the bRAVO dELTA show मा ओशोका भाइ डा. शैलेन्द्र सरस्वतीसँगको कुराकानी

ओशो एक आध्यात्मिक गुरु जसले मानिसलाई तनावमुक्त बनाई आनन्दित रुपमा बाच्ने कला सिकाए । उनी हामी माझ छैनन् तर उनका अनुयायीहरु विश्वभर छन् र ओशोका विचारलाई विश्व समुदायमाझ फैलाइरहेका छन् । नेपालमा पनि ओशाको थुप्रै आश्रमहरु छन् र ध्यान सत्सङ शिविरहरु सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा नेपाल आइपुगेका ओशोका भाइ गुरुदेव डा. शैलेन्द्र सरस्वतीसँग […]

रुसी सेनामा नेपाली युवा पठाउने सक्रिय गिरोह को हुन् ?

साझा कथा । पछिल्लो समयमा नेपाली युवाहरु भिजिट भिसामा यूएई हुँदै रूस पुगि त्यँहा उनीहरू रुसी सेनामा कार्यरत हुदै आइरहेका छन् । तिनिहरुलाइ रुससम्म पुगाउनका लागि कस्ले सहयोग गरिरहेको थिए यस बिषयमा अनुसन्धान भइरहेको थियो । यसै बिच रुसी सेनामा नेपाली युवा पठाउने सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि […]

गृहमन्त्री श्रेष्ठको गरियो मुटुको ‘एन्जियोप्लास्टी सर्जरी’: अस्पताल पुगे प्रधानमन्त्री ‘प्रचण्ड’

साझा कथा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ । बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मन्त्री श्रेष्ठको ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको हो । गत असोज ३० गते उनी मित्रराष्ट्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ […]

न्यूरोडस्थित एक सुन पसलमा प्रहरीको छापा, ७ किलो अवैध सुन बरामद

साझा कथा । प्रहरीले काठमाण्डौँको न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा छापा हानेको छ । उक्त सुन पसलबाट झण्डै ८ किलो सुन बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा हानेको हो । छापा मार्ने क्रममा कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको पाईएको भन्दै […]

नेकपा एसकोे आगामी जेठ ३ देखि ७ सम्म महाधिवेशन, माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन

साझा कथा । मंगलबार बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन र राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवाले भने बैठकले आगामी जेठ ३ देखि ७ गते सम्म पार्टीको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेका छ र माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको […]

टिकटक प्रतिबन्ध गर्ने निर्णयविरुद्धको रिटमा टुंगो कहिले लाग्ला ?

साझा कथा । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो […]

महिला क्रिकेट छनोटको उपाधि काठमाडौंलाई

साझा कथा । प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको लालितपुर र काठमाडौंबीचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौं क्रिकेट संघले उपाधि हात पारेको हो । सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन बनाएको थियो […]

स्याङ्जामा सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

साझा कथा । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यो वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष दुई करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो […]

लोपहुँदै मगर समुदायको खाम भाषा

साझा कथा । एउटा भनाई छ भाषा हराए सँस्कार हराउ छ, सँस्कार हराए सँस्कृती र सँस्कृती हराए पहिचान नै हराउछ पहिचान हराए देश हराउँछ । जसकारण आफ्नो भाषालाई संरक्षण गर्नु भनेको नै आफ्नो पहिचान बचाई राख्नु हो । हाम्रो देशमा अहिले १ सय २४ भाषा बोल्ने गरिन्छ ति सबै भाषाहरुको आ–आफ्नै सँस्कार सँस्कृत र पहिचानहरु […]

आनन्द रेग्मीले सिकाएको पाठ (भिडियो)

