साझा कथा । विवादास्पद नागरिकता विधेयकका सम्बन्धमा देखिएको संवैधानिक जटिलता सर्वोच्चले हालका लागि टुंग्याइदिएको छ । खासगरी पूर्व राष्ट्रपति विद्या भण्डारीले केहि दलको निर्देशनमा रोकेको विधेयक रामचन्द्र पौडेलले प्रमाणिकरण गरेपछि विवादमा तानिएको थियोे । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणलाई प्रथम दृष्टिमा असंवैधानिक भन्न मिल्ने अवस्था नदेखिएको ठहर गरेको छ । विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय […]

