नुवाकोटको गंगराफाँटमा रोपाइँको रौनक (फोटो कथा)

साझा कथा । आज असार १५, राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिइने यो दिनमा देशका विभिन्न भागमा रोपाइँ उत्सवहरु भएका छन् । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । यसै क्रममा नुवाकोटको बेलकोटीगढी नगरपालिका-१३, […]

१७४ दिनमा ढल्यो एमाले नेतृत्वको कोशी सरकार

साझा कथा । चुनावी गठबन्धन भत्किएर एमालेको नेतृत्वमा नयाँ गठबन्धन भएपछि झण्डै सत्ताविमुख भएको नेकपा एमालेले केन्द्रमा समामुख र प्रदेशहरुमा मुख्यमन्त्री पाएको थियो । तर राष्ट्रपतिको चुनावसम्म आउँदा समीकरण फेरबदल भयो । रास्ट्रपति चुनावसगै चुनावी गठबन्धन व्युँतिएपछि एमालेले पुर्व सहमति अनुसारको राष्ट्रपति मात्रै गुमाएन, केन्द्र सरकार छाड्नु पर्यो । पालैपालो प्रदेश सरकारहरु पनि गुमाएको एमालेले […]

विजय गच्छदारदेखि दिप बस्न्यातसम्म मोबाइल अफ गरेर फरार, प्रहरीलाई ट्रेसिङ गर्न गाह्रो

साझा कथा । बहुचर्चित बालुवाटार जग्गा हिनामिना प्रकरण अर्थात ललिता निवास काण्डका आरोपीहरु फरार भएका छन् । भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारीहरु पक्राउ परेसँगै प्रहरीले सरकारसँग ३०० बढी व्यक्तिहरुलाई पक्राउ गर्न अनुमति लिइसकेको थियो । पक्राउ गर्न अनुमति लिएपछि केहि वरिष्ठ राजनीतिज्ञसहितलाई निगरानीमा राखेको प्रहरीले निगरानी बढाएपछि उनीहरु फरार […]

आज धान दिवस मनाइँदै, किन खाने दही च्युरा ?

साझा कथा । आज असार १५, मुलुकभर धान दिवस मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास […]

ललिता निवास काण्डः यी व्यक्ति पक्राउ परेपछि मात्रै हुनेछ पटाक्षेप

साझा कथा टिप्पणी । भू-माफिया र जग्गा दलालहरु कति बाठा । कति दूरदर्शी छन् उनीहरु । बालुवाटारको जग्गा काण्ड अर्थात बहुचर्चित ललिता निवास काण्डका मूख्य अभियुक्तहरु भविष्यमा कुनै संकट आउला कि भन्नेतर्फ एकदमै सचेत रहेको पाइन्छ । सामान्य नागरिकलाई होइन, नेपालका ठूला ठूला व्यापारिक घराना र नेताहरुलाई उनीहरुले जग्गा बेचेका छन्, उपहार दिएका छन्, किर्ते […]

चितवन राष्ट्रिय निकुञ्जमा हुने जङ्गल सफारी रोकियो

साझा कथा । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो । यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय […]

बालबालिकालाई असल व्यक्ति बनाउन यसो गरौँ

साझा कथा । बढ्दो उमेरमा, हाम्रो अनुभव र सिकाइले हामीलाई राम्रो व्यक्ति बन्न मद्दत गर्छ । हाम्रो परिवारले हामीलाई कमजोर क्षणहरूमा सही निर्णय लिन सिकाउँछ । जसरी महिलामाथि हुने अपराध बढ्दै गएको छ, यस्तो अवस्थामा बालबालिकालाई बाल्यकालदेखि नै सम्बन्धका जटिलतासँग जुध्न सिकाउनुपर्ने हुन्छ । पछिल्ला केही समयमा यस्ता धेरै घटनाहरु सार्वजनिक भएका छन्, जसमा किशोर […]

