साझा कथा । हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिएर बनाएका नेपाली चलचित्र अहिले हलहलमा राम्रो चल्ने गरेका छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेका चलचित्र हुन् । यसलाई हेर्दा नेपाली […]

