस्तोसुकै त्याग गर्न पछि नपर्ने मनाङे कुर्सी लोलुपताका कारण पुनः मन्त्री बन्न सफल भएका छन् । २०७४ मा एमालेको समर्थनमा मनाङ जिल्लाको प्रदेश (ख)बाट स्वतन्त्र रुपमा उठेर निर्वाचित भएका उनी ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो […]

राजधानीसहित देशका धेरै ठाउँमा वर्षा र हिमपात, के भन्छन् मौसमविद्

साझा कथा । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । बिहानैदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली […]

टीकापुरमा खिचिएको ‘समय र उमेर’ गीतको भिडियो सार्वजनिक

साझा कथा । रङ्गकर्मी भीष्म जोशीको कथा–निर्देशनमा ‘समय र उमेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको सार्वजनिक गीतको भिडियोमा विद्यालय पढ्दै गर्दाको उमेरमा बसेको प्रेम र समयसँगै त्यो प्रेममा आएको परिवर्तन देख्न सकिन्छ । आर्ट घर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत कैलाली जिल्लाको टीकापुरका विभिन्न स्थानमा र […]

सुन तस्करी प्रकरणः महरालाई बचाउने पक्षमा छैनन् ‘प्रचण्ड’

साझा कथा । गत आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन पछि महरालाई सोमबार बिहान रुपन्देहीबाट पक्राउ गरेर सोहि दिन काठमाडौँ ल्याएर म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले उनको […]

दीपक मनाङे गण्डकी प्रदेशमा बने भौतिक पूर्वाधारमन्त्री

साझा कथा । गण्डकीमा प्रदेशसभासदस्य दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए । उनको शपथ ग्रहण कार्यक्रममा विपक्षी दलहरू नेकपा […]

साताको दोस्रोदिन झिनो अंकले बढ्यो सेयर बजार

साझा कथा । नेप्से परिसूचकमा साताको दोस्रो दिन (सोमबार) सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ । आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री […]

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

साझा कथा । “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित […]

समुदायलाई जोडेको सीएचसी (फोटो कथा)

साझा कथा । काठमाडौं उपत्यका भित्र गुम्सिएर बसेकाहरुलाई आसपासको स्वच्छ/सितल डाँडा घुमाउने चलन चलेको त्यत्ति लामो समय भएको छैन । शिवपुरी, फूलचोकी, लाकुरी भञ्ज्याङ, नागार्जुन आदिहुँदै पछिल्लो भाइ कार्यक्रम बनेको चन्द्रागिरी हाइकिङ हिजोआज अलि बढी चर्चामा छ । स्थानीय सरकारकै सकृयता र समुदायका युवाहरुको एकता (चन्द्रागिरी हाइकर्स कम्यूनिटी अर्थात सीएचसी)ले हरेक साता जसो चन्द्रागिरी आसपास […]

चिच्च्याएर वर मागिने सत्यवती मन्दिर

साझा कथा । एक दशक अघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै […]

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै कांग्रेसले नाराबाजी गरेपछि संसद् बैठक स्थगित

साझा कथा । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेका थिए जसकारण बैठक स्थगित भएको हो । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । […]

सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस

साझा कथा । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरासहित थप ६ जनालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण […]

प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए विश्वासको मत

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । प्रचण्डले प्रतिनिधिसभामा तेस्रोपटक विश्वासको मत पाएका हुन् । प्रतिनिधिसभामा आज भएको मत विभाजन प्रकृयामा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो । भने विपक्षमा ११० मत परेको थियो । १ जनाले मत दिएनन् । मतदानमा २६८ सांसदले भाग लिएका थिए । सभामुख देवराज […]

हङकङ टी–२० सिरिजः नेपाल पपुवा न्युगिनीसँग पराजित

साझा कथा । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो । जितसँगै पपुवा न्यूगिनीले प्रतियोगिताको उपाधि उचाल्दा नेपाल भने दोस्रो स्थानमा रह्यो । त्यस्तै हङ्कङ तेस्रो भयो । नेपालले हिजो […]

आज संसद्‌मा विश्वासको मत लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्‌मा विश्वासको मत लिँदै छन् । विश्वासको मतका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको […]

हङकङ टी–२० सिरिजः उपाधि जित्न नेपाललाई १७२ रनको लक्ष्य

टी–२० सिरिजको मंगलबार हङकङमा जारी खेलमा पपुवा न्युगिनीबिरुद्ध नेपालले १७२ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमन १ सय ७१ रन बनाएको हो । पीएनजीका लागि ओपनर ब्याट्सम्यान टोनी उराले सर्बाधिक ६१ रन जोडे भने एली नाओले अविजित ३० रन बनाए । नेपाली टोलीका […]

राष्ट्रियसभा अध्यक्षमा ‘प्रचण्ड’का भाइ नारायण दाहाल निर्वाचित

साझा कथा । राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन् । राष्ट्रियसभाको अध्यक्षमा भएको निर्वाचनमा माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरेका थिए । दाहाललाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), […]

पपुवा न्यूगिनीविरुद्ध कुशल भुर्तेलको विस्फोटक प्रदर्शनसँगै नेपाल फाइनलमा

साझा कथा । नेपाल हङकङमा जारी त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । ओपनर कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा लिग चरणको दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश हो । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुँदै १ सय १७ […]

