आलुसँग चामल साटेर गुजारा चलाउँने गाउँ

साझा कथा । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका– १० मा पर्ने यो गाउँका बासिन्दाले आलुखेतीबाटै यहाँका जीविकोपार्जन गर्दै आएका छन् । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् । रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन […]

ट्रान्सजेन्डर महिलाको सौन्दर्य प्रतियोगिता जेठ ३ मा, यस्ता छन् प्रतिस्पर्धी

साझा कथा । यौनिक तथा अल्पसङ्ख्यक ९ट्रान्सजेन्डर० महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ । निलहिरा समाजले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी जेठ ३ गते प्रतियोगिता गर्न लागिएको समाजका सदस्य सिम्रन शेरचनले जानकारी दिइन् । यौनिक तथा अल्पसङ्ख्यक समुदायको घृणाविरुद्धको दिवस पारेर समाजले प्रतियोगिता गर्न […]

प्रधानमन्त्रीलाई राजीनामा बुझाएर जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

साझा कथा । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यस अघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा […]

टीकापुर सरकारी जग्गा कीर्ते प्रकरणः सीआईबीको नजरमा रेशम र आरजु

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलाली जिल्लाको टीकापुरस्थित ३० बिगाहा सरकारी जग्गा अनियमितता प्रकरणको कीर्तेतर्फ अनुसन्धान सुरु गरेको छ । टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर नगर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको […]

नेपालको रेमिट्यान्स १९.८ प्रतिशतले बढ्यो

साझा कथा । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मुलुकमा भित्रने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्रबैंकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्यांकमा आधारित वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्रबैंकले विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ […]

चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सबै सेवा बन्द

साझा कथा । जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् […]

साताको पहिलोदिन बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

साझा कथा । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार आएको छ । आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब १५ करोड […]

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोर विकास र प्रवर्द्धनको एजेण्डा पेस

साझा कथा । गण्डकी प्रदेशका नौ स्थानीय तह समेटिएर मर्स्याङ्दी करिडोर बनेको छ । करिडोरमा पर्ने अन्तर्पालिका समन्वय समितिद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष मर्स्याङ्दी उपत्यकाको संयुक्त योजना पेस गरिएको हो । भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी करिडोर अन्तरपालिका समन्वय समिति अध्यक्ष आनन्दराज त्रिपाठीले मर्स्याङ्दी करिडोरभित्र पर्ने स्थानीयबीच छनोट गरिएका योजना आगामी बजेटमा समावेश गराउन मागसहित […]

सहकारीबाट रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि

साझा कथा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ । पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो । यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन […]

मुस्ताङको लोमान्थाङमा बन्यो वैकल्पिक सडक

साझा कथा । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै […]

एमसीसीको पहिलो ठेक्काः ३९ महिनाभित्र निर्माण गरिने न्युबुटवल सबस्टेसन

साझा कथा । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक […]

मातातीर्थ औंशीः आमाको महिमा अपरम्पार

साझा कथा । मातातीर्थ औंशी अर्थात आमाको मुहार हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आमा हुनेहरुले आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्ति अर्पण गर्छन् । मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै […]

‘अभिलेख’को दोस्रो शृङ्खलामा “प्रज्ञा पुरुष धनवज्र बज्रचार्य बिशेष” (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत कार्यक्रम ‘अभिलेख’को दोस्रो शृङ्खलामा बुधवार “प्रज्ञा पुरुष धनवज्र बज्रचार्य बिशेष” सम्बन्धी न्यायाधीश शेषराज सिवाकोटीसँग गरिएको कुराकानी। “अभिलेख” एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण […]

राजमार्गको हिलो र धुलोले यात्रुलाई सास्ती

साझा कथा । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा–मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । दुवै राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयवासीले हिलो र […]

राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

साझा कथा । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न WAFF Women’s Championship 2024 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । सोमवार ललितपुरमा स्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय […]

नेपालमा औपचारिक रूपमा ‘इनड्राइभ’ सेवा सुचारु, राइडरबाट १० प्रतिशत कमिसन लिने

साझा कथा । नेपालमा राइड शेअरिङ सेवा एप इनड्राइभले आजबाट औपचारिक रूपमा सेवा सुचारु गरेको छ । आज काठमाडौंमा एक कार्यक्रम गर्दै इनड्राइभले प्रति राइड दश प्रतिशत कमिसन लिने गरि सेवा सरु गरेको हो । यस भन्दा अगाडी करिब ३ वर्ष राइडलाई निःसुल्क सेवा दिइसकेपछि इनड्राइभले अब भने कम्पनी दर्ता गरेर औपचारिक रूपमा सेवा दिन […]

