Author: Narayan Bajagain
हुम्लाको माथिल्लो क्षेत्रमा चौरीहरू यातायात र जीविकोपार्जनको मुख्य स्रोत हुन् । यी बलिया जनावरहरू चरम मौसमीय अवस्थाहरू सहन सक्छन् । बलियो र थप सहनशील जातहरू विकास गर्न चौरीलाई प्रायः गाईहरूसँग क्रस गर्ने प्रचलन पनि छ । हुम्लाको माथिल्लो क्षेत्रमा चौरीहरू मानिसका साथी हुन् भन्दा फरक पर्दैन । चौरीहरु वातावरणसँग निकटता राख्छन् । चौरीका गोबर सङ्कलन […]
नेपाल चीन र भारत बिचमा अवस्थित भूमिद्वारा घेरिएको देश हो । हाम्रो जलस्रोतबाट करीब ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भए पनि उत्पादन शुरू गरेको एक शताब्दी वित्दा पनि ७ सय मेगावाटमा सीमित हुनु परेको छ । बढ्दो औद्योगिकीकरण, सवारी साधनहरूको बढ्दो माग, यातायात क्षेत्रमा भएको तीव्र वृद्धि, विद्युतीय सामानप्रतिको आकर्षण, दिनानुदिन बढ्दै गइरहेको […]
पछिल्ला बर्षहरुमा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको देशमा पर्छ फ्रान्स । यहाँ नेपालीहरु विभिन्न क्षेत्रमा संलग्न छन् । तर पनि अन्य युरोपियन मुलुकमा जस्तै रेष्टुराँ ब्यवसायमा केहि नेपालीहरु जमेका छन् । जसमध्ये एक हुन्, पेरिसलाई कर्मथलो बनाएका रविन शर्मा ओली । रविनको रेष्टुराँ भित्र प्रवेश नेपाल झल्कने कला मात्रै देखिन्न, नेपाली संग्रहालय नै छिरेको अनुभूति मिल्छ […]
विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापाररव्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, लामो समयदेखि लक्जम्बर्गमा आफ्नो छवि र देशको नाम चिनाएका एक व्यक्ति हुन् – नारायण गुरुङ्ग जो पेशाको हिसावले रेष्टुराँ […]
साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग – १३ मा प्राध्यापक तीर्थराज वन्तसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै […]
साझा कथा । सौर्य एयरलाइन्सको प्राविधिक टोली चढेकै विमान अकस्मात दुर्घटनामा परेपछि यसलाई दोलखा भीमसेनमा पसिना आएपछि भएको अनिष्टको रुपमा समेत व्याख्या विश्लेषण गर्न थालिएको छ । गत साउन ५ गते अर्थात शनिवार दोलखास्थित विश्वप्रसिद्ध भीमेश्वर मन्दिरको शीलामा पसिना आएको थियो । भीमेश्वरको शीलामा पसिना आउनुलाई देशमा अनिष्ट हुने संकेतको रुपमा लिइदै आएको छ । […]
अर्थतन्त्रको विषयलाई लिएर गत साता नवनवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र उनकै समर्थनमा बनेका निवर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुनबीच निकैबेर दोहोरी चल्यो । दुबैले आफू अनुकूलको तर्कहरु पेश गरे । ओलीले संबोधनको सुरुवातमै अर्थतन्त्र डामाडोल रहेको र २०४६ साल पछिकै निराशजन्य स्थितिको चित्रण गरे । आयात निर्यात घटेको, लक्ष्य अनुसार राजश्व उठ्न नसकेको, बैंकमा पैसा […]
प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदै छन् । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुे छन् ।
पछिल्लो समय युवा पुस्ताका लागि प्रेरणाका स्रोत बनेका लेखक/विश्लेषक आहुतीसँग साझा कथाका लागि सञ्चारकर्मी भूपेन्द्र खड्काले ‘पढ्छ किताब नेपाली’ भाग – ४ मा गरिएको किताबी संवाद प्रस्तुत गरेका छौं । भनिन्छ, ‘कि पढेर जानिन्छ, कि परेर’ । परेर प्राप्त हुने सिकाइको पनि आफ्नै सीमितता छ तर ज्ञान असीमित छ । किताब र त्यसको पठनबाट प्राप्त […]
विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापाररव्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका एक व्यक्ति हुन् – ददी सापकोटा विगत दुई दशकदेखि फ्रान्समा बस्दै आएका […]
साझा कथा । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले चार कीर्तिमान बनाउँदै विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गर्दै खेलको प्लेयर अफ् […]
साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग – १२ मा नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र […]