टोड्केमा लालीगुराँस हेर्नेको लाइन (तस्विरसहित)

साझा कथा । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएका छन् । यस्तै प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रंगिएको म्याग्दीको टोड्के क्षेत्रको जंगल आकर्षक गन्तव्य बनेको छ । रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।लालीगुराँस फुलेर […]

कलाकारले सबै किसिमको भूमिकामा आफुलाई देखाउँन सक्नुपर्छ- कलाकार आचार्य

साझा कथा । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बने । आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्छन् । तर, यसपटक उनले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन् । सेवा […]

राष्ट्रियसभा अध्यक्षमा सत्तागठबन्धनबाट दाहाल र कांग्रेसका शर्माको उम्मेदवारी

साझा कथा । राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ । सोमबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी […]

शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार आज

साझा कथा । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार मनाउँन लागेका हुन् । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्षजातिको नयाँ वर्ष सुरु हुन्छ । नयाँ वर्षका रूपमा शेर्पा […]

गठबन्धन तोडेर ‘प्रचण्ड’ले मतदातालाई ठूलो धोका दिएः उपसभापति खड्का

साझा कथा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले मतदातालाई ठूलो धोका दिएको बताएका छन् । आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भने “यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो […]

त्रिकोणात्मक टी-२० सिरिजः नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित, बाँडे अंक

साझा कथा । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आइतबार भएको नेपाल र हङकङबीचको पहिलो खेल रद्ध भएको छ । खेल सुरु भएको केही समयमै पानी पर्न थालेपछि केही समय खेल रोकिएर फेरि सुरु भएको थियो । तर फेरि पानी पर्न थालेको र निरन्तर पानी परिरहेपछि खेल प्रभावित भएर रद्ध भएको हो । जसका कारण […]

समाज डेन्टल हस्पिटलको नयाँ शाखा ललितपुरको इमाडोलमा

साझा कथा । समाज डेन्टल हस्पिटलको १० औँ शाखा ललितपुरको इमाडोलमा खुलेको छ । ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको १० औँ शाखाले आजदेखि ललितपुरको इमाडोलमा आफ्नो सेवा सुरु गरेको हो । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २४ औँ वार्षिक उत्सवको अवसरमा ललितपुरको इमाडोलमा […]

पढ्दै कमाउँदै मङ्गला माविका विद्यार्थी

साझा कथा । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाइरहेका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका– ७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन […]

‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’

साझा कथा । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा गण्डकी […]

त्रिकोणात्मक टी–२० आई सिरिजः टस जित्दै हङकङविरुद्ध नेपालले पहिला ‘फिल्डिङ’ रोज्यो

साझा कथा । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल र हङकङले आज खेल्दैछ । टोलीले खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले आइतबार हङकङविरुद्धको खेलमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । उक्त खेल बिहान ११ः३० बजे सुरू हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज खेल्नका […]

च्याब्रुङको आवाजले गुञ्जियो इलाम बजार

साझा कथा । हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको छ । किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (केःलाङ) ले इलाम बजार गुञ्जयमान बनेको छ । झण्डै पाँच सय हाराहारीमा च्याब्रुङ र करिब एक हजारका बाधक (च्याब्रुङे) सहित कलाकारले च्याब्रुङ […]

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

साझा कथा । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरू हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ । त्यसअघि […]

पर्वको राजा महाशिवरात्रि, पशुपतिमा विशेष पुजा

साझा कथा । महाशिवरात्री अथवा शिवरात्री हिन्दु धर्मावलम्बीहरुको एक विशेष चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा बिभिन्न पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका […]

पशुपतिमा शिवरात्रीको तयारी (फोटो कथा)

साझा कथा । यही फागुन २५ गते शुक्रबार त्रयोदशीका दिन पर्ने हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीको तयारी पशुपतिमा तिब्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार मनाईने महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अहिलेसम्म पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत कामहरुको तयारी […]

दोलखा कालिञ्चोक भगवती (भिडियो)

साझा कथा । कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ । कुरी बजार देखि करिव १ घण्टाको उकालो पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ । कालिञ्चोक भगवती मन्दिर धार्मिक रुपले पनि प्रसिद्ध मानिन्छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ […]

सिंहदरबारमा चलहपहल घट्यो, संसद्को कार्यसूची प्रभावित

साझा कथा । सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ । राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका कार्यालय र शीर्षनेताका निवासमा बढेपछि सिंहदरबारमा प्रायः लाग्ने भीडभाड पातलिएको छ। अन्य समयमा सिंहदरबार छिर्ने ढोकामा कार्यालय आउने र जाने समयमा प्रवेश पास जाँच […]

पर्यटकको आकर्षणमा करबाकेली सङ्ग्रहालय

साझा कथा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको सङग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । करबाकेली ‘ट्र्याक’ हुँदै भ्रमणमा आउने पर्यटकका लागि प्राकृतिक सौन्दर्यसँगै ‘पुन समुदायको सङ्ग्रहालय’मुख्य आकर्षणको केन्द्र बनेको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण गरिएको पहिचान झल्काउने सङ्ग्रहालयमा दैनिकरुपमा भ्रमणमा आउने पर्यटकले रुचिका साथ अवलोकन गर्ने […]