कांग्रेस महासमिति बैठक : कोशीका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा

साझा कथा । नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति […]

आईसीसी विश्वकप क्रिकेट लिग २ः नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गतयको तेस्रो खेलमा नामिबियालाई नेपालले १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८  रन बनाएको हो । नेपालका लागि आशिफ शेख सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६ रन र […]

आईसीसी विश्वकप क्रिकेट लिग २ः तेस्रो खेल नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ । लिग–२ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नामिबियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने तीनै टोली पराजित भएका […]

पार्किङ हटेपछिको न्यूरोड (भिडियो कथा)

बालेन साहले न्यूरोड क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेर वाहवाही पाए । भलै, केही व्यक्ति वा समूहले यसको विरोध गरेका होलान् । तर, समग्रमा आम नागरिकको सपोर्ट पाए – कामको चौतर्फी तारिफ नै भयो । थप कथा भिडियो मार्फतः

भारतमा रहेका नेपालीहरूले सिमकार्ड अब सहजै पाउने

साझा कथा । नेपाली नागरिकले अबदेखि सहजै भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार “अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने […]

पुनरावेदनको अन्तिम तयारीमा सन्दीप, अब कति दिनमा टुङ्गिएला ?

साझा कथा । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनको अन्तिम तयारीमा छन् । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय हुने गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भइरहेको हो । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार फैसलाको पूर्णपाठलाई अध्ययन गरेर उक्त फैसलामा भएका त्रुटिका आधार र सन्दीपले सफाइ पाउनुपर्ने नजिरहरु […]

फन्को लगाउने पैदलमार्ग

साझा कथा । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो । गोलो आकारको सेकुङतालको वरपर ढुङ्गा बिछ्याएर एक सय ९१ मिटर पैदलमार्ग […]

खबरदार प्रजातन्त्रका ठेकेदार !

साझा कथा । निरंकुशताको जर्जरता विरुद्धको क्रान्तिपछि आएको दिन थियो फागुन ७ । जहाँ नेपाली मुक्त बनेका थिए । स्वतन्त्र बनेका थिए । कुण्ठित विचार र कुण्ठित अधिकारको १०४ बर्षीय जहानीयाँ तानाशाही राणा चक्रलाई घुँडा टेकाएको दिन थियो, वि।सं। २००७ फागुन ७ अर्थात वर्तमान व्यवस्थाको जननी दिन । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, […]

कुण्डको यात्रा (फोटो कथा)

साझा कथा । रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिले लोकप्रिय गन्तव्य मानिन्छ । जहाँ १ सय ८ कुण्ड रहेका छन् । जसमध्ये मुख्य कुण्ड अर्थात गोसाइँकुण्डलाई शिवकुण्ड भनेर पनि चिनिन्छ । सँगै रहेको पार्वती कुण्ड पनि गोसाइँकुण्डको अर्को आकर्षण हो । ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो […]

हिम्मतले भेडीगोठ धानेका ४७ वर्षीय हिमबहादुर

साझा कथा । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थियो […]

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालसामु निरीह बन्यो नेदरल्याण्ड (फोटोसहित)

साझा कथा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालसामु नेदरल्याण्ड निरीह बन्न पुग्यो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पर्यो । जस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि नेदरल्याण्डसले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको सामान्य लक्ष्य दिएको थियो । सुरुवातीदेखि नै आक्रामक रुपमा […]

गाजा युद्ध तथा लालसागर आक्रमणले वैश्विक अर्थतन्त्र खतरामा

साझा कथा । अन्तर्राष्ट्रिय मुद्राकोष ९आइएमएफ० र विश्वबैंकले गाजा युद्ध र लाल सागरको माध्यमबाट ढुवानीसँग सम्बन्धित आक्रमणले वैश्विक अर्थतन्त्रलाई खतरामा पारेको सोमबार चेतावनी दिएका छन् । आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले अक्टोबरदेखि जारी इजराइल–हमास युद्धले पहिला नै मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रको अर्थतन्त्रलाई प्रभावित पारेको बताए । उनले दुबईमा व्यापार र राजनीतिक नेताहरूको वार्षिक सभा […]

ललिता निवास प्रकरणः एक महिनापछि सकियो सुनुवाइ

साझा कथा । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा विशेष अदालतले सुनुवाइ सकेको छ । एक महिनादेखिको निरन्तर सुनुवाइपछि मंगलबार सुनुवाइ सकिएको हो । २ माघमा सुरु भएको सुनुवाइ सकिएपछि सम्भवतः बुधबार फैसला आउने सम्भावना छ । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको हो […]

आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

साझा कथा । आज वसन्त पञ्चमी वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिन हामी सबैको लागि विशेष दिन हो । किनभने आज हामी वाग्देवी अर्थात बोलिकी देवी सरस्वतीको पूजा उपासना गर्छौँ । उल्लासमय अवसरको रुपमा मनाउँछौँ । सो अवसरमा आज सरस्वती पूजा देशभर विद्याकी […]

विश्व रेडियो दिवसः अहिले पनि दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै

साझा कथा । नेपालमा एक समय रेडियो तथा क्यासेट वैभव र सम्पन्नताको प्रतिक थियो । तराई क्षेत्रमामा बिहेबारी हुँदा दाइजोमा नगदसहित रेडियो पनि माग्ने चलन थियो भनिन्छ । समाचार सुन्नकै लागि मानिसहरू रेडियो भएको घरमा भेला हुने गरेको, बिहेबारीमा बाजा बजाउन सामर्थ नहुनेहरूले क्यासेट बजाउँदै बेहुली लिन जाने गरेको, विभिन्न उत्सवहरूमा रेडियो तथा क्यासेट बजाइ […]

झोलुङ्गे पुलले जोडेको मन

साझा कथा । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव अहिले ९२ वर्षका भए । उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थिए तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ । ९२ वर्षीय यादव जीवनको उत्तरार्द्धमा कमला नदीमाथि झोलुङ्गे पुल देख्दा […]

इन्दिरा जोशीको ‘क्यारी भेटुम’ सार्वजनिक (भिडिओ)

साझा कथा । गायिका तथा मोडल इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल नयाँ गीत ‘क्यारी भेटुम’ सार्वजनिक भएको छ । गीतमा इन्दिरा जोशी र गायक राजनराज शिवाकोटीको स्वरमा रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन । गीतको भिडियो रोमान्टिक बनेको छ । जसमा इन्दिरा जोशी र प्रभात पल ठकुरीको अभिनय छ […]

“परिवर्तनकारी अब एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । २९ औँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उनले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताएका हुन् । अहिले मुलुकमा परिवर्तनको नेतृत्व […]

“संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौं”

साझा कथा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक एवं विधायक पशुपतिशमशेर जबराले प्रत्येक व्यक्तिमा सबैभन्दा पहिला मुलुकप्रति इमान्दार रहने प्रतिबद्धताको खाँचो औंल्याएका छन् । उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र इमान्दार भएको खण्डमा प्राकृतिक स्रोत साधानले परिपूर्ण संसारकै सुन्दर देश नेपाललाई यहाँको अथाह जलस्रोत विकासका माध्यमद्वारा समुन्नत बनाउन सकिने बताए । उनले भने, ‘नेपालजस्तो प्राकृतिक स्रोतसाधनले […]

नेपाली विज्ञापनमा विदेशी कलाकार प्रयोग गर्न नपाइने

साझा कथा । विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । बोर्डले आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरूको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए । उनले विज्ञापनमा स्वदेशी […]

भारतीय गाडीबाट एक करोड ८२ लाख बराबरको नक्कली नोट बरामद

साझा कथा । प्रहरीले सुनसरीको इनरुवाबाट एक भारतीय स्कारपियो सहित एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए । नक्कली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई […]

लहानमा फल्यो रंगीन काउली : किन्नेभन्दा हेर्नेको घुइँचो बढी

साझा कथा । लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाएका छन्। उनले उत्पादन गरेको गुलाबी र पहेँलो रंगका आकर्षक काउली हेर्न अहिले मानिसको घुइँचो लाग्न थालेको छ । ‘वैदेशिक रोजगारीमा हुँदा सात वर्षपहिले इन्टरनेटमा यस्तो काउली देखेको थिएँ। स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ’, उनले भने, ‘परीक्षणका लागि पाँच […]

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित १८ जनाविरुद्ध अनुसन्धान सुरु

साझा कथा । कास्की प्रहरीले ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । सोमबार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पीडितहरुले पूरक जाहेरी दिएपछि उनीहरुविरुद्ध अनुसन्धान सुरु भएको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान […]

शान्तिवाटिकामा महानगरको हस्तक्षेप- प्रदर्शन गर्न नपाउँदा विष सेवनको प्रयास

साझा कथा । काठमाडौँ महानगर प्रहरीले रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शनकारीहरूलाई हटाएर सो ठाउँ खाली गराएको छ । आज (मंगलबार) बिहान महानगर प्रहरीले प्रदर्शनकारीहरूलाई शान्तिवाटिकाबाट हटाएको हो । उक्त क्षेत्रमा मिटरब्याज पीडित, आरती साहको परिवार, न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल लगायत अन्य २५ जना धर्नामा बसिरहेका थिए । माइतीघरको निषेधाज्ञापछि आन्दोलनकारीहरु विगत लामो समयदेखि शान्तिवाटिकामा धर्ना […]

