भारतमा के गरे, के गरेनन् प्रचण्डले ?

केहि समयपहिले भनिन्थ्यो, संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । काम कुरो एकातिर कुम्लो बोकी ठिमितिर भन्ने उखान पनि नेपाली संसदलाई मेल खान्छ । यति मात्रै होइन, अब कहिँ नभाको जात्रा हाँडिगाउँमा होइन, कहिँ नभाको जात्रा नेपालको संसदमा भन्नुपर्ने हुन्छ । देशको प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा भएका सम्झौताका कुन बुँदा ठिक वा […]

अत्याधिक गर्मीको असर – काठमाडौंका विद्यालयमा प्रार्थना बन्द गरियो

साझा कथा । अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ । स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ बन्द गर्न विद्यालयलाई निर्देशन दिएका छन् । केही स्थानीय तहले सम्बन्धित विद्यालयलाई आफू अनुकूल निर्णय गरेर […]

हिमाली जिल्ला मुगुमा फुटबल क्रेज (फोटो कथा)

साझा कथा । कर्णाली प्रदेशको मुगु जिल्लाको सोरु गाउँपालिकाद्धारा आयोजित प्रथम उपाध्यक्ष गोल्डकप सम्पन्न भएको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त गोल्डकपमा १७ वटा फुटबल टिमले प्रतिष्पर्धा गरेका थिए । गोल्डकपको प्रथम ट्रफ्री सोरु फुटबल क्लवले हात पारेको छ । गमगढीको ए वान युथ क्लव दोश्रो भएको छ भने खत्याडको टाइगर फुटबल क्लवले […]

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर भएका चर्चा र यथार्थ

गोविन्द आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी नेपाल फर्केको एक साता वितेको छ । तर भ्रमण र त्यसवाट पैदा भएको तरङ्ग भने अझै कायम छ । भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले देशका पक्षमा स्पष्ट अडान राखेकै कारण नेपालले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ, जसलाई प्रधानमन्त्रीको कुटनीतिक सफलता मानिएको छ । […]

भारतले दिएका १५ मुर्रा राँगा आउन २ महिना लाग्ने

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्कने बेला नेपाल एअरलाइन्सको विमानबाट भैँसी र राँगासहित ओर्लेको सम्पादन गरिएका तस्बिरहरु भाइरल भए । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । […]

कोदोको विउ सुक्यो, रोपाइँ गर्न पाइएन, मकैका बोट मर्न थाले

साझा कथा । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण देशभर बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । विगतका वर्षमा धेरै ठाउँमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही स्थानमा त धान रोपाइँ भइसकेको हुन्थ्यो । तर […]

काठमाडौंमा सबैभन्दा बढी मूल्यवृद्धि

साझा कथा । तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौँ उपत्यकामा सात […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
तापक्रम अझै केहि दिन नघट्ने, आज केहि ठाउँमा हल्का पानी पर्ने

साझा कथा । नेपालको तराई भागमा तापक्रम अझै केहि दिन नघट्ने बरु बढ्ने देखिएको छ । अत्याधिक गर्मीका कारण जनजीवन नराम्ररी प्रभावित भइरहेको तराईका जिल्लामा तापक्रम केहि दिन नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी महाशाखाले अझै केही दिन तातो हावा र लू चल्ने जनाएको हो । जल तथा मौसम […]

लिम्पियाधुरासँग बंगलादेश जाने बाटो साट्दा के हुन्छ ? (भिडियो)

यसमा कुनै शंका छैन, सुगौली सन्धीका कारण खुम्चिएको नेपालको भूभाग लिम्पियाधुरासम्म छ । कालापानी त धेरै वर भइहाल्यो । ऐतिहासिक दस्तावेजहरु भन्छन्, गुन्जी, कुती हुँदै लिम्पियाधुरासम्मको जमिन र लिपुलेक रहेको जमिन नेपालकै हो । सन् १८१९ मा नै अंग्रेजले नक्सा बनाएको छ । त्यो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालमा नै पारेको छ । अंग्रेजले […]

अमर्यादित सांसदहरु, गुरुत्व गुमाएको संसद

साझा कथा । प्रतिनिधि सभा अर्थात संसदको आफ्नै गरिमा हुन्छ । सांसदहरुको आफ्नै गुरुत्व हुन्छ, सांसदहरुको क्रियाकलापले संसदको गुरुत्व बढ्ने वा घट्ने हुन्छ । देशको नीति निर्माणको मूल थलो हो प्रतिनिधि सभा । प्रतिनिधिसभामा व्यक्त हुने कुरा र सांसदहरुले देखाउने कार्यशैली, बोल्ने शब्द, लगाउने लुगा, विपक्षीको आलोचना गर्दा व्यक्त हुने विचार सबै मर्यादित हुनुपर्छ । […]

चक्रपथलाई बसपार्क बनाएका माइक्रोहरु नयाँ बसपार्कबाट सञ्चालन हुन थाले

साझा कथा । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् । यसअघि […]

