साझा मुक्का – भाग ५ (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

संसद अवरोध खुलाउन सभामुखको पहल – प्रधानमन्त्रीले सदनमा जवाफ दिने

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच प्रतिनिधि सभाको अवरोध हटाउन सहमति भएको छ । सभामुख घिमिरेले सदनको अवरोध हटाउन नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका मुख्य सचेतकसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका थिए । बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दललाई लचिलो हुन आग्रह गरेका […]

सर्वोच्चले रोकिदियो नागरिकता ऐन कार्यान्वयनको बाटो

साझा कथा । प्रतिपक्षी दलहरुले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको विरोधमा संसद अवरुद्ध गरिरहँदा सर्वोच्च अदालतले संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । गत हप्ता मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका थिए । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आदेश दिँदै अन्तरिम आदेश दिने कि नदिने […]

दोदाको दुःखसुखको कथा – दुःखको बदला बगरभरी तरकारी

साझा कथा । आफ्नै बेगमा शान्त बगिरहेको छ, कञ्चनपुरको दोदा नदी । बगरभर लटरम्मै लहरेबाली फलेका छन् । बीचमा सानो सानो छाप्रो पनि भेटिन्छन् । बर्खायाममा बर्सेनि बिरुप देखाउँछ दोदाले । तटीय क्षेत्रका स्थानीयको रातको निद र दिनको चैन उडाउँछ, दोदा । उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ […]

पूँजीगत लाभकरमा पछि हट्यो सरकार, शेयर बजारमा हरियाली

साझा कथा । पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा सहमति भएको हो । पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेको छ । सरकारले यस विषयमा सुचना पनि जारी […]

चन्द्रागिरिमा नयाँ ‘हाइकिङ रुट’, रोमाञ्चक हुनेछ यात्रा (तस्बिरसहित)

साझा कथा । १ दिनका लागि फुर्सद छ ? त्यो फुर्सदमा हाइकिङ गर्न मन छ ? छ भने, चन्द्रागिरि पहाडमा नयाँ हाइकिङ रुट तयार भएको छ । जहाँ तपाईको पैदल यात्रा रोमाञ्चक हुनेछ । हालैमात्र चन्द्रागिरि हाइकर्स कम्युनिटि (सी एच सी)को आयोजना र चन्द्रागिरि नगरपालिका वडा नं ४ को सहकार्यमा स्वास्थ्यको लागि पैदलयात्रा भन्ने नारासहित […]

रारामा घोडा चलाउने तरिका सिकाउँदै युवा (भिडियो)
गर्मीले वेहाल – तराईमा ‘लु’ चल्न थाल्यो, बालबालिका उच्च जोखिममा

साझा कथा । केही दिनयता तराईका जिल्लामा गर्मी अधिक बढेको छ । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ भने जनजीवन नराम्ररी प्रभावित भएको छ । यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् । काठमाडौं लगायतका पहाडी भूभागहरुमा पनि गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभागले […]

प्रधानमन्त्री प्रचण्डकै शब्दमा उनको ४ दिने भारत भ्रमण..

साझा कथा । चार दिनको भारत भ्रमण सकेर प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्री दाहाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । […]

“सरुवा–बढुवा गर्न नाजायज लाभ लिए जेल जानुपर्ला”

साझा कथा । नेपालमा कर्मचारी, प्रहरी लगायतका निकायमा सरूवा बढुवाको भनसुन गर्ने र त्यसवापत कसैले अनुचित लाभ लिने चलन पुरानै हो । तर अब त्यसो नगर्न तालुकदार मन्त्रीबाट चेतावनी दिइएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ नलिन आग्रह गरेका छन् । आज […]

छाउनी संग्रहालयः बालबालिकाको एक दिने गन्तव्य (फोटो कथा)

पढ्दै गरेका बालबालिकालाई फुर्सदको समयमा कहाँ घुमाउने भन्ने चिन्ता धेरै अभिभावकलाई छ । काठमाडौं उपत्यकामा धेरै गन्तव्य भएर पनि सही गन्तव्य छनोट गर्न अझ गारो छ ।  उनीहरुको पढाइलाई पनि सहयोग पुग्ने र दिनभर भरपुर मनोरञ्जन पनि लिन सकिने ठाउँ पाउनै मुस्किल छ । त्यसो हो भने एक दिन स्वयम्भूस्थित नेपाली सेनाको छाउनी संग्रहालयमा जानुहोस्, […]

