रियलमी सि ५१ र सि ५३ को मूल्यमा विशेष छुट

साझा कथा । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ नेपाली बजारमा अब विशेष छुट मूल्यमा उपलब्ध भएका छन् । पहिला १४,९९९ रूपैयाँमा उपलब्ध मेमोरी च्याम्पियन रियलमी सि ५१ अहिले १३,४९९ रूपैयाँको छुट मूल्यमा उपलब्ध छ भने पहिले १८,९९९ रूपैयाँमा उपलब्ध क्यामरा च्याम्पियन रियलमी सि ५३ […]

सरकारी कार्यालय आजदेखि साँझ ५ बजेसम्म खुल्ने

साझा कथा । माघ १६ गते अर्थात आज आज (मङ्गलबार) देखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्नेछन् ।  सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० […]

‘भेडीगोठले जुराएको सम्बन्ध’

साझा कथा । भनिन्छ, प्रेमभन्दा ठूलो कुरा संसारमा अर्को छैन । अनि त्यही प्रेम प्रकट हुने सबैभन्दा महत्वपूर्ण माध्यम मित्रता हो । असल मित्रको संगत अनि हितैषी मित्रको साथ पाउनु संसारको सबैभन्दा दुर्लभ कुरा पनि हो । मित्रताका आयाम धेरै छन् तर जुन रूपमा प्रकट हुने भए पनि त्यसको मूल सार वा मित्रताको भाव भने […]

पर्यटकको उत्कृष्ट गन्तव्य बनेको राइनासकोट अर्थात् रणनीतिक कोट

साझा कथा । नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै यहाँबाट देखिने १८ वटा जिल्लाको दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ । यहाँबाट देखिने सूर्योदय र […]

सरकारी अनुदानको मल बाटोबाटै गायब

साझा कथा । सङ्घीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको दुई सय बोरा (प्रतिबोरा ५० किलो) सङ्घीय सरकारबाट […]

अफगानिस्तानले नेपाललाई दियो १४५ रनको लक्ष्य

साझा कथा । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतयको तेस्रो खेलमा नेपाललाई अफगानिस्तानले १४५ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा अफगानिस्तानले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको हो । अफगानिस्तानका लागि महम्मद घजन्फरले सर्बाधिक ३७ रन बनाएका थिए । त्यस्तै नसिर खानले […]

कृषि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी बढे

साझा कथा । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएका छन् । अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको सङ्ख्या पहिलेको तुलनामा घट्दै गए पनि भर्ना हुने विद्यार्थीको सङ्ख्या भने बढेको हो । […]

बानेश्वरको सडकमा गुडिरहेको बस भासियो

साझा कथा । काठमाडौँको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिकुनेबाट रत्नपार्क तर्फ जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । त्यस लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । यसअघि पनि सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो भ्वाङ परेको […]

यू-१९ विश्वकपः नेपालले जिते सुपर ६, हारे प्लेअफ

साझा कथा । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूह डी को तेस्रो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बाट बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले हार बेहोरेको थियो भने दोस्रो खेल पाकिस्तानसँग ५ विकेटले गुमाएको थियो । नेपालले आजको खेलमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना […]

मुगुमा ‘भाइरल ज्वरो’का कारण तीनको मृत्यु- बिरामीले भरियो अस्पताल

साझा कथा । जिल्लाको सोरुगाँउपालिका – ६ पुरुमुरु गाउँमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले जानकारी दिए । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, […]

आयोडिनयुक्त नुनको फाइदा र महत्व बुझेपछि…

साझा कथा । ‘नुन खाऔं तर, सही मात्रामा आयोडिन भएको दुई बालबालिका चिन्ह भएको प्याकेटको नुन मात्र खाऔं’ भन्ने मुल नाराका साथ हरेक वर्षको फ्रेब्रुअरी महिनामा सरकारले देशभर ‘आयोडिन महिना’ मनाउने गर्दछ । तर, आयोडिनयुक्त नुनभन्दा ढिके नुुन सस्तो पर्ने भएकाले ग्रामीण मात्र होइन सहरबजारमै खुलेयाम मानिसले ढिके नुनकै प्रयोग गर्दै आइरहेका थिए अहिले पनि […]

राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशनका लागि आह्वान

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ […]

