साझा कथा । माघ १ अर्थात् माघे संक्रान्ति, माघे संक्रान्तिका लागि काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारमा तरुल र सखरखण्ड किन्नेहरुको भीड छ । यतिबेला तरुल र सखरखण्ड किन्नेहरुको भीड पसलहरुमा लाग्न थालेका हुन् । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको छ । विशेषगरी माघे संक्रान्तिमा तरूल खाने गरिन्छ । यही […]