दाङको तुल्सिपुर उपमहानगरपालिका ७ गणेशपुर घर भएका १२ बर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि भेटिएका छन् । उनलाई काठमाडौंस्थित नयाँबसपार्कमा उनका बुबा जीवराज रेग्मीले भेटेका हुन् । छोरा भेटिएपछि बुबा जीवराज रेग्मी र छोरा आनन्द रेग्मी साझा कथाको स्टुडियोमा आइपुगे र आफ्ना केही अनुभूतिहरु साँटेका छन् । थप कथा भिडियो मार्फतः  YouTube Link:   https://youtu.be/iiO0rayLVG0?si=XIwYppJ5zHen-Pwq

मुस्ताङमा यो वर्षको पहिलो हिमपात

साझा कथा । मुस्ताङमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि […]

खेल्न निस्किएका बालक ७ दिनदेखि वेपत्ता, छोरा खोज्दै बाबु काठमाडौंमा

साझा कथा । दाङको तुल्सिपुर उपमहानगरपालिका ७ गणेशपुर घर भएका १२ बर्षीय बालक आनन्द रेग्मी सात दिनदेखि वेपत्ता छन् । गत मंसिर ९ गते (शनिबार) घरबाट खेल्न भन्दै निस्किएका बालक काठमाडौं आइपुगेको सूचनाका आधारमा उनका बाबु जिवराज रेग्मी राजधानीमा छोरा खोज्दै भौँतारिरहेका छन् । खुट्टामा चप्पल, निलो ज्याकेट र कालो व्याग सहित उनी घरबाट निस्किएका […]

जाजरकोट भूकम्पः घाट पुर्याउने मान्छे नहुँदा ५ दिनसम्म लास कुरेर बसेका अभियन्ता खगेन्द्रको कथा (भिडियोसहित)

खगेन्द्र सुनार सामाजिक अभियन्ता हुन् । ‘दलितका लागि दलित आन्दोलन’ उनको अर्को परिचय हो । जाजरकोट भूकम्पपछि जाजरकोट र पश्चिम रुकममा लामो समय बिताएका उनले भूकम्पपछिका थुप्रै दृष्यहरु देखे – जो सरकार र सरोकारवालाहरुले देख्न सकेनन् । भूकम्पपछिको उद्धार, राहात र पछिल्लो समयमा चल्दै गएको अस्थाई आवास निर्माणमा समेत जाजरकोट र पश्चिम रुक्मेलीका सारथी बनेका […]

नेपालको पहिलो हाइड्रोपावर फर्पिङ घुम्दै जाँदा (फोटो कथा)

साझा कथा । फर्पिङमा रहेको हाइड्रोपावर जसको पुख्र्यौली नाम श्री चन्द्रज्योति विद्युत गृह हो । यो हाइड्रोपावर नेपालको सबैभन्दा पहिलो हाइड्रोपावर हो । जसलाई दक्षिण एसियाकै सबैभन्दा पुरानो हाइड्रोपावरको रुपमासमेत चिनिन्छ । विसं १९६८ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले स्थापना गरेको यो हाइड्रोपावर ५ सय किलोवाट क्षमताको थियो । तर, हिजोआज यो हाइड्रोपावर सञ्चालनमा […]

टिकटक हुँदै हिन्दी गीत सम्मः प्रिन्सीको यात्रा

साझा कथा । टिकटकबाट नै चर्चाको सिखरमा पुगेकी प्रिन्सी खतिवडा ट्विन्स दिदी प्रिज्मा खतिवडा सँगै टिकटकमा धेरै नै हिट थिए, उनीहरु टिकटकमा मात्र होइन, म्युजिक भिडियोतिर पनि आफ्नो छुट्टै स्थान बनाइसकेका छन् । पछिल्लो समय टिकटक प्लाटफर्मबाट उदाएकी उनै मध्यकी एक प्रिन्सी खतिवडा हिन्दी गीतमा देखिएकी छिन् । प्रिन्सी बलिउडको चर्चित म्युजिक कम्पनी टी–सिरिजको ‘जान […]

टिकटक प्रतिवन्धको ठुलो असर एनसेललाईः दैनिक १ करोड घाटा

साझा कथा । गत कात्तिक २७ मा बसेको नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारलाई लिएर कतिले प्रसंसा गरेका छन् भने त अर्को तर्फ यसको बिरोध पनि गरिदै आइएको छ । यसैबिच टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका कारण एनसेललाई […]

