ओमान विरुद्धको खेलमा विवेक यादव ‘हिरो’, एउटा गलत निर्णय र करणको फितलो प्रदर्शन

साझा कथा । आईसीसी टी २० विश्वकपको छनोट खेल खेलिरहेको नेपाल समूह विजेता बन्नबाट बञ्चित भएको छ । समूह विजेता हुनबाट बञ्चित भएपछि नेपालले अब सेमिफाइनलमा बलियो टिम युएईको सामना गर्नुपर्नेछ । विहीबार भएको ओमानविरुद्धको खेलमा नेपालको वलिङ पक्ष उत्कृष्ट थियो । तर जवाफी व्याटिङमा उत्रिएका नेपालले लय समात्न सकेन । ओपनर व्याट्सम्यान कुशल भुर्तेलले […]

मिस पवि: यौन दुर्व्यवहारको शिकार ! (भिडियो)

मिस पवीलाई यौन प्रस्ताव राख्ने निर्देशक को होला ?  राधिकासँग पोडकाष्ट नामको युट्युव कार्यक्रममा अन्तर्वार्ता दिदै पवीले यो कुराको खुलासा गरेकी हुन् तर निर्देशकको नाम भने लुकाइन् । उनकै भनाई पत्याउने हो भने यस्तो प्रस्ताव उनलाई धेरैले गरेका छन् । मिस पविले सानै छँदा पनि आफूमाथि यौन शोषण भएको खुलासा गरेकी छन् । आफ्नै गाउँँको […]

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइँदै

साझा कथा । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल […]

सावधान ! एकै ठाउँमा लामोसमय बस्दा क्यान्सर हुन्छ

हालै सार्वजनिक भएको एउटा अनुसन्धानअनुसार लामो समयसम्म बसिरहनु वा कुनै शारीरिक गतिविधि नगर्नेहरुमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै रहेको पाइएको छ । यो अनुसन्धानमा बेलायतका ४९ हजार ८४१ मानिसको अध्ययन गरिएको थियो । ‘नेशनल लाइब्रेरी अफ मेडिसिन’को अध्ययनअनुसार लामो समयसम्म बसेर काम गर्नेहरूमा […]

नेपालको संसदमा राष्ट्रसंघका महासचिवद्वारा व्यक्त मन्तव्य (पूर्णपाठ)

एन्टोनियो गुटेरेस – महासचिव, संयुक्त राष्ट्रसंघ (२०८० कात्तिक १४ – काठमाडौँ) महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवं मित्रहरू, आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो । मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो । म यहाँ पहिलो पटक सन् १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म […]

गुटेरेसले नेपालमा चर्चा गरेका तीन महत्वपूर्ण विषय

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि कात्तिक १२ गते नेपाल आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस फिर्ता भएका छन् । भ्रमणको क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता मात्रै गरेनन् नेपाल सरकारका उपप्रधानमन्त्रीहरुसँग पनि भेटे । उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा […]

विश्वकप छनोटको दोस्रो खेल – दुबै कुशलको कुशल व्याटिङ, रोहित फेरि निरीह

साझा कथा । नेपाली क्रिकेट टिमका दुई कुशलको उत्कृष्ट प्रदर्शनसँगै नेपाल आइसिसी टी–२० विश्वकप छनोटमा सेमिफाइल प्रवेश गरेको छ । मलेसियालाई ४ विकेटले हराउँदै नेपालले सेमिफाइनलको स्थान पक्का गरेको हो । यसअघि सोमबार नेपालले सिंगापुरमाथि ८ विकेटको जित निकालेको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको […]

विद्युत महशुल नबुझाउग्राहकलाई कालोसूचीमा राख्दै, लाइन काट्दै

साझा कथा । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने दुई सय १४ […]

मिस पविलाई यौन प्रस्ताव राख्ने निर्देशक को हो ?