म्युजिक भिडियो चल्न छोडेपछि फिल्म निर्माण गदै ‘बले’

साझा कथा । ‘बले’ पात्रबाट परिचित कलाकार सागर लम्सालले आफ्नो प्रोडक्सन हाउसबाट फिल्म निर्माण गर्ने भएका छन् । आफ्नै होम प्रोडक्सन बले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेको कुरा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । १२ वर्षअघि ‘लोफर’ फिल्मबाट अभिनय यात्रा थालेका उनले यहि फिल्ममा ‘बले’ उपनाम पाएका थिए । त्यसयता केही फिल्ममा अभिनय गरेका […]

बकर इदमा गरिने कुर्बानीको कथा (तस्बिरमा घण्टाघरको बकर इद)

साझा कथा । इस्लाम धर्मालम्बीहरुले आज महान पर्व इद–उल–अज्हा (बकर इद) मनाइरहेका छन् । इद–उल–अज्हा (बकर इद)को अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने […]

माधुरी दीक्षित गोविन्दाको मनपर्ने नायिका, ‘सुनिता नभएको भए डेट गर्ने थिए’

साझा कथा । बलिउड अभिनेता गोविन्दाले सधैं माधुरी दीक्षित आफुलाई सबैभन्दा मनपर्ने नायिका बताउदै आएकाछन । पत्नी सुनिता आफ्नो जीवनमा नआएको भए उनी माधुरी सँग डेट गर्ने प्रयास गर्ने समेत भन्न भ्याए । बलिउड बबलसँगको अन्तर्वार्तामा, गोविन्दा र सुनिताले र्यापिड फायर राउन्ड खेले जहाँ सुनितालाई उनको पतिको मनपर्ने सह–अभिनेत्रीको नाम अनुमान गर्न भनियो । उनले […]

आज हरिशयनी एकादशी: तुलसी रोप्नुको खास अर्थ के ?

साझा कथा । आज हरिशयनी एकादशी । आषाढ शुक्लपक्षको एकादशीलाई आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने र विधिपूर्वक व्रत बस्ने परम्परा चलिआएको छ । आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । कहिँकतै ग्रन्थहरू र जनउक्तिमा पनि यस एकादशीलाई देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ […]

बजेट पारित गर्न इतिहासमै पहिलोपटक मतविभाजन, नतिजा सरकारकै पक्षमा

साझा कथा । हरेक बर्ष ध्वनीमतका आधारमा बजेट पारित हुन्थ्यो । तर यो बर्ष मत विभाजनबाट निर्णय गरिएको छ । प्रतिनिधिसभा बैठकमा इतिहासमै पहिलो पटक मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार आर्थिक वर्ष २०८०–०८१ को विनियोजन विधेयक (बजेट) पारित गर्नका लागि मतविभाजन गर्नुपरेको हो । यस्तो […]

संसदमा प्रधानमन्त्रीले भनेका चार महत्वपूर्ण कुरा

साझा कथा । सरकारले ल्याएको आर्थिक बर्ष २०८०–८१ को बजेटउपर चलेको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा महत्वपूर्ण कुरा व्यक्त गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सामाजिक सञ्जालको निन्दा तथा आवेग, रासायनिक मल र बजेट निर्माणको विषयमा महत्वपूर्ण विषय उठान गरे । नक्‍कली भुटानी शरणार्थी काण्‍डको […]

रोपाइँको चटारोमा तराई जिल्लाका किसान

साझा कथा । कैलाली, कञ्चनपुरलगायत तराईका अधिकाँश जिल्लामा किसानलाई योबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ । रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको कृषकले बताएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लामा एक हप्ताअघिनै मनसुन भित्रिएको भए पनि रोपाइँ गर्न पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन । […]

इस्टर्न जोन कपमा नेपालको ऐतिहासिक जित, बलर सन्तोषको ह्याट्रिक

साझा कथा । मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कपमा थाइल्याण्डविरुद्ध ऐतिहासिक जित हात पादैँ नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो। जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । नेपालको […]

बजेट पारित गर्नका लागि खोलिएको हो ललिता निवासको फाइल ? बरिष्ठहरु को को पर्लान् ?