कोप- २८ सम्मेलन: यस्तो छ प्रधानमन्त्री प्रचण्डको युएई भ्रमण तालिका

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स दुबई पुगेका हुन् । प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट गएराति दुबई पुगेका थिए । आजदेखि कोप-२८ दुबईमा चल्दैछ, संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको […]

जाजरकोटमा एलिजेह जोडीको करिब २० लाख बराबरको राहत सहयोग

साझा कथा । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र एलिजेह जमाली (एलिजेह) को जोडीले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत बितरण गरेका छन् । दुबईबाट गत बिहीबार नेपाल आइपुगेका उनीहरू राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोटको कुसे गाउपालिका डाँडाभौता भेगका १ सय ६५ घरधुरीलाई खाद्यान्न (१÷१ बोरा चामलसहित दाल, नुन, तेललगायत) का सामग्री सँगै सो क्षेत्रका […]

संस्था सानो ठुलो होला ! तर संस्थागत धरातलमा साझा कथा कोही भन्दा कमजोर छैन (भिडियो सहित)

यो कुरा प्रष्ट होस् साझा कथा डटकम व्यक्तिगत युट्युब च्यानल होइर्न न यो व्यक्तिगत भ्लग च्यानल हो । संस्था सानो ठुलो होला तर संस्थागत धरातलमा हामी कोही भन्दा कमजोर छैनौं । २०८० साल मंसिर ६ गते बुधबारका दिन भूषण दाहाल प्रस्तोता रहेको कार्यक्रम “दि ब्राबो डेल्टा सो” एपि वान टेलिभिजनले प्रसारणमा रोक लगायो । एपिवान […]

अनलाइनबाट सामान किन्दा ठगी गर्ने गिरोह सक्रियः सचेत हुन प्रहरीको आग्रह

साझा कथा । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका हुन् । उनले भने, […]

इन्टरनेट कम्पनीलाई टिकटक बन्द गरे नगरेको जवाफ दिन दूरसञ्चार प्राधिकरणको २४ घण्टे अल्टिमेटम

साझा कथा । दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यस अवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही […]

भारतमा सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्दार

साझा कथा । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा निर्माणाधिन सुरुङ भत्किएर फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्दार गरिएको छ । सुरुङमा फसेका सबैको सकुशल उद्दार गरिएको उत्तराखण्ड राज्य सरकारले जनाएको छ । उद्धारकर्ताहरूले साढे ४ किलोमिटर लामो सुरुङमा ९० सेन्टिमिटर चौडा पाइप छिराएर मजदुरहरुलाई एक–एक गर्दै निकालेका थिए । उद्दार गरिएका सबै मजदुरहरु सकुशल […]

पूर्वी नाकाबाट २ अर्ब ५९ करोडको चिया र सवा अर्बको अलैँची निर्यात

साझा कथा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, […]

संरक्षण अभावमा जीर्ण बन्दै पर्यटकीय संभावना रहेको गर्भा दरबार

साझा कथा । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा स्थित गर्भा दरबार नेपालको राणाकालीन दरबार हो । यो तल्लो बोगटान अन्तर्गत पञ्चायतकालको निगाली गाउँ पञ्चायत वार्ड नम्बर ८ त्यस पछि कैलाली जिल्लाको साविक खैराला गाउँ विकास समिति वार्ड नम्बर ३ र अहिले चुरे गाउँपालिका वार्ड नं ४ मा रहेको छ । जिल्लाको सदरमुकाम धनगढी देखि ४५ किलोमिटरको […]

सुदूरका मौलिक गीतमा छाएकी अछामकी ‘रोजी’

साझा कथा । बाल्यकालदेखि नै नृत्यमा औधी रुची राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडा गीतमा अभिनय गर्न व्यस्त छिन् । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी […]

