कामै पाइन भन्ने महिलाहरुका लागि प्रेरणादायी कथा (भिडियो)

ठमेलस्थित छायाँ सेन्टरको यो दृश्यले मलाई लोभ्यायो । यूरोपको झल्को दिने यो हाटबजारभित्रका एक पात्र – सरु श्रेष्ठ । जो काम पाइएन र बेरोजगार भइयो भन्नेहरुका लागि नमूना हुन् । सरु श्रेष्ठको यो नेवारी खाजा सेट घरमा बन्छ । उनलाई त्यसको लागि कुनै छुट्टै सटर वा किचन चाहिँदैन । घरकै खाना बनाउने भान्छामै पाक्छ । […]

डिजेल र मट्टितेलको भाउ घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्यो

साझा कथा । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । विभागले घटेको मूल्य आज (बुधबार) देखिनै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी […]

नर्सजति बाहिर, किन बस्नै मान्दैनन् नेपालमा ?

रश्मिला थपलिया अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिनरप्रतिदिन नैराश्यता छाउँदैछ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । १० देखि १५ लाख खर्च गरेर अध्ययन गरे तापनि सात–आठ हजारमा काम गर्नु पर्ने बाध्यता छ । एकातर्फ चरम श्रम शोषण अर्कोतर्फ राज्यबाट गरिने विभेदका […]

सर्वोच्च अदालतबाट एकैदिन दुई आदेश, सरकारलाई झट्का

साझा कथा । सर्वोच्च अदालतले एकैदिन दुईवटा महत्वपूर्ण आदेश दिएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी छुटाउन सरकारले विधेयक ल्याउँदै गरेको अवस्थामा सर्वोच्चले यसअघि उच्च अदालत दिपायलले दिएको आदेश सदर गर्दै चौधरीको जन्मकैदको फैसला कायम हुने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीसद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने […]

भारतबाट भारी मात्रामा घटेर आयो पेट्रोल र डिजेलको मूल्य, घट्ला नेपालमा ?

साझा कथा । भारतबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको भाउ उल्लेख्य घटेको छ । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेलमा ८ रुपैयाँ प्रतिलिटरले घटेको छ । नेपाल आयल निगमले भने घाटाको लागि व्यापार नगरिएको बताउँदै संस्थानको सञ्चित घाटा अचाक्ली बढेकाले केही समय भाउ नघटाउने बताउँदै […]

उदयपुरका सरकारी विद्यालयमा किन बढे विद्यार्थी ?

साझा कथा । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि उदयपुर गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो । पाँच–छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना, बालमन्दिर, अम्बेबरमावि राजाबास क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ […]

ठप्प छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अर्बौको लगानी जोखिममा, ‘रुट हैन समस्या’

साझा कथा । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल बनेको रुपन्देहीको गौतमवुद्ध विमानस्थल एकबर्षदेखि लगभग ठप्प छ । अन्तर्राष्ट्रिय एअरलाइन्सको उडान मात्रै होइन, राष्ट्रिय एअरलाइन्सका उडान पनि कम छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले ६० अर्बभन्दा बढी लगानी गरेको छ तर सबै लगानी वालुवामा पानी हालेजस्तै भइरहेको छ । विमानस्थल संचालन […]

व्यक्तिगत लगानीमा नदीमाथी काठे पुल, स्थानीयलाई हैरानी

साझा कथा । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुन् । विद्यालय आउजाउका लागि हरेक दिन दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन् प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उनलाई दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ । […]

काठमाडौंका सडकमा ‘पार्किङ’ न्यून, पुरानो बसपार्कको भ्यु टावरमा पार्किङ खुल्ला

साझा कथा । काठमाडौंको महानगरको मेयरमा निर्वाचित हुँदै गर्दा बालेन शाहले भनेका थिए, ‘काठमाडौँंका सडकमा पार्किङ निषेध गरिनेछ ।’ बालेनको एक बर्ष कार्यकाल सकिएसँगै काठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ । फुटपाथमा भइरहेको साना व्यापार हटाउने र ठूला ठूला भवनका बेसमेन्ट पार्किङलाई व्यवस्थित बनाएपछि यसअघि सडक छेउछाउ हुने अव्यवस्थित पार्किङ अहिले […]

सांसदबाट निलम्बित छैनन् एमाले सचिव रायमाझी, कहिले हुन्छन् ?