साझा कथा । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बन्द गरेको ललिता निवास काण्डको फाइल फेरि खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फेरि फाइल खोल्न दिएको निर्देशनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान अगाडि बढाएको हो । सिआईबीले तीन वर्ष लगाएर गरेको अनुसन्धान यस अगाडि सरकारी वकिलको कार्यालयले फिर्ता गरिदिएको थियो । […]

कस्तो राम्रो देखिएका काठमाडौंका गल्लीहरु (भिडियो)

आहा ! कस्तो राम्रो देखिएको काठमाडौं भित्रका गल्ली र टोलहरु । हिड्दा पनि कति आनन्द आउने । उसैगरि रमाइलो लाग्ने, सफा/चिटिक्क पनि देखिएको । काठमाडौं महानगरपालिका वडा नं. ३१ स्थित संविधानसभा भवन पछाडिका यी वस्तीहरु हिजोआज चर्चा गर्न लायक बनेका छन् । फरकफरक टोललाई फरकफरक रंगले रंग्याइएका छन् । बाटो कालोपत्रे गरिएका छन्, सडक लेनहरु […]

आइओसीबाट ऋणमुक्त भयो आयल निगम, अब स्वचालित प्रणालीमा जान सजिलो

साझा कथा । भारतीय आयल कर्पोरेसन (आइओसी)लाई तिर्न बाँकी अर्बौ रुपैयाँको कारण देखाउँदै नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटिरहेको थिएन । तर पछिल्लो १ बर्षमा नेपाल आयल निगमले आइओसीको ३१ अर्ब रूपैयाँ ऋण तिरेर सकेको छ । भारतीय आयल कर्पोरेशनलाई निगमले तिर्न बाँकी रहेको ३१ अर्बमा सरकारले दिएको ७ अर्ब ऋण पनि थप गरिएको हो । […]

पर्यटनमन्त्री र उड्डयन प्राधिकरणका महानिर्देशकबीच लडाईँ

साझा कथा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किराती र नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीच लफडा सुरु भएको छ । अधिकारीले केहि दिनअघि विमानस्थलको तार काटेको निहुँमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टिकरण सोधेका थिए तर उच्च अदालत पाटनले सो मुद्दा तत्कालका लागि रोकिदिएको छ । उनै अधिकारीलाई पर्यटनमन्त्री किराँतीले ९ बुँदे […]

फेरि सुरु भयो ललिता निवास काण्डको छानविन, एकैदिन ६ जना पक्राउ

साझा कथा । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणउपरको छानविन फेरि सुरु भएको छ । ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा एकै दिन ६ जना पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरूलाई नियन्त्रणमा लिएको छ […]

अमेरिकासम्म पुग्छन् ८२ वर्षकी यामकुमारीले बुनेका गलैँचा

साझा कथा । यामकुमारी पुन हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायत कपडा बुन्न व्यस्त रहन्छिन् । म्याग्दिको मंगला गाउँपालिका–१ भर्जुलामा बसोवास गर्दै आएकी उनि अहिले ८२ वर्षीकी भएकी छन् तर उनको काम गर्ने आट र हौसला उस्तै छ । परम्परागत तानमा कपडा बुन्ने सीप अँगालेकी पुनले उत्पादन गरेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुन्छ। झोला, गलबन्दी, […]

प्रकाश सपुतले माफी दिँदै भने, ‘आफूले पत्तो नपाउने गरी नपिउनुहोला’

रोमानियामा भएको कन्सर्टमा आफूलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन् । सपुतसँगै बुचारेस्ट पुगेकी गायिका प्रीति आलेले सार्वजनिक गरेको भिडियोमा माफी दिएको देख्न सकिन्छ । भिडियोमा सपुत र ती युवकलाई हात मिलाएको र अँगालो हालेर मिलेको देखिएको छ । ‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई […]