थारु समुदायको पहिचान बोकेका घर

साझा कथा । पहिले थारु समुदायको परम्परागत पहिचान बोकेका घरहरुले (काठको घर) थारुबस्ती नै भरिएका हुन्थे । अचेल ति घरहरु बन्न छाडिसकेका छन् । जसकारण थारु समुदायको परम्परागत पहिचान बोकेका काठले बनाएका घर हराउँदै जान थालेका छन् भने थारु बस्तीमा काठले बनाएका परम्परागत घर कम मात्रामा देख्न सकिन्छ । “अचेल काठको घर अधिकांशले बनाउन छोडिसके […]

इण्डियन आइडलको उत्कृष्ट १० बाट बाहिरिइन् मेनुका पौडेल

साझा कथा । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट पनि आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् । उनले लेखेकी छन् […]

४ सय ७४ जनाले शेयर गरेको एउटा मञ्च (फोटो कथा)

साझा कथा । मञ्च अर्थात कुनै पनि कार्यक्रम सञ्चालन गर्नका लागि दर्शकदीर्घाको अग्रभागमा निर्माण गरिएको एक प्रस्तुति कक्ष । जहाँ प्रस्तोताहरुले आफ्नो प्रस्तुति देखाउँछन् । मञ्चमा कसैले नाटक प्रस्तुत गर्छन्, कसैले गीत, कसैले नृत्य त कसैले भाषण कला । मञ्चमा प्रस्तुत हुने अनेकन कलाले नै मानिसलाई प्रखर, सक्षम र आत्मविश्वासी बनाउँछ । यस्तै, कलाहरु आज […]

टुकीको भरमा उज्यालो बाल्दै आएका स्थानीयलाई वडाले मिटर दिएपछि घरमा बल्यो बिजुली

साझा कथा । भोजपुमा विपन्नताका कारण विद्युत् बाल्नबाट बञ्चित परिवारलाई वडा कार्यालयले मिटर किनेर विद्युत् बाल्ने व्यवस्था मिलाई दिएको छ । भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेको हो । नगरभित्र सदरमुकामबाट नजिक रहेको वडाका नागरिक नै विद्युत् सेवाबाट बञ्चित भएकाले बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष फविन्द्र […]

३ महिना लामो अनुसन्धानपछि पक्राउ परेका सीजी ग्रुपका अध्यक्ष चौधरीको बयान–‘जग्गा फिर्ता गर्न तयार छु’

साझा कथा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा (सीजी) ग्रुप सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई बिहीबार पक्राउ गरेको थियो । चौधरीको द चाँदबाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण […]

यू–१९ विश्वकपः सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनलबाट बाहिरियो

साझा कथा । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे बाट माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपालले भने सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो […]

“विदेश पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले […]

२२ माघमा देशभरका सिनेमा हल बन्द गर्ने चलचित्र संघको निर्णय

साझा कथा । फिल्म हल सञ्चालकहरुले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा देशभरका हल बन्द गर्ने भएका हुन् । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको हल सञ्चालकको छाता संस्था चलचित्र संघको दाबी छ । संघले मंगलबार […]

बर्थिङ सेन्टरको दुरदर्शा

साझा कथा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

साझा कथा । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई साइफर मुद्दाको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले मङ्गलवार खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको हो । उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ । ती दस्तावेजहरू आदानप्रदान हुँदा […]

सन्दीपले आफ्नो ख्यातिको दुरुपयोग गरेको अदालतको ठहर

साझा कथा । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफ्नो ख्यातिको दुरुपयोग गरेको ठहर गरेको छ । सोमबार आएको फैसलाको पूर्णपाठमा न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंले सन्दीप […]

सम्पत्ति बीमामा कम्पनीहरुको बदमासी प्राधिकरणको दियो चेतावनी

साझा कथा । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन रहेर काम गर्ने बीमा कम्पनीहरुलाई चेतावनी दिएको छ । सम्पत्ति बीमा निर्देशिका २०८० बमोजिम काम नभएको भन्दै नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई ऐन अनुसार काम गर्न निर्देशन दिएको सो बमोजिम काम नगरे कारवाही गर्ने परिपत्र पठाएको छ । प्राधिकरणले बैंकका लागि प्रयोग हुने बीमादरबारे सपष्ट रहन कम्पनीहरुलाई […]