माइनस १० पुग्यो हुम्लाको तापक्रम

साझा कथा । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन्। जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो । मङ्गलबार साँझदेखि आकाशमा बादलले छोपेसँगै आज बिहानदेखि चिसो अत्यधिक बढेको छ । जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी […]

यू–१९ विश्वकपः आज नेपाल र पाकिस्तान खेल्दै

साझा कथा । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह डी को दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले हार बेहोरेको थियो । उक्त खेलमा स्नेहिथ रेड्डीको आक्रामक शतकमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ […]

‘‘न्यूरोडमा पार्किङ छैन’’ (फोटो कथा)

साझा कथा । काठमाडौंको न्यूरोड कालोपत्रे सडकमा सवारी साधन पार्किङ गर्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । महानगरपालिकाले मंगलबार (बिहान) देखि सो क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाएको हो । न्यूरोड क्षेत्रमा बिहान पार्किङ गरिएका सवारी साधनलाई महानगरको प्रहरी टोलीले हटाएका थिए । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको […]

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा यसरी भयो (फोटोसहित)

साझा कथा । भारतको उत्तरप्रदेशमा अवस्थित अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको सकिएको छ । आज (सोमबार) हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा गरिएको हो । यो कार्यक्रम आज (सोमबार) मध्याह्न १२ः०५ बाट सुरु भई १२ः५५ […]

चैत १५ गतेबाट एसइई परीक्षा (तालिकासहित)

साझा कथा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । बोर्डको आइतबारको निर्णयअनुसार चैत १५ देखि २७ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको […]

नेपालीका लागि प्रेरणाको स्रोत बनेको राम मन्दिर

साझा कथा । राम मन्दिरले विश्वका सनातनीहरूको मनलाई एकपटक अयोध्यामा केन्द्रित गराएको छ भने नेपालीका लागि प्रेरणाको स्रोत पनि बनेको छ । यसले अझ नेपाल भारत बीचको सम्बन्धलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक र कूटनीतिक आयामसँग बढी केन्द्रित गराएको छ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले साझा कथासँग कुराकानी गर्दै भने अयोध्याका राजा भगवान श्रीरामको जन्मभूमि अयोध्यामा […]

गौरवको केन्द्र बनेको राम मन्दिर

भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्मकता, विवेक करूणा, शान्ति, वात्सल्य, प्रेम, समानता र पुरुषार्थका प्रतिमूर्ति हुनुहुन्छ । भगवान रामलाई सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिले विश्व पुरुषको रूपमा इतिहासदेखि वर्तमानसम्म सबैले स्वीकार गरेका छन् । सम्पूर्ण विश्वमा सुविचार, स्वस्थ आचरण, नैतिकता, आत्मबोध, अध्यात्मबोध, सत्य मार्गमा हिँड्ने प्रेरणा, विश्व परिवार भावना, करूणा, दया, समभाव, […]

पूर्वी तराईका जिल्लाहरुमा जाडो बढ्यो– जनजीवन प्रभावित

साझा कथा । माघको पहिलो सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित बनेको हो । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् […]

आधा केजी सुनसहित विमानस्थलबाट एक युवा पक्राउ

साझा कथा । त्रिभुवन विमानस्थलबाट ४९९ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेका छन् । आज बिहान १० बजे कतार एअर क्यूआर–६५२ मार्फत् दोहा हुँदै काठमाडौं आएका उनी ४ सय ९९ ग्राम सुनसहित पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताए । अहिले विमानस्थल भन्सार […]

“घरघरमा सिंहदरबार भन्थे- हामीलाई हाम्रो सिंहदरबार पुग्न ८० किलोमिटर टाढा जानुपर्छ”

साझा कथा । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई गाउँपालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ । “घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, गाउँपालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ”, त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ […]

यू–१९ विश्वकपः आज नेपाल र न्युजिल्यान्ड भीड्दै- नयाँ इतिहास कोर्ने पक्का

साझा कथा । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल आज न्युजिल्यान्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपालले ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले पहिलो खेल आज (आइतबार) न्युजिल्याण्डसँग खेल्न लागेको हो । सन् २००६ मा कनिष्क चौगाईंको कप्तानीमा रहेको नेपालले वसन्त रेग्मीको अलराउन्ड […]

यू–१९ विश्वकप क्रिकेट आजदेखि सुरु, नेपालसहित १६ देशको सहभागिता

साझा कथा । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार क्रिकेटर जन्माउने प्रतियोगिताको रुपमा मानिने यू–१९ विश्वकपको यो १५औं संस्करण हो । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना […]