नेपाली काँग्रेसभित्रको लफडा छताछुल्ल, गगनले भने – ‘धेरै सहेँ, अब सकिन्न’

साझा कथा । पछिल्ला केहिदिनयता नेपाली काँग्रेसका महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवाप्रति कठोर देखिएका छन् । केहिदिन अघि एउटा स्टाटस लेख्दै उनले पार्टीभित्रको पेलाई अब सहन नसकिने उल्लेख गरेका थिए । शुक्रबार फेरि महामन्त्री थापाले सभापति शेरवहादुर देउवामाथी आक्रोश पोखे । सभापतिमा दोस्रो कार्यकाल निर्वाचित भईरहँदा देउवाले धेरै निर्णय एकल निर्णय लिएको भन्दै थापाले […]

उफ् गर्मी..! तराईका विद्यालयहरु बन्द हुन थाले

साझा कथा । केहिदिनयता मुलुकभर चर्को गर्मी बढिरहेको छ । आज तराईका जिल्लाहरुमा ४० डिग्रीसम्मको तापक्रम छ । काठमाडौंमा ३० डिग्रीसम्मको तापक्रम मापन गरिएको छ । तराईका जिल्लामा गर्मी अत्याधिक बढेपछि जनजीवन प्रभावित भएको छ । काठमाडौंमा समेत गर्मी बढ्दा दिउँसोको समयमा तुलनात्मक कम मानिसहरु निस्कने गरेका छन् । गर्मी बढेपछि तराईका केहि जिल्लाहरुमा विद्यालय […]

महिला र युवतिमाथि अझै प्रतिबन्ध छ अफगानिस्तानमा, किन ?

साझा कथा । २० बर्ष युद्ध गरेर अफगानिस्तानको सत्ता सम्हालेको तालिवानले महिला तथा युवतिहरुमाथि अझै प्रतिबन्ध लगाइरहेको छ । अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र युवतिहरूमाथिको दमन बढाइरहेकोछ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न […]

प्रधानमन्त्री प्रचण्डले भने, ‘उर्जा व्यापारका कारण भारत भ्रमण ऐतिहासिक भयो’

साझा कथा । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए। नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै […]

अखण्ड भारत(नक्सा)को यथार्थ र भ्रम (भिडियो)

अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भइरहेको छ । रक्सौलबाट उत्तरतिर फर्केर भारतीय नागरिकले थुक्यो भने नेपाललाई हेपेर थुकेको हो भन्ने मनोविज्ञानबाट ग्रसित नेपाली समाजलाई यो तस्बिरले नछुने कुरै भएन । यो तस्बिर हो, भारतको संसदमा टाँसिएको मुरल । मुरल अर्थात काठमा कुदिँएको कला । कुनै कलाकारले पौराणिक इतिहासलाई जोड्दै अखण्ड भारत दर्शाउने एउटा कला […]

tHE bRAVO dELTA sHOW मा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता भाइराजा पाण्डे सँगको कुराकानी
अखण्ड भारतको काउन्टरमा हामी यसो गरौँ, तर लघुताभाषमा नबाँचौँ

साझा कथा टिप्पणी । अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भइरहेको छ । रक्सौलबाट उत्तरतिर फर्केर भारतीय नागरिकले थुक्यो भने नेपाललाई हेपेर थुकेको हो भन्ने मनोविज्ञानबाट ग्रसित नेपाली समाजलाई यो तस्बिरले नछुने कुरै भएन । यो तस्बिर हो, भारतको संसदमा टाँसिएको मुरल । मुरल अर्थात काठमा कुदिँएको कला । कुनै कलाकारले पौराणिक इतिहासलाई जोड्दै अखण्ड […]