साझा कथा । नेकपा एमालेका सांसद टोपवहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि सोमबार जिल्ला अदालतबाट ३ दिन थुनामा राखि अनुसन्धानका लागि म्याद थप गरिएको छ । उनी पक्राउ परेको जानकारी प्रहरीले संसद सचिवालयमा दिएपछि सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उनी पक्राउ परेको जानकारी गराए । सांसद रायमाझीको पद के हुन्छ भन्ने […]

तरकारी खेतीबाटै करोडपति, गाउँ नै देखासिकि गर्न थाल्यो

साझा कथा । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् । एकै बोटमा झण्डै १५ केजी […]

आरजुले भनिन्, ‘मेरो चरित्र बलात्कृत भयो’

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक रुपमा नाम जोडिएकी नेपाली काँग्रेसकी सांसद तथा सभापति शेर बहादुर देउवा पत्नी आरजु राणाले आफ्नो चरित्रमाथि बलात्कार भएको बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राणाले आफूमाथि लागेको आरोप पुष्टि गर्न चेतावनी समेत दिएकी छन् । ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
फेरि बन्द भयो मेलम्चीको पानी वितरण

साझा कथा ।  काठमाडौंमा मेलम्चीको पानी दुई हप्ता सम्म नआउने भएको छ । मर्मतका लागि मेलम्चीको पानी आज जेठ १ गतेदेखि २ साताका लागि रोकिने भएको हो । हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर […]

उड्ने मोटरसाइकल चढ्ने सपना साकार हुँदै, कति पर्ला मूल्य ?

साझा कथा विशेष के तपाईलाई उड्ने मोटरसाइकल चढ्न मन लागेको छ ? यस्तो रहर नलाग्ने को नै होला र ? व्यस्त सडक, लामो..जाम, त्यसैमाथि धुलो, बर्खामा हिलो, अर्को गाडीले ड्याम्म हिर्काइदेला भन्ने पीर । यी सबै झण्झटबाट दिक्क भएका मानिसहरुलाई उड्ने मोटरसाइकल चढ्न पाउँदा कति आनन्द हुन्छ होला ? यो धेरैको सपना पनि हो । […]

६ जना ‘बडिबिल्डर’ नेपाली खेलाडी सम्मानित

साझा कथा । ६ जना नेपाली ‘बडिबिल्डर’ अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । ३ महिला र ३ पुरुष गरि ६ जना अन्तर्राष्ट्रिय खेलाडीलाई उनिहरुले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी), भगवती खड्का (पहिलो महिला ‘रेस्लर’) र उमेश राई (बडिबिल्डर […]

उड्ने मोटरसाइकल चढ्ने सपना साकार हुँदै, कति पर्ला मूल्य ? (भिडियो)

के तपाईलाई उड्ने मोटरसाइकल चढ्न मन लागेको छ रु यस्तो रहर नलाग्ने को नै होला र रु व्यस्त सडक, लामो जाम, त्यसैमाथि धुलो, बर्खामा हिलो, अर्को गाडीले ड्याम्म हिर्काइदेला भन्ने पीर । यी सबै झण्झटबाट दिक्क भएका मानिसहरुलाई उड्ने मोटरसाइकल चढ्न पाउँदा कति आनन्द हुन्छ होला रु यो धेरैको सपना पनि हो । चलचित्रहरुमा उड्ने […]

टोपबहादुरसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुग्यो, केहि महिना सेलाउने छैन यो प्रकरण

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा २० देखि २२ जनाको संलग्नता रहेको जनाएको प्रहरीले अहिलेसम्म १३ जना पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएसँगै बुटवलबाट एकाएक हराएका एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेसँगै हिरासतमा गएका छन् । पक्राउ पर्नेमा उनीसहित २ पूर्वमन्त्री र एक बहालवाला सचिवसहित १३ जना […]

पाथीभरा जाने पदमार्गमा ‘पाथीभरा’को छहारी

साझा कथा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले […]

