साझा कथा । पशुपतिनाथको शिवलिङ्गमा अनावश्यक ढंगले राखिएको सुनको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व र हालका सदस्यसचिवसहित तीनजना विरुद्ध एक करोड १७ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष हालका […]