विचारः प्रचण्डको भारत भ्रमण र हाम्रा प्राथमिकता

एकराज पाठक “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र रु ३० अर्ब लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने । लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार जनाको चहलपहल हुने आकलन थियो । तर अहिले हामीले सोचेजस्तो विमानस्थल सञ्चालनमा आउन सकेन […]

नागरिकता विधेयक प्रमाणिकरण भएपछि एमाले स्तब्ध

साझा कथा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भन्दै आलोचना गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिए । उनले भने, “कानुन आवश्यकता थियो, निष्कर्षमा […]

नयाँ दिल्ली गए प्रधानमन्त्री प्रचण्ड, आइसिटी मौर्य होटलको बास, भोली नरेन्द्र मोदीसँग भेटघाट (तस्बिरहरु समेत)

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार अपराह्न भारत प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो १ः२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् । उनीसँगै सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव सहभागी भएका छन् । गत […]

अन्ततः प्रमाणिकरण भयो नागरिकता विधेयक (राष्ट्रपतिको पत्रसहित)

साझा कथा । विवादास्पद नागरिकता विधेयक अन्ततः प्रमाणित भएको छ । अघिल्लो प्रतिनिधिसभाले दुई पटक पारित गरेर प्रमाणिकरणका लागि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमणिकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेका हुन । सरकारले मन्त्रीपरिषद् बैठकबाटै तत्कालिन राष्ट्रपतिले प्रमाणिकरण नगरी त्यक्तिकै थन्काएर राखेकी उक्त विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति पौडेलसँग आग्रह गर्ने निर्णय गरेको […]

काठमाडौं महानगरभित्रका अस्पताललाई बालेन शाहको चेतावनी

साझा कथा । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम दिएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर बालेनले ती स्वास्थ्य संस्थाहरूको लिष्ट बुझाउँदै ७ दिनभित्र कारबाही गर्न माग गरेका छन् । अन्यथा महानगरपालिकाले ती स्वास्थ्य संस्थाको प्रशासन […]

बजेटमा गाँजा खेती – स्थानीय तह भन्छन्, ‘अनुसन्धान होइन, व्यवसायिक उत्पादन थालौँ’

साझा कथा । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्रीहरु हाँसे र केही सांसदको मुहारमा अनौठो चमक देखिन्थ्यो । सत्तापक्ष त छँदै थिए, विपक्षी दलका सांसदहरुले समेत टेबल ढ्याप ढ्याप पारे । […]

चलचित्रकर्मी भन्छन्, ‘सदा झैँ फेरि उपेक्षित भयौँ’

साझा कथा । आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रलाई सहभागी नगराइएको गुनासो गरे । “हामीले अहिलेको आवश्यकताबारे चलचित्र विकास बोर्डमार्फत सरकारलाई जानकारी गराएका थियौँ । तर, त्यसको केही सम्बोधन भएन । चलचित्र क्षेत्रको […]

शेयर बजारद्वारा बजेट अस्वीकार, अर्थमन्त्री भन्छन् – ‘शेयरबजारप्रति सकारात्मक नै छौँ’

साझा कथा । सरकारले आर्थिक बर्ष २०८०/८१ को लागि बजेट घोषणा गरेको भोलीपल्ट शेयर बजारमा ठूलो पहिरो गएको छ । बजेट घोषणापछि शेयरबजारमा आज (मंगलबार) उच्च अंकको गिरावट आएको छ । सोमबार सार्वजनिक भएको बजेटले पूँजीबजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरु निराश हुँदा नेप्से उच्च अंक घट्न पुगेको हो। आज नेप्से परिसूचक ५३ दशमलव १६ अंकले […]

राजकीय सवारी’ त्यागेका राष्ट्रपति रामचन्द्र (भिडियो)

क्या इजी छ – राष्ट्रपति रामचन्द्र पौडेलको सवारी । जेठ ११ गते रातोमच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन थियो । हामी चाहिँ राष्ट्रपतिको सवारी कत्तिको सहज हुँदो रहेछ भनेर भद्रकाली क्षेत्रमा क्यामेरा तेसारेर बसेका थियौं । राष्ट्रपतिको सवारी तालिका ४ बजेको थियो । त्यसअघि, प्रधानमन्त्री र उपराष्ट्रपति सवार भए । थप कथा भिडियो मार्फतः

चेन्नईले पाँचौ पटक जित्यो आइपिएल, कसले के के जिते ?