भानुमा ३ दिने निःशुल्क आँखा शिविर: १५८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया (फोटो कथा)

साझा कथा । तनहुँको भानु नगरपालिका वडा नं २ नारेश्वरटारमा संचालन भएको ३ दिने निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सहित आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ़ नारायणीको रजत महोत्सवको उपलक्ष्यमा मङ्सिर ८ गतेबाट सुरु भएको ३ दिने “निःशुल्क आँखा शिविर” सोमबार सम्पन्न भएको हो । भानु नगरपालिका– २ मा रहेको नारेश्वरटार आधारभुत स्वास्थ्य […]

बढ्यो सुनचाँदीको मूल्य: सुनको मूल्यले बनायो नयाँ रेकर्ड

साझा कथा । आज (सोमबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सयले र चाँदी २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको […]

राम्रो कामको थालनीः आफैँले ट्राफिक लाइट बालेर सडक पार गर्न मिल्ने

साझा कथा । काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सकिने प्रविधि सञ्चालनमा ल्याइएको छ । सोमवारबाट जिल्ला अदालत अगाडिको मुख्य सडकमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको (क्रसिङ) राखिएको छ । ‘पेलिकन क्रसिङ’ भनिने ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी […]

जाजरकोट भूकम्पः अस्थायी संरचना निर्माणमा राजनीतिक दल

साझा कथा । जाजरकोट भूकम्पका पीडितका लागि अस्थायी आवास निर्माणमा राजनीतिक दल सक्रिय भएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन् । तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन सुरु गरिसकेका छन् […]

२४ सै घण्टा सञ्चालन त्रिवि पुस्तकालय

साझा कथा । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिए । उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन […]

कहाँ पुग्यो विपिन रिहाइको पहल ?

साझा कथा । विपिन जोशी सकुशल रहेको भन्ने खबर प्राप्त भएपनि अझै उनको पहिचान हुन सकेको छैन । हमासको नियन्त्रणमा रहेका विपिन कहाँ छन् पत्तोसमेत लाग्न सकेको छैन । तर, उनको खोजीमा नेपाल सरकार भने निरन्तर लागि परेको छ । इजरायलमा रहेका विद्यार्थीहरुको सकुशल उद्धार गरेर वाहवाही पाएका परराष्ट्रमन्त्री एनपी साउद अझ बढी विपिनको खोजीमा […]

प्यालेस्टिनी–इजरायल द्वन्द्व– बेरोजगारीको संख्या ७० प्रतिशत

साझा कथा । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताएका छन् । प्यालेस्टिनी श्रममन्त्री नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौँ हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटका परिणाम स्वरूप हजारौँ कार्यबल र रोजगारदाताहरू गुमायौँ ।” हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी […]

तिहारमा २४ करोडको फूलको व्यापार

साझा कथा । यो वर्षको तिहारमा २४ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ। अघिल्लो वर्षको तिहारमा २६ करोड रुपैयाँ बराबरको कारोबार भएकामा यो वर्ष २ करोड कमको कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका […]

the bRAVO dELTA show मा दुर्गा प्रसाईंसँगको कुराकानी
१ बर्षमा ग्लोबल आइएमई बैँकले तिर्यो तीन अर्ब कर

साझा कथा । बैँक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल […]

दुर्गा प्रसाईँलाई कालो मोसो दल्ने व्यक्ति नै महिलाहरु लखेट्ने काममा संलग्न

साझा कथा । पुस ७ गतेको पूर्वसन्ध्यामा अभियन्ता दुर्गा प्रसाईँ र नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो तयारी तिव्र पारेका छन् । यहि बीचमा अहिले सामाजिक सञ्जालमा एक भिडीयो निकै चर्चामा छ । होटलमा सुतिरहेका महिलाहरुलाई एउटा समूहले रातारात लखेटेको दृश्यले सबैको ध्यान तानिरहेको छ । अधिकाँशले यो कृत्यको भर्त्सना गरिरहेका छन् । एमाले निकट […]