साझा कथा । मिलेका दन्तलहर, आकर्षक र जिज्ञासु आँँखा, वान्की परेको जिउडाल, सुन्दर अनुहार, आकर्षक बदन अनि चञ्चले भावभंगी । यस्तो विशेषता बोकेकी युवतिसँग जो कोहि नजिक हुन चाहन्छ, डेट गर्न चाहन्छ । तर यौन प्रस्ताव राखिहाल्न त मिल्दैन नी । यस्तै विशेषता बोकेकी एउटी सुन्दरी हुन् मिस पवी अर्थात पवित्रा साकी । उनीसँग एक […]

काभ्रेमा बढ्दै डेङ्गु सङ्क्रमण विरामी

साझा कथा । गर्मीयाम सकिनै लाग्दा समेत काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ६ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित ६ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा. अनिता खनालले जानकारी दिइन् […]

विश्वकप छनोटको पहिलो खेल – ३ वटै विधामा चम्कियो नेपाल

साझा कथा । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत नेपालले शानदार सुरुवात गरेको छ । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा २१ बल बाँकी छँदै लक्ष्य भेट्टायो । आठ विकेटले विजयी हुँदै नेपालले विश्वकप छनोट खेलमा सुखद सुरुवात गर्यो । किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालका लागि ओपनर कुशल […]

इजरायल हमास युद्धको पीडा – एक सुत्केरी पत्रकारको अनुभव

साझा कथा । इजरायल र प्यालेष्टाइनी समूह हमासबीच एक महिनादेखि युद्ध जारी छ । हजारौँ व्यक्तिहरुको मृत्यु भइसकेको छ भने अरु हजारौँ घाइते भएका छन् । लाखौँ व्यक्तिहरु घरबार विहिन भएका छन् । गाजा सहर भग्नावशेषमा परिणत हुँदैछ । हमासले अक्टोबर ७ तारिखमा इजरायलका १४ सय मानिसको ज्यान लियो र दुई सयभन्दा बढीलाई बन्धक बनायो […]

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण किन महत्वपूर्ण ? (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत महिना संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका बेला राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रचण्डले गुटेरेस मात्रै होइन महासभामा सहभागी अन्य देशका कार्यकारी प्रमुखहरुलाई समेत नेपपाल भ्रमणको निम्तो दिएका थिए । प्रचण्डकै भनाई पत्याउने हो भने केहि दिनपछि अरबका राजा समेत नेपाल भ्रमणमा आउनेवाला छन् […]

प्रचण्डसँग भेटेपछि राष्ट्रसंघका महासचिव गुटेरेसले भनेका तीन महत्वपूर्ण विषय

साझा कथा । आफ्नो चार दिने भ्रमणको शिलशिलामा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटे र मुख्यरुपमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल गरे । प्रचण्डसँग भेट्नुअघि गुटेरेसले रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटे । द्वन्द्वकालीन समयमा नेपाली सेनाद्वारा भएको मानवअधिकार उल्लंघनका विषयमा गुटेरेसले चासो व्यक्त गरे । गम्भीर खालका मानवअधिकार […]

चर्किएकै घरमा बस्न थाले बाजुराका भूकम्प पीडित

साझा कथा । बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थालेका छन् । भूकम्प पीडितको अन्य सुरक्षित ठाउँमा व्यवस्थापन हुन नसकेपछि उनीहरू अहिले फेरि चर्किएकै घरमा बास बस्न थालेका हुन् । गत असोज १३ गते गएको भूकम्पले घर चर्किएपछि त्रिपालमा बास बस्दै आएका स्थानीयहरु चिसो बढ्दै गएपछि चर्किएकै घरमा आएर बसोबास गर्न थालेका छन् […]

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण किन महत्वपूर्ण ? यस्तो छ गुटेरेसको चार दिने दौडधुप

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत महिना संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका थिए । सोहि कार्यक्रममा प्रचण्डले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रचण्डले गुटेरेस मात्रै होइन महासभामा सहभागी भएका विभिन्न देशका कार्यकारी प्रमुखहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । उनको निमन्त्रणालाई स्वीकार गर्नेहरुको सूची लामै छ […]