नेपालमा १४ अर्ब ठगेर भारतका सांसदको घरमा लुकेका थिए केदारनाथ

साझा कथा । वित्तीय सहकारी संस्थाहरु टाट पल्टिने र त्यसका संचालकहरुको भागाभाग भइरहेको घटना सार्वजनिक भइरहेका छन् । यसैक्रममा निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी गठेर भागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट शर्मालाई पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायक (सांसद) को घरमा […]

बजेट अभावमा सेनाले काम गर्न पाएको छैन, संख्या घटाउनु हुँदैनः रक्षामन्त्री

साझा कथा । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त […]

भारतको मणिपुर गृहयुद्धको संघारमा – भएको के हो ?

साझा कथा । भारतको मणिपुरमा भड्किएको साम्प्रदायिक हिंसाका कारण १०० जना भन्दा बढीको मृत्यु भइसकेको छ, ४०० बढी घाइते छन् । झण्डै ६० हजार मानिस विस्थापित भएका छन् । राज्यका मैतेई समुदाय र कुकी समुदायबीच फैलिएको हिंसा नियन्त्रण गर्न ४०,००० सुरक्षाकर्मी परिचालित छन् । भिडले प्रहरीबाट ४,००० वटाभन्दा बढी हतियार लुटेको छ । भिडले २०० […]

विदेशमा नेपाली अराजकता, प्रकाश सपुतमाथि बोतल प्रहार, प्रकाशले दिए माफी

साझा कथा । केहि दिन अघि युरोपियन सहरहरुमा मादक पदार्थ सेवन गरेका नेपाली युवाहरुले अराजकता देखाएको भन्दै पोर्चुगल लगायतका मुलुकका संचारमाध्यमले भिडियोसहितको समाचार सम्प्रेषण गरेका थिए । यसअघि जापान कन्सर्टमा र्‍यापर भिटेनमाथि बियरको बोतल प्रहार भएको थियो भने अमेरिकामा राजेशपायल राईमाथि स्टेजमा एक व्यक्तिले निन्दनीय हर्कत गरेका थिए । विदेशी भूमिमै फेरि अर्को अराजकताको घटना […]

नारायणगढ बुटवल सडक – ५ बर्षमा ५० प्रतिशत काम, कहिले होला सहज ?

साझा कथा । नारायणगढ बुटवल सडकखण्ड यात्रा गर्ने जो सुकैले महशुस गरेको कुरा हो, सो सडकको यात्रा निकै पट्यार लाग्दो र उकुसमुकुस हुने खालको छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको २ लेनको सडक ५७ वर्षपछि फराकिलो पारेर ४ लेन बनाइँदैछ । बजार क्षेत्रमा कतै ६ लेन र दाउन्ने क्षेत्रमा ३ लेनसम्म […]

साझा मुक्का – भाग ८ (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

बैँकमा पैसा थुप्रिएपछि शेयर बजारमा हरियाली, बिमा सूमहमा उछाल

साझा कथा । अहिले बैँकमा पैसा थुप्रिएको छ । त्यसो त असारमा बैंकहरुले खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । तर निक्षेप भने बढेको बढ्यै छ । यसैकारण केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा आफूतिर खिचिरहेको छ । गएको बिहीबार १० अर्ब तानेको केन्द्रीय बैंकले आइतबार थप २० अर्ब खिचेको छ । बैंकहरुमा अधिक तरलता अवस्था देखिएपछि […]

काठमाडौंको धुलो सफा गर्न १ अर्ब खर्च हुने, ‘गरिखाने शिक्षा’का लागि ५० करोड

साझा कथा । काठमाडौं महानगरपालिकाले महानगरलाई धुलोरहित बनाउन १ अर्ब खर्च गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउँदै महानगरले धुलोरहित कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष १ अर्ब खर्च गर्ने गरी विनियोजन गरेको छ । काठमाडौ महानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि २५ अर्व ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ […]