आज नेप्से दोहोरो अङ्कले घट्यो

साझा कथा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो […]

आर्यघाटको विद्युतीय शवदाह गृह नि:शुल्क हुँदै

साझा कथा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माओवादी नेता सुदन किराँती मन्त्रीको रुपमा आएपछि त्यस मन्त्रालयसँग सम्बन्धित कामहरुमा केहि सुधारका आशा पलाएका छन् । पशुपति क्षेत्र सरसफाई होस् या वायुसेवा निगमको सेवा होस्, यसमा गुणात्मक सुधार देखिएको छ । उनै मन्त्री किराँतीको पहलमा पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा निःशुल्क […]

अघि बढ्ने भयो संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)

साझा कथा । लामो समयदेखि पेन्डिङ रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) अघि बढ्ने संकेत देखिएको छ । प्रमुख तीन राजनीतिक दलबीच टीआरसीलाई प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत उपसमिति गठन गरी अगाडि बढाउने निर्णय भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सो सहमति गरेको हो । यसअघि उक्त विधेयकलाई संसदीय विशेष समिति गठन गरी […]

यसबर्षको नीति कार्यक्रम प्रधानमन्त्री प्रचण्डले नै पढ्ने, भन्लान् ‘मेरो सरकार’ ?

साझा कथा । राष्ट्रपतिबाट वाचन गर्न लगाइने गरिएको सरकारको नीति तथा कार्यक्रम यसबर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै पढ्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आउन नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रम पढ्ने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकले […]

बालकृष्ण खाँणलाई बचाउन भण्डारी भेट्न पुगेका थिए शेर्पा, पक्राउ पुर्जीपछि वेपत्ता

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका पूर्वसांसद आङ्तावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उक्त प्रकरणमा पक्राउ परेर हाल हिरासतमा रहेका सानु भण्डारीलाई भेटेका उनीमाथि आवश्यक अनुसन्धानका लागि पक्रन खोजिएको हो । प्रहरी उच्च अधिकारीका अनुसार शेर्पाले हिरासतमा भण्डारीलाई भेटेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नपोल्न अनुरोध गरेका […]

साझा मुक्का – भाग २ (पूरा भिडियो)

सुवोध गौतम, अहिले अधिकाँश नेपालीले चिन्ने नाम । ‘भद्रगोल’ टेलिशृंखलामार्फत युवापुस्तामाझ ‘एकदुमे’ नामले परिचित गौतम हाँस्यव्यंग्य विधामा पछिल्लो समय प्रभाव जमाउँदै गएका कलाकार हुन् । ‘क्यारिकेचर किङ’को उपमासमेत उनलाई प्राप्त छ । केहि बर्षयता गाईजात्रामा प्रभावकारी प्रस्तुति दिने गरेका कलाकार सुवोध गौतम अब साझा कथा मार्फत ‘साझा मुक्का’ लिएर आएका हुन् । बैशाख २४ गते […]

एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालको ठगी, पुशपति विकास कोषलाई बनाए निरीह

साझा कथा । राजनैतिक पहुँचका आधारमा राज्यशक्ति दोहोन गरेका घटना नेपालमा नौलो त होइन । राजनैतिक पहुँच देखाएर सामान्य पसल संचालनदेखि फुटपाथ कब्जासम्मका काम गर्ने मानिसहरु छन् नेपालमा । पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर एउटा चमेनागृहले साढे ७ बर्षसम्म भाडा तिरेको छैन, त्यो पनि राजनैतिक पहुँच छ भन्दै धम्क्याएर । पशुपति क्षेत्र विकास कोष […]

नक्कली भुटानी शरणार्थी प्रकरणः अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्छ

सनसनीपूर्ण बनेको नक्कली भुटानी शरणार्थी प्रकरण कहाँ पुगेर टुंगिएला ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ पैसा असुल्ने गिरोहका मतियार बनेका नेपाली काँग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरु पक्राउ पर्न थालेपछि हंगामा भइरहेको छ । यो केसमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाहवाही त पाइरहेका छन् तर के उनीहरुले खुट्टा नकमाइकन यो प्रकरण किनारा […]