पोखरा विमान दुर्घटनाको एक वर्ष- आफन्त गुमाउनेहरूको उस्तै छ पीडा

साझा कथा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौंमा थिए । एक सातापछि पाँचौं विवाहोत्सव काठमाडौंमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना […]

नेपालमा विकासको चित्रः एक दशकसम्म नबनेको तमोर पुल

साझा कथा । पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमा निर्माणाधीन पुल ठेक्का लागेको १० वर्षसम्म पनि बनेको छैन । पुल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयबासीले आन्दोलनको चेतावनी दिएका छन् । राजनीतिक नेतृत्वको पनि मिलेमतो रहेको भन्दै दुवै जिल्लाका बासिन्दाले पटक–पटक पुल निर्माण सम्पन्न गर्न माग गर्दै आएका छन् । म्याङलुङका युवा अर्जुन ढुंगानासहितले त त्यसबारे […]

पढाइसँगै पञ्चेबाजा बजाउन सिकाउने विद्यालय

साझा कथा । विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन, व्यावहारिक सीप पनि सिकाउन उतिकै आवश्यक छ । यसैबिच बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्र/छात्रा अध्ययनका अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्छन् । विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए […]

गुठीमा विचौलियाको हाबीका कारण सम्पत्ति कति छ भन्ने अभिलेख नै छैनः डा शिवराज पण्डित

साझा कथा । नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी संस्थानको आफ्नै महत्व र विशेषता पनि रहेको छ । साधन र स्रोतको अभावका कारण पनि अपेक्षित रुपमा संस्थानले काम गर्न सकेको छैन । यद्यपि, प्रयासहरु भने नभएका होइनन् । आफ्नै सम्पत्ति के […]

सचिवालयलाई छरितो बनाउँने प्रधानमन्त्रीको योजना- हटाए सचिवालयका १३ कर्मचारी

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयबाट १३ जना कर्मचारीलाई हटाएका छन् । उनीहरूलाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयले स्वकीय सहसचिव रहेका नारायणप्रसाद ढुंगाना र स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईंलाई बिदा गरेको हो । त्यस्तै, स्वकीय उपसचिव ओमकुमारी पौडेल, स्वकीय उपसचिवकै भूमिकामा रहेकी सावित्रीकुमारी […]

नारायणी नदी क्षेत्रमा दुर्लभ मानिएको बैकाल गैरी चरा सहित भेटिए ४१ प्रजातिका अन्य चरा (फोटो सहित)

साझा कथा । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए । ‘गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा […]

गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को

साझा कथा। नेपालमा निजी (बोर्डिङ) र सरकारी (सामुदायिक) विशेष दुई प्रकारका विद्यालयहरूले वर्सेनि दुई प्रकारकै शैक्षिक जनशक्तिहरू उत्पादन गरिरहेका छन् । सामुदायिक विद्यालय राज्यको लगानी भएको तर सधैँ निजीको तुलनामा निरीह जस्तो अवस्थामा भइरहन्छ । अहिलेको अवस्थामा सामुदायिक विद्यालय कतिपय राम्रा हदै गएका छन्, कतिपयको स्तर खस्किएका पनि छन् तर कतिपय सामुदायिक विद्यालय यस्ता पनि छन्, […]

जाडोमा निमोनियाबाट कसरी बच्ने, यस्ता छन् उपाय

साझा कथा। जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र जेष्ठनागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ । फोक्सो वा छातीमा संक्रमण भएपछि निमोनिया हुन्छ । यसले श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछ । नेपालमा वर्षेनी निमोनियाका बिरामी बढ्ने गरेको छ । विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, […]

२६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस चन्द्रागिरीमा मनाइँदै

साझा कथा । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ मूल नाराका साथ सरकारले २६ औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि.सं १९९० माघ २ गते गएको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको […]

आज माघे संक्रान्ति पर्व मनाइँदै

साझा कथा । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु […]

बेलायत निवासी सञ्चीताको तुहिएको पुर्ख्यौली कर्मघर हेर्ने सपना

साझा कथा । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकै थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् । दुर्भाग्य सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन् तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ […]

राष्ट्रियसभामा सत्तागठन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताहरुको अपिल

साझा कथा । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट मागेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि भोट मागेका हुन् ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गरेका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धनलाई […]