अन्तिम खेलमा नेपालमाथि हावी भयो यूएई – कप्तान रोहित फेरि पनि निरीह, करण केसीलाई दुई अवार्ड

साझा कथा । पछिल्ला खेलहरुमा लगालग यूएईविरुद्ध शानदार जित निकाल्दै आएको नेपाल त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा उसैसँग पराजित भएको छ । खाडी देश यूएईले शुक्रबार नेपाललाई ४ विकेटले हरायो । हङकङसमेत सहभागी शृङ्खलाको लीगका सबै चार खेल जितेको नेपालले कीर्तिपुर क्रिकेट मैदानमा खेलिएको फाइनलमा यूएईलाई पन्छाउन सकेन । टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको […]

सरकार ढाल्ने एमालेको कसरत जारी, काँग्रेसमा गगन थापा धार कमजोर

साझा कथा । हिन्दुहरुको महान् पर्व दशैँ सकिएलगत्तै नेकपा एमाले फेरि प्रदेश र केन्द्र सरकार परिवर्तनका लागि प्रयासरत देखिएको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेसभित्र भएको विद्रोह र एमालेको दाउले संभावित राजनीतिक परिदृश्य बताइरहेको छ । संसदको अंक गणितले पनि नयाँ परिस्थिति सिर्जना हुँदा वर्तमान सरकारको आयु समाप्त हुने आंकलन गर्न प्रेरित […]

कवड्डीमा कलावतीको सफलता ‘स्कुलमा कप्तानदेखि एसियालीसम्म’

साझा कथा । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ वर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन् । बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिइन् । स्कुलमा कवड्डी खेल्न थालेको तीन बर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पुर्‍याइन् […]

गोठालेको यौनकथाः सुशीला भाउज्यू

गोविन्दबहादुर मल्ल ‘गोठाले’ (गोविन्द बहादुर मल्ल “गोठाले” नेपाली भाषाका चर्चित साहित्यकार हुन् । ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा वि. सं. १९७९ असार २९ जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएको कथन प्रचलित छ । उनका कथा, उपन्यास र […]

जगदीश घिमिरेको कथाः श्रीमती साहूमारा

अनायास साहिँली भेटिन्छिन् । पूर्व–स्मृतिहरू तँछाडमछाड गर्दैछन् …साहिँली मझिनी मेरो प्रिय साथीकी आमा हुन् । नरे, साहिँलीको छोरो र मेरो साथी थियो …। नरे भैंसी हेर्न जान्थ्यो । म पनि भैंसीगोठालो थिएँ । हामी गाईभन्दा भैंसी हेर्न रूचाउँथ्यौँ । भैंसी हेर्ने बहानाले भैंसीलाई आहाल बसाउने निहुँले कोसीमा पौडी खेल्न पाइन्थ्यो । धनीका छोराहरू हाम्रो डाहा […]

लगातार रक्सी सेवनले मस्तिष्क खुम्चिन सक्छ

साझा कथा । मानिस खुसीमा हुदा होस् वा दुःखमा हुदा होस् जसको तोड हो रक्सी, विशेष गरेर मानिसले आफ्नो कुनै सफलताको खुसी साट्न गरेको रमाइलो होस् या उसले पाएको दुःखलाई भुलाउन होस् उसको पहिलो चोइस नै मदिरा हो । मदिरा सेवनले सबै दुःख कष्ट भुलाइन्छ भन्ने अन्धविश्वास रहदै आएको छ, जसकारणले पनि होला अहिले विश्वमा […]

बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च

साझा कथा । बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेआज (शुक्रबार) छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको […]

शहर उज्यालो कार्यक्रम- ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

साझा कथा । ‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख […]

‘कर्मचारीको सरुवा–बढुवाको फाइल बोकेर सांसद मन्त्रालय धाउने परिपाटीको अन्त्य हुनुपर्छ’

