पठन संस्कृतिको विकासका लागि ‘साझा कथा’को नयाँ प्रयास ‘पढ्छ किताब नेपाली’ भाग – ०२ मा जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतसँग गरिएको विशेष कुराकानी प्रस्तुत गरेका छौं । भनिन्छ, ‘कि पढेर जानिन्छ, कि परेर’ । परेर प्राप्त हुने सिकाइको पनि आफ्नै सीमितता छ तर ज्ञान असीमित छ । किताब र त्यसको पठनबाट प्राप्त हुने […]