बालेन शाहविरुद्ध अदालतमा मुद्दा दर्ता

साझा कथा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध निवेदन पेश गरेकी हुन् । निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ । केही दिनअघि मेयर […]

कति सहनु भारतीय अतिक्रमण ? अब यसो गरौँ

हाम्रो राष्ट्रवादलाई जुरुक्कै उठाउने र भुलुक्कै उमाल्ने भारतीय चलचित्र आदिपुरुष हेरिसक्नुभयो ? हेर्नुभएको छैन भने कष्ट नगर्नुहोला, ३ घण्टाको समय तपाईलाई जेल जीवन जस्तो लाग्न सक्छ । हुन त आदिपुरुषलाई गहिरिएर हेर्ने हो भने प्रत्यक्ष रुपमा जानकी अर्थात सीतालाई भारतीय चेली भनिएको छैन । तर सन्देश भने शंका गर्ने खालकै छ । फेरि यो चलचित्रलाई […]

नेपाली क्रिकेट टिमलाई केपी ओलीको खाना निम्तो, “एउटा असफलता यात्राको अन्त्य होइन”

साझा कथा । नेदरल्याण्डससँगको खेलमा नमीठो पराजय भोग्दै विश्वकप पुग्ने यात्रामा विराम लागेपछि नेपाली क्रिकेट टिमले नेपालमा केहि ठाउँमा गाली र धेरै व्यक्तिहरुबाट सान्त्वना पाइरहेको छ । सामाजिक सञ्जालमा टिम नेपालले गरेको मेहनत उच्चस्तरको भएको भन्दै उनीहरुको प्रशंसा गरिएको छ तर सफलता हात पार्न नसकेकोमा निराशा व्यक्त पनि गरिएको छ । तर कतिपय व्यक्तिहरुले भने […]

नेपाली क्रिकेट टिम निराश हुँदै घरतिर – महत्वपूर्ण खेलमा न ब्याट चल्यो, न त बलिङ

साझा कथा । आईसीसी विश्वकप छनोट अन्तर्गतको तेस्रो तथा नेपालको लागि अति महत्वपूर्ण खेल नेपालले गुमाएको छ । नेदरल्याण्ड्ससँग सात विकेटले पराजित हुँदै नेपालको टटसुपर सिक्समा पुग्ने सपना चकनाचुर भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभर खेल्दै १६७ रन बनाउँदा अल आउट भयो । आजको खेलमा कुनै पनि खेलाडीले राम्रो प्रदर्शन […]

आइसिसी विश्वकप छनोट – आज नेदरल्याण्डसलाई जित्नैपर्ने दवावमा नेपाल

साझा कथा । आइसिसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेवाट सुरु हुनेछ । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्नका लागि नेदरल्यान्ड्सलाई हराउनै पर्ने छ । आजको खेल जित्नैपर्ने […]

प्रधान न्यायाधीश कार्कीले यति काम गर्न सक्छन् ?

ठाकुरप्रसाद वस्ताकोटी । यही असार १ गतेदेखि नेपालको सर्वोच्च अदालतले तिसौँ प्रधान न्यायाधीशका रूपमा हरिकृष्ण कार्कीलाई प्राप्त गरेको छ । संवैधानिक परिषद्को सिफारिसमा सङ्घीय संसद्को सुनुवाइ समितिले सर्वसम्मत कायममुकायम प्रधान न्यायाधीश कार्कीको नाम अनुमोदन गरेपछि सोही दिन उहाँले राष्ट्रपतिबाट देशको नयाँ प्रधान न्यायाधीश पदको शपथ ग्रहण गरी कार्यारम्भ गर्नुभएको हो । आगामी साउन २० गतेदेखि […]