साझा कथा । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सांसद विद्या भट्टराईमा थिएन । तर विशेष परिस्थितिले उनलाई संघीय संसदमा प्रवेश गरायो । २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी पति (तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री) रवीन्द्र अधिकारीको ४९ वर्षकै उमेरमा निधन भएपछि २०७६ सालमा सम्पन्न कास्की क्षेत्र नं […]

प्यालेस्टाइनको पक्षमा समर्थन गर्दै हजारौँ नागरिक सडकमा

साझा कथा । इजरायलीले गाजाको एक अस्पतालमा बम बिस्फोट गरेपछि सयौँ मानिसको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार गाजा सहरस्थित एक अस्पताल परिसरमा भएको हमलामा ‘ठूलो संख्यामा सहित र घाइते’ भएका छन्। प्रत्यक्षदर्शीहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्यालेस्टिनी क्षेत्रमा भएको युद्धपछि अस्पतालमा उपचार गराइरहेका उनिहरुमा रकेट हमला […]

दसैँ घुमघाम: घुम्नलायक १० गन्तव्य र पदयात्रा क्षेत्र

मीनराज भण्डारी । वर्षभरकै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने समय हो दसैँ । दसैँको परम्परागत शैली अनुसार टीका जमरा लगाउनेबाहेक यही बिदाको मेसोमा नयाँ ठाउँ र नौलो परिवेशको घुमघाम गर्ने चलन एकदमै बढ्दो छ । दसैँको अवसरमा सबै परिवारजनको भेटघाट हुने हुँदा पारिवारिक घुमघाम संस्कृति पनि फस्टाएको छ । दसैँ आसपासको मौसम नेपाल घुम्ने सबैभन्दा उत्तम मौसम पनि […]

गैर आवासीय नेपालीबारे झाँक्री – केही सत्य, केही अपाच्य

साझा कथा । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री बेलाबेला चर्चामा आउँछिन् । केपी ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दा मुखमा लगाइएको टेप खोलेर होस् या मन्त्रीबाट हात धुनुपरेपछि रोएको कुरा होस् उनी चर्चाको शिखरमा रहिन् । पछिल्लो समय उनी माधव कुमार नेपालसँग असन्तुष्ट छन् । यसैलाई लिएर उनी नेकपा एमालेमा फर्कने विश्लेषण गर्न पनि थालिएको […]

पूर्व वाइसियल नेता – बहुविवाहको मुद्दामा जेल, राष्ट्रपतिबाट आममाफी, लगत्तै प्रेमिकाको हत्या

साझा कथा । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ९ बस्ने ३३ बर्षीय लोकबहादुर विक माओवादीको भातृसंगठन  वाइसियलका स्थानीय नेता हुन् । आफ्नो क्षेत्रमा राम्रै परिचय बनाएका विकमाथि २०८० को सुरुवातमै बहुविवाहको मुद्दा चल्यो । उनी जेल चलान भए । २०८० साल माघमा उनको कैद भुक्तान हुँदै थियो । तर असल चालचलन देखाएको सिफारिस अनुसार राष्ट्रपतिबाट […]

कोशीमा पनि केन्द्रकै सिको, एमाले सरकारबाट बाहिरिएला ?

साझा कथा । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दैगर्दाको दृश्य कोशी प्रदेशमा दोहोरिएको छ । काँग्रेससँग आलोपालो प्रधानमन्त्री हुने सहमति काँग्रेसले उल्लंघन गरेपछि अन्तिम घडीमा प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने तर विश्वासको मत पाउने दिन काँग्रेसको समेत विश्वास पाए । त्यसपछि एमाले नैतिकताको आधारमा सरकारबाट बाहिरियो । ठिक यस्तै दृश्य कोशीमा पनि देखिँदै छ । माओवादी […]