साझा कथा । महिला एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपालले शुक्रबार युएईसँग प्रतिष्पर्धा गर्दै छ । श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार २ः१५ बजे सुरु हुनेछ । तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोली विरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो […]
साझा कथा । चार वर्ष अघि मात्रै क्यान्सर जस्तो प्राणघातक रोग जितेकी द्वारिकाज होटलकी सञ्चालिका अम्बिका श्रेष्ठको निधन भएको छ । सफल महिला उद्यमीको रुपमा परिचित उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ९१ वर्षकी थिइन् । दुई महिनायता उपचाररत उनको आज निधन भएको हो । उनी निमोनियबाट पीडित थिइन् । […]
नेपालले विश्व राजनीतिमा हुने निरन्तरको सत्ता परिवर्तनको क्षेत्रमा विश्व इतिहास रचेको छ । युरोपेली मुलुुक फ्रान्सको चर्चित पत्रिका ले मोन्डेलेः नेपालः द वल्र्ड च्याम्पियन अफ पोलिटिकल इनइस्टाबिलिटी अर्थात राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन शिर्षक समाचार छापेको छ । यसले विश्वभरमा नेपालको अस्थिरतालाई उदांग्गो बनाएको छ । पत्रिकाले लेखेको छ सानो हिमाली गणतन्त्रमा १५ बर्षमा १४औं […]
सपथको बेला भनिएको ‘त्यो पर्दैन’ भन्ने शब्द तपाईंलाई कत्तिको याद छ ? याद छ निः एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिँदा त्यसै भनेका थिए । तर, यस पटकको सपथ चाहिँ सुन्नु भयो कि सुन्नु भएन ? उही केपी ओली पुनः प्रधानमन्त्री हुँदा राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिए । तर, […]
‘ब्राभो डेल्टा शो’मा भूषण दाहालसँग नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला ।
साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग – ११ मा नेपालका वरिष्ठ पत्रकार भैरव रिसालसँग ‘साझा कथा’ले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई […]
साझा कथा । शेरबहादुर देउवा र केपी ओलीबीच रातको १२ बजे सत्तासमीकरण परिवर्तन गर्ने सम्झौता भएसँगै देशको राजनीति संकटको द्वारमा छ । एमालेकै समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड आजको दिनसम्म पनि प्रधानमन्त्रीको रुपमा विराजमान छन् । उता, एमालेले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेका छन् । आजको अवस्था हेर्ने हो भने देउवा र ओलीबीचको […]
फोर्ब्स अर्बपति, राजनीतिज्ञ तथा समाजसेवीको सामूहिक परिचय बनाएका विनोद चौधरी, चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन् । नेपालको औधोगिक घराना चौधरी ग्रुप अहिले बैंक, बीमा, फाइनान्स र हाउजिङदेखि सफ्ट पेय पदार्थ तथा बियर, चुरोट, खाद्यवस्तु अनि इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । अहिले एकल तथा अन्तरराष्ट्रिय साझेदारीमा संसारभर उत्पादनमूलक क्षेत्रमा उनको घरानाको लगानी छ […]
साझा कथा । विश्व बजारमा पुगेका नेपालीहरुले आफ्नो नाम र देशको पहिचान फरकफरक ढंगले चिनाएका छन् । केहीले नमूनाका होटल तथा रेष्टुरेष्ट, केहीले व्यापार/व्यवसाय, केहीले आफ्नो बौद्धिकता त केहीले कला प्रस्तुत गरेर नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यस्तै, आफ्नो छवि र देशको नाम विश्वभर चिनाएका एक व्यक्ति हुन् – धन तामाङ । विश्व बजारमा […]
साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालिन महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन अहिले चर्चामा छ । प्रतिवेदनकै कारण महामन्त्री ढकाल पार्टीबाट निलम्बित भएका छन् । निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको ३२ पृष्ठको समीक्षा प्रतिवेदन प्रश्नैप्रश्नको भण्डारको ?पमा आएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले साझा कथालाई उपलब्ध गराएको प्रतिवेदनमा विशेषतः पार्टीभित्र […]
साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- १० मा प्रा.डा. देवी प्रसाद सुवेदीसँग साझा कथाले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै […]
साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज (बुधबार) वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको थियो । सो बैठकमा पार्टीका महामन्त्री मुकुल ढकालले समीक्षा प्रतिवेदन पेश गर्ने कार्यतालिका तय भएको थियो । आफूले तयार गरेको प्रतिवेदन पेश गर्ने बैठकको प्रत्यक्ष प्रशारण गर्न उनले माग गरेका थिए । तर, अधिकांश केन्द्रिय सदस्यहरुले प्रत्यक्ष प्रशारण गर्न उपयुक्त […]
साझा कथा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यसवर्ष सोचे अनुरुपको आएन । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक नतिजामा ४७ दशमलव ८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् वा उत्तीर्ण भएका छन् । ५० प्रतिशत विद्यार्थी पनि परीक्षामा उत्तीर्ण हुन नसकेपछि अहिले सरकारदेखि विद्यालय, शिक्षक/शिक्षिका र विद्यार्थीहरुका कमिकमजोरीका विषयमा बहस हुन थालेको छ । तर, देशभरका […]
साझा कथा । सुनको भाउ केही दिनदेखि लगातार बढिरहेको छ । सोही क्रममा आज सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेकोमा मंगलबार १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि जेठ २५ गते […]
आम नागरिकको चासो र चुनासोलाई उपप्रधान तथा गृहमन्त्रीद्वारा प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम हो ‘गृहमन्त्रीलाई भन्नुहोस्’ । गृह मन्त्रालयद्वारा जारी गरिएको क्यूआर कोडमा प्राप्त चासो र गुनासोलाई गृहमन्त्री रवि लामिछोनले ‘कलव्याक फ्राइडे’ मार्फत सम्बोधन गर्नु भएको छ ।
नेपाली युवाहरुले यो देशका लागि २ वटा विश्वयुद्ध लडे, कतिले ज्यान गुमाए, कति अंगभंग भए त्यसको यकिन तथ्यांक छैन । दुई शताब्दी लामो अन्तरालमा ८ लाख भन्दा वढी नेपाली युवाहरुले बृटिश सेनामा सेवा गरिसकेका छन् । त्यसैले त, बेलायतका मुख्य मुख्य ठाउँहरु पुग्दा त्यहाँ कतै न कतै कुनै न कुनै रुपमा नेपालीको पहिचान र इतिहास […]
साझा कथा । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै […]
साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को भाग- ९ मा चराका विज्ञ डा. हेम सागर बरालसँग साझा कथाले गरेको पछिल्लो विशेष कुराकानी प्रस्तुत गरेका छौं । ‘अभिलेख’ एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई […]
साझा कथा । टी-२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलको यात्रा तय गरेको छ । आज अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । एकदिवसीयमा ५ पटक र टी-२० मा दुई पटक सेमिफाइनलबाट घर फर्केको दक्षिण अफ्रिका यस पटक भने सेमिफाइनलमा ऐतिहासि […]
बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन् । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कपिलवस्तु १ बाट निर्वाचित उनी मुक्त बँधुवा कृषि मजदुरहरुको विषयमा जानकार व्यक्ति पनि हुन् । गाउँसमाजमा मुक्त बँधुवा कृषि मजदुरहरुले भोगिरहेका समस्यासँग निकट रही सिंहदरबार छिरेका उनी आज तीनै व्यक्तिहरुको समस्या समाधान गर्ने केन्द्रिय निकायमा छन् । तर, के […]
नेपाली कांग्रेस नेपालको पुरानो राजनीतिक दलमध्येको एक । नेपालको राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा नेपाली कांग्रेस पर्यायनै बन्ने गरेको छ । राणाशासनदेखि राजतन्त्रसम्मको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका सधैं गर्वको विषय बन्छ । तर, करीब ८० वर्ष लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेसको इतिहास जति लामो छ, पार्टी भित्रको […]

