साझा कथा । विश्वव्यापी उष्णता र तापमान वृद्धिसँगै पृथ्वीको प्राकृतिक बहावमा समस्या आउन थालेको छ । पृथ्वीको तापक्रम वृद्धिसँगै हिमालहरुमा हिउँ जम्न कम हुन थालेको छ भने समुन्द्र सतह बढ्दै गइरहेको छ । समुन्द्र सतह बढ्न थालेसँगै इन्डोनेशिया, माल्दिभ्स लगायतका मुलुकहरुको भविष्य समेत अन्यौलमा परेको अवस्थामा वैज्ञानिकहरु सूर्यबाट आउने तापलाई चिसो बनाउने प्रयासमा लागिरहेका छन् […]