रोहित पौडेलको फितलो व्याटिङमा ब्रेक, यूएई ७ विकेटले पराजित

साझा कथा । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलको फितलो प्रदर्शनमा ब्रेक लागेको छ । एसिया कप होस् या चीनमा सम्पन्न एसियाड, कप्तान पौडेलको व्याटिङ फितलो देखिएको थियो । यी दुबै खेलमा निकै कमजोर प्रदर्शन गरेपछि कप्तानको रुपमा उनको व्यापक विरोध भएको थियो । सामाजिक सञ्जालमा कप्तानबाट उनलाई हटाउनुपर्ने सम्मका टिप्पणीहरु उठेका थिए । अहिलेसम्म […]

राज्यको स्रोतमाथि चरम दोहन – विद्युतीय गाडी चढ्ने कर्मचारीलाई ६३ लिटर इन्धन

साझा कथा । सरकारले राज्यको स्रोतको चरम दुरुपयोग कसरी गर्छ भन्ने उदाहरण बनेको छ इन्धन सुविधा । सरकारले विद्युतीय गाडी चढ्ने सरकारी कर्मचारीलाईसमेत मासिक ६३ लिटरसम्मको इन्धन सुविधा दिएको छ । अर्थ मन्त्रालयले जारी गरेको ‘सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनवापत नगद प्रदान गर्ने निर्देशिका २०८०’ मा विद्युतीय गाडी प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन […]

उट्पट्याङ पत्रकार धमलालाई दिएको अन्तर्वार्ता बजगाईंको लागि गलपासोे, के भन्छन् बजगाईँ र धमला ?

साझा कथा । मदिरा सेवन गर्नु विश्वका अधिकाँश मानिसको दिनचर्या हो । नेपाल पनि यसबाट अछुतो छैन । राजनैतिज्ञहरु पनि रक्सी पिउँछन् । रक्सी पिउनु आफैँमा ठूलो चर्चा र विवादको विषय होइन । तर रक्सी खाएपछि सम्बन्धित व्यक्तिले देखाउने चरित्र र उसले अन्य मानिससँग गर्ने व्यवहार सभ्य हुनुपर्छ । रक्सी पिएर सार्वजनिक कार्यक्रममा जाने र […]

गैर आवासीय नेपाली नागरिकता – बद्री केसी र कुल आचार्यले लिँदा किन लिइनन् रविनाले ?

साझा कथा । गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको सुरुवात भएको छ । मंगलबार बालुवाटारमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिँदै अभियानको सुरुआत गरेका हुन् । उनले पर्वत जिल्ला प्रशासन कार्यालयबाट असोज २८ गते नागरिकताको प्रमाणपत्र पाएका थिए । यस्तै गैरआवासीय नेपाली संघका कार्यकारी […]

मनसुन २०८० – सबैभन्दा कम घटना मधेस प्रदेशमा, चट्याङबाट मृत्यु हुनेको संख्या बढ्दै

साझा कथा । यो बर्षको मनसुन बाहिरिसकेको छ । सामान्यतया अक्टोबर २ मा बाहिरिनुपर्ने मनसुन यो बर्ष १३ दिन ढिला गरी अक्टोबर १५ अर्थात असोज २८ मा बाहिरिएको हो । गत जेठ ३१ गते साबिकभन्दा एक दिन ढिला गरी नेपाल भित्रिएको मनसुन देशैभर फैलन ८ दिन लागेको थियो । एक सय २४ दिन नेपालमा रहेको […]

मूल्य बढ्दा सूचना पाउँदा रहेछन् पम्पवालाहरु..

साझा कथा । सोमबारदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्प व्यवसायीहरुले आफ्ना पम्प बन्द गराएका छन् । सरकारले पेट्रोल, डिजेलको मूल्य घटाउँदा जानकारी नगराएको भन्दै उनीहरुले पम्प बन्द गराएका छन् । सर्वप्रथम त यो कानूनतः दण्डनीय काम हो । अत्यावश्यक सेवा बन्द गराए कानून अनुसार कारबाहि हुन्छ । स्थानीय सरकारले उनीहरुमाथि कारबाहि गर्न सक्छ । स्थानीय तहले […]