सबैतिर ग्रेटर नेपालको नक्सा राख्ने सुनौलो मौका

साझा कथा टिप्पणी । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । व्यक्तिगत कामको शिलशिलामा भारत पुगेका बालेन शाहले आफ्नो कुर्सी पछाडि ग्रेटर नेपालको नक्सा राख्न लगाएका थिए । सोहि अनुसार कर्मचारीहरुले सुगौली सन्धी अघिको नेपाल समेटर बनाइएको नक्सा राखेका हुन् । भारतले आफ्नो नवनिर्मित संसद भवनमा पौराणिक अखण्ड […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
आगामी जुन २१ तारिखमा हुनसक्छ पोखरामा अन्तर्राष्ट्रिय उडान अवतरण

साझा कथा । केहि सूचनाहरु भन्छन्, आगामी २१ जुनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण हुने सम्भावना छ । गत जनवरीबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको छैन । तर नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एक कम्पनीले चीनबाट पोखरामा चार्टर्ड उडान सञ्चालन गर्ने विषयबारे छलफल गरिरहेको छ । […]

कतार विश्वकपको हिसाब नदेखाएको एन्फामा महिला विश्वकपको लागि टिकटको भागबण्डा

कतारमा पुरुष फुटबल विश्व कप सकिएको ६ महिना बितिसक्दा टिकट विक्रीको हिसाब सार्वजनिक गर्न नसकेको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले झण्डै डेढ महिनापछि अष्ट्रेलिया र न्यूजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने महिला विश्वकपको २ सय ३० टिकट विक्रीका लागि आन्तरिक भागबण्डा गर्ने निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा जेठ २० गते बसेको […]

जसले मेडिसिटी अस्पताललाई नै ठगे..

साझा कथा । विचौलियाहरुमार्फत सेवाग्राहीहरु ठगिने गरेको त हामीले सुन्दै आइरहेका छौँ तर चर्चित एउटा अस्पतालमा कर्मचारीले नै व्यवस्थापनलाई ठगेका छन् । अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको दाबी गर्ने नेपाल मेडिसिटी अस्पतालमा ठगी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा पक्राउ पर्नेमा अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु छन् […]

प्रचण्ड भन्छन् – ‘लिपुलेकसँग जमिन सट्टापट्टाको निर्णय भइसकेको छ’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा समस्या हल गर्न जमिन सट्टापट्टा गर्ने निर्णय भइसकेको बताएका छन् । अहिले जसले जमिन सट्टापट्टाका विषयमा चर्का कुरा गरिरहेका छन्, उनीहरुले नै सो निर्णय गरिसकेको प्रचण्डको दाबी छ । जमिन सट्टापट्टाबारे आफुले औपचारिक कुराकानी कोही कसैसँग नगरेको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले समय आएपछि सो को प्रमाण […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
भक्तपुर–काठमाडौं चल्ने बसमा देखिएको रोचक नियम (भिडियो)

अनौठो लाग्ने एउटा बस भित्रका केही रोचक अनुभव आजको सानो कुरामा देखाउँदैछु । बा ४ ख २७२४ नम्बरको यो सार्वजनिक बस – जसलाई सिस्टमबद्ध बस भनिएको छ, जुन भक्तपुर – काठमाडौं चल्छ । बसमा लेखिएको छ – ड्राइभर साहेबको सिस्टमबद्ध बसमा हजुरलाई स्वागत छ ।   बसमा चढ्ने सबै यात्रुले ड्राइभर साहेबको सिस्टम मान्नुपर्छ । […]

शवस्थलमा राखिएको छोरोलाई जिवितै भेटेपछि..

साझा कथा । मृतक भनेर शवस्थलमा राखिएको आफ्नै छोरोलाई जिवितै भेटाउँदा एउटा बुबाको मन कस्तो हुन्छ होला ? उनले आफूलाई सम्हाल्न सक्छन् होला ? यस्तै घटना भएको छ भारतमा । केहि दिनअघि भारतको ओडिशामा भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा सयौँको हताहती भयो, सयौँ घाइते छन् । दुर्घटनाग्रस्त रेलका एकजना यात्रु थिए विश्वजीत मलिक । जसलाई […]

समीक्षा अधिकारी पुरानै ट्रयाकमा, एउटा अन्तर्वार्ताले बदलियो उनको जीवन

साझा कथा । अभिनेता पल शाहसँगको स्क्याण्डलले विक्षिप्त भएकी चर्चित गायिका समीक्षा अधिकारीले दरिलो कमव्याक गरेकी छन् । निजी जीवनसँग जोडिएको एउटा घटनाले धक्का खाएकी गायिका अधिकारीको करिअरले पुनः उचाइ छुन थालेको छ । एक वर्षसम्म मानसिक यातना भोगेकी समीक्षा अब पुरानै दैनिकीमा फर्केकी छन् । केही दिनअघि उनले एकै दिन ४ वटा गीत रेकर्ड […]

तरकारीमा भ्याट लगाइएपछि भारतबाट आउने तरकारी रोकियो, नेपाली तरकारीले बजार पाउला ?