गर्मी सुरु भएसँगै आगलागीका घटना बढ्दै, ‘विचार गरेर निभाउन जाऔँ’

साझा कथा । आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् । प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ […]

‘हर्क साम्पाङ मुर्दावाद भनियो ! पाइप लाइनमा डढेलो लगाइयो’

साझा कथा । सामाजिक सञ्जालमा एकैदिनमा कैयाैँ स्टाटस लेख्ने र कहिलेकाँहि विवादमा मुछिने गरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरान जनताका लागि दिन रात खटिँदा पनि कदर नभएकाे गुनासाे पाेखेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मेयर साम्पाङले आफु दिन रात नभनि धरानका जनताको सेवामा जुटेकाे तर फिर्तामा मुर्दावादको नारा पाएकाे […]

सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नयाँ लडाइँ

नरेन्द्र केसी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ वैशाखमा काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भनेका थिए, ‘‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको छ । यो लडाइँमा जनयुद्धको जस्तै साथ चाहिएको छ । विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न सकिदैन । त्यसमा पनि तपाईंहरुको हिजो […]

एमाले उपाध्यक्ष ‘बादल’को पालामा थपिएको थियो नक्कली शरणार्थीको नाम

साझा कथा । माओवादी केन्द्र निकट व्यक्तिहरुले अहिले चर्चा गरिरहेको विषय हो, रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीहरु एमालेमा जानुको कारण आफूले गरेको भ्रष्टाचार ढाकछोप गर्न र केपी ओलीमार्फत बच्नका लागि हो । उनीहरुको आरोपलाई बल पुग्ने गरी बादल र रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका छन् । रायमाझीलाई त प्रहरीले पक्राउ पुर्जी जारी गरिसक्यो […]

प्रधानमन्त्रीले गराइदिए नयाँ स्टक लिने प्रक्रिया स्थगीत

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएका छन् । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा पनि प्रश्न उठेको तथा सरोकारवालाले यस विषयमा चासो देखाएको र उच्च अदालत पाटनमा यस विषयमा मुद्दा विचाराधीन रहेको अवस्थालाई ख्याल गरेर प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् […]

सुर्खेत बुलबुल ताल, माया…(फोटो कथा)

‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो मायाजाल..’ वरिष्ठ कलाकार प्रेमदेव गिरी र कमला श्रेष्ठले ३० को दशकमा गाएको यो गीतले ‘बुलबुल ताल’ लाई खुबै परिचित बनायो । त्यसपछि गाइएको ‘सुर्खेतमा बुलबुले ताल, लाइगो माया चिनो देउ रुमाल…’ बोलको गीतले फेरि बुलबुल जनजनको मनमा गढेर बस्यो । कर्णाली प्रदेशको राजधानी सुर्खेत – वीरेन्द्रनगर काम […]

यौन मामलामा धेरै खुल्ला थिए मदन राई, परे पक्राउ

साझा कथा । यौनका विषयमा अति खुल्ला बहस र पैरवी गर्ने कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । हालैमात्र राईद्वारा संचालित सुभद्रा मदन फाउन्डेसनको विद्यालयमा बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । बालिकाहरुमाथि यौन दुव्र्यवहारको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईका अनुसार राईलाई सोधपुछ […]

‘हल्कारा’ आजदेखि प्रदर्शनमा

साझा कथा । नेपाली कथानक चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा आएको छ । कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिए । उनले नेपालमा गरिएका सोमार्फत चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको बताए । “हामीले देखाउन खोजेको विषयलाई दर्शक बनेर विशेष प्रदर्शनीमा हेर्नुभएकाले महसुस गरे । सार्वजनिक प्रदर्शनमा पनि […]

कुन मुद्दा लाग्दैछ पक्राउ परेका भिआइपीहरुलाई ? हुनसक्छ ७ बर्ष कैद सजाय

साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका र पर्न बाँकी रहेका व्यक्तिहरुलाई कुन मुद्दा लगायर हिरासतमा राखिँदै छ भन्नेमा सर्वत्र चासोको विषय बनेको छ । यस प्रकरणमा जोडिएका नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र फरार रहेका नेकपा एमालेका […]