साझा कथा । विश्वमै चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रमियर लिग (आईपीएल)को उपाधी महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले जितेको छ । योसँगै चेन्नईले पाँचौँ पटक आईपीएलको उपाधी जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल जितेको थियो । आईपीएलमा दिइने उपाधीहरूको घोषणा पनि उपाधी वितरणसँगै गरेर वितरण गरिएको छ । […]

छाउपडी प्रथा अन्त्यको लागि सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला

साझा कथा । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी महिला बनेकी छिन् । २६ वर्षीया उनि पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सगरमाथामा सफल आरोहण गरिन् । सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त […]

जेल जीवनबाट छुटकारा पाएका रेशम चौधरीको भविष्य के हुन्छ ? (भिडियो)

७ जना प्रहरी र एक नाबालकको क्रूर ढंगले हत्या भएको टिकापुर घटनामा दोषी ठहर हुँदै जेल जीवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरीलाई आम माफी दिन सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले चौधरीलाई आममाफी दिने सम्भावना प्रबल छ । आममाफीपछि के हुन्छ रेशम चौधरीको भविष्य ?

२०८०/८१ को बजेटप्रति प्रतिपक्षीहरु नरम, कसले के भने ?

साझा कथा । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमाथि प्रतिपक्षी दलका नेताहरु नरम देखिएका छन् । अघिल्ला बर्षहरुमा जस्तो प्रतिपक्षीले बजेटको चर्को विरोध गरेको छैन । र यो बजेटलाई पुरै नकार्न पनि सकेको छैन । साथै केहि नेताहरुले समग्रमा बजेट राम्रो आएको पनि प्रतिक्रिया दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]

कृषि र स्वास्थ्यमा बजेट बढ्यो, बुद्ध भत्ता बढेन, अब जनुसुकै विषय पढेपनि शिक्षण लाइसेन्सको परीक्षा दिन पाउने

साझा कथा । सरकारले आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेटमा केहि महत्वपूर्ण घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरिएको छ । संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए । चालु आर्थिक वर्ष २०७९/८० मा […]

रेशम चौधरीको रिहाईका सम्बन्धमा हर्क साम्पाङको दोहोरो चरित्र

साझा कथा । हरेक घण्टा फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट अपडेट गर्दै बस्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हरेक दिन जसो विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । दलहरुप्रतिको वितृष्णाको मत बटुलेर मेयर निर्वाचित भएसँगै विरोधी र विपक्षीको उछितो काढ्ने गरेका साम्पाङले कसैले १ शब्दमा उनको आलोचना गरे ४ शब्द खर्चेर प्रत्युत्तर दिँदै आक्रमण गर्ने गरेका […]

नयाँ गाडी खरिद नगरिने, नयाँ भवन पनि नबनाउने, २० वटा संस्थान खारेज, सबै प्रकारका भत्ता खारेज

साझा कथा । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट सार्वजनिक गरिरहेका छन् । बजेट बक्तव्यमार्फत महतले केहि महत्वपूर्ण घोषणा पनि गरेका छन् । मुलुकमा रहेका सार्वजनिक संस्थानहरु अधिकाँश घाटामा छन्, दुईवटा संस्थानको त कारोबार नै शून्य छ । यसै सन्दर्भमा सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने निर्णय गरेको छ ।अर्थमन्त्री […]

अझै ४५ लाख मानिस गरिबीको रेखामुनि

साझा कथा । आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९/८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या १५ दशमलव एक प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत रहेकामा अहिले उक्त जनसङ्ख्या १५ दशमलव १ प्रतिशत रहेको अनुमान छ । बहुआयामिक गरिबीमा रहेको […]

आगामी आर्थिक बर्षमा राजश्व भन्दा सरकारी खर्च ४ खर्बले बढी हुनेछ..

साझा कथा । नेपाल सरकारले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । यो राजश्व लक्ष्य गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम पनि हो […]