साझा कथा । काठमाडौं महानगरपालिकाले सुरु गरेको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत नयाँ बानेश्वरको बिजुली बजार स्थित आर्कब्रिजमा विभिन्न फूल र विरुवा रोपेका गमलाहरू राखिएको छ । महानगरले चलाएको यो अभियानले यतिबेला काठमाडौंको विभिन्न स्थानका सडकहरु सुन्दर देखिएका छन् । महानगरपालिकाले बिजुलीबजार, प्रदर्शनीमार्ग, बसन्तपुर, बागबजार र पुतलीसडक र शंकरदेव क्षेत्रका सडकमा फूलका गमला राखेको छ । काठमाडौं […]