साझा कथा । सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । यस्तो विरोध गर्ने व्यापारीहरु नेपाली तरकारी ओसारपसार गर्नेहरु नभई भारतबाट तरकारी आयात गर्नेहरु हुन् । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले […]

शकुनि मामा – चरित्र चित्रण र पासा खेल्नुका पछाडिको गम्भीर रहस्य

साझा कथा । महाभारतमा शकुनिको भूमिका निभाएका गुफी पेन्टलको ७८ बर्षको उमेरमा सोमबार बिहान निधन भयो । गुफीले सन् १९७५ मा ‘रफु चक्र’ बाट बलिउडमा डेब्यू गरेका थिए । उनी ८० को दशकमा धेरै चलचित्र र टीभी कार्यक्रमहरूमा देखा परे । तर, गुफीलाई वास्तविक पहिचान सन् १९८८ मा बीआर चोपडाको सुपरहिट शो ‘महाभारत’बाट मिलेको थियो […]

“भू–स्वर्ग खप्तड अब विकास कोषमा परिणत हुनेछ” (तस्बिरसहित)

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चार जिल्ला बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना […]

मंगलबार सेयर बजार २५.६६ अंकले बढ्यो

साझा कथा । मंगलबार सेयर बजार परिसूचक (नेप्से) परिसूचक २५.६६ अंकले बढ्दै १९२७.६५ बिन्दुमा उक्लिएको छ। सोमबार १९०२ बिन्दुमा ओर्लिएर बजार बन्द भएको थियो। आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ। ३१ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो। मंगलबार नेप्सेमा कुल १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
कोशी प्रदेशबाट बाहिरिँदै माओवादीले भन्यो, ‘अब हाम्रो नेतृत्व’

साझा कथा । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो । बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा […]

बढ्दै लुम्बिनीमा पर्यटकः पाँच महिनामा ४ लाख ७० हजार पर्यटक

साझा कथा । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी […]

प्रधानमन्त्री प्रचण्डको धार्मिक पर्यटन जारी, आज खप्तडमा

साझा कथा । भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजा गरेपछि विवादमा मुछिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन् । आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तड गएका हुन् । सम्मेलनमा प्रसिद्ध योगगुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका शिद्धबाबा कृष्णदासलगायतको उपस्थिति […]

जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो..

साझा कथा । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै पनः जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । […]

ओलीले भने – ‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो, श्रीमतिको ठाउँमा छोरी राख्न पाइदैँन’

साझा कथा । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गदै त्यस्तो बताएका हुन् । ओलीले आफनो सीमाका बारेमा डराई डराई बोल्नुपर्ने किन भन्दै यस विषयमा प्रधानमन्त्रीले दह्रोसँग आफनो देशको बारेमा अडान लिन नसकेको बताए । उनले प्रधानमन्त्रीकोभ नाईले […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
के देशको जग्गा साट्न मिल्छ ? लिम्पियाधुरासँग बंगलादेश जोड्ने भाग साट्दा दुई फाइदा

साझा कथा टिप्पणी यसमा कुनै शंका छैन, सुगौली सन्धीका कारण खुम्चिएको नेपालको भूभाग लिम्पियाधुरासम्म छ । कालापानी त धेरै वर भइहाल्यो । ऐतिहासिक दस्तावेजहरु भन्छन्, गुन्जी, कुती हुँदै लिम्पियाधुरासम्मको जमिन र लिपुलेक रहेको जमिन नेपालकै हो । सन् १८१९ मा नै अंग्रेजले नक्सा बनाएको छ । त्यो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालमा नै पारेको […]

संसदको लज्जा ! ‘प्रधानमन्त्री भैँसी चढेर आए..’

साझा कथा । प्रतिनिधिसभा बैठकमा बेला बेला हंगामा हुने गर्छ । संसदको गरिमा समेत विर्सेर सांसदहरुले जे पनि बोलिदिने प्रचलन नौलो होइन । यसमा पुराना दलका सांसदहरु त थिए नै, नयाँ दलका सांसद पनि मिसिएका छन् । समग्र संसदमा लज्जा प्रदर्शन हुनेगरी सांसदहरुको अभिव्यक्ति आउने गरेको छ । सामाजिक सञ्जालभन्दा फरक नदेखिने दृश्य आज संसदमा […]

नेपालको भूमि साट्ने प्रस्ताव मेरो होइनः प्रधानमन्त्री प्रचण्ड

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको प्रष्टीकरण दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले प्रधानमन्त्रीलाई नेपालको भूमि साट्ने अधिकार कसले दियो भनी संसदमा प्रश्न उठाएपछि प्रष्टीकरण दिन संसदमा पुगेका प्रधानमन्त्रीले आफुलेक कँही कतै पनि त्यसतो नभनेको बताएका हुन् । […]