‘खरबुजामा लगानी मनग्य आम्दानी’

साझा कथा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ’, खनालले भने, ‘पहिलो पटक खेती गरेका हौं, राम्रो उत्पादन भयो ।’ कृषिमा लागिरहेका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गरेका हुन् । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर […]

फिल्म ‘बसन्त’ मार्फत निर्देशनमा डेव्यू गर्दै प्रकाश सपूत

साझा कथा । आफूलाई फरकफरक भूमिकामा अब्बल साबित गर्दै आएका कलाकार प्रकाश सपुतले अब फिल्म निर्देशन गर्ने भएका छन् । आइतवार काठमाडौंमा आयोजित एक समारोहमा सपूतले आफ्नो निर्देशनमा बन्ने पहिलो फिल्मको शीर्षक ‘वसन्त’ भएको घोषणा गरेका छन् । मोहन विश्वकर्मा, अनुरोध भट्टराई तथा नेन्सी शेरचनको संयुक्त लगानीमा निर्माण हुने उक्त फिल्मले दलित युवकको प्रेम कथा […]

इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन गर्दै नेपालका जनक दीप

साझा कथा । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्षसमेत रहेका जनक दीप पराजुलीले यती बेला इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन गर्दैछन् । पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको उक्त फिल्म दक्षिण भारतीय फिल्म निर्देशकहरु आर्यन प्रताप, स्टेफन एम.जोसेफसंगै मिलेर उनी फिल्म ‘सत्य मगला’ को निर्देशन गर्न लागेका हुन् । निर्माण युनिटले फिल्मको नेपाल सेड्युअलको निर्देशनको जिम्मा जनकदीपलाई […]

अमेरिकामा बेरोजगारी दर बढ्यो

साझा कथा । अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिर थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ । अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो । विभागको श्रम तथ्याङ्क ब्युरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ । कुल गैर–फार्म पेरोल रोजगारी अप्रिलमा […]

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगरपालिका

साझा कथा । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बीमित वडा नं १५ मा छन् । कार्ड जारी भएसँगै बीमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुने स्वास्थ्य बीमा […]

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

साझा कथा । काठमाडौं– सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले एक सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । अर्थ मन्त्रालयले बैंक नोटमा […]

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल

साझा कथा । अमेरिकामा अवस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको हो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले […]

आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस

साझा कथा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, […]

“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन”

साझा कथा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छिन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले उक्त कुरा बताएकी हुन् । मन्त्री शर्माले आज शुभकामना सन्देश जारी गरी सञ्चारजगत्लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका […]

वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिजः नेपालको लगातार तेस्रो हारसँगै सिरिज गुमायो

साझा कथा । । नेपालविरुद्धको चौँथो खेलमा वेस्ट इन्डिज ‘ए’ २८ रनले विजयी भएको छ । यो सँगै वेस्ट इन्डिजले एक खेल अगावै सिरिज जितेको छ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा […]

साझा कथामा नयाँ कार्यक्रम “अभिलेख”को पहिलो शृङ्खला (भिडियो)

साझा कथा अनलाइन पोर्टलमार्फत नयाँ कार्यक्रम ‘अभिलेख’को पहिलो शृङ्खलामा बुधवार ‘विज्ञ नचाहिने देश’ सम्बन्धी प्रा.डा. मुकेश कुमार चालिसेसँग गरिएको कुराकानी।।। “अभिलेख” एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण […]

टी-२० विश्वकप खेल्ने नेपालको टिम घोषणा, को को परे ?

साझा कथा । नेपालले टी–२० आई विश्वकप खेल्ने खेलाडी सहितटिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिलकुमार साह अन्तिम १५ मा स्थान […]

२९ पटक सगरमाथा आरोहण गर्दै कामिरिता

साझा कथा । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा छन् । गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा छन् । सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् । वसन्त यामको सगरमाथा आरोहणका लागि एकसाताअघि काठमाडौँबाट लुक्ला, नाम्चे हुँदै […]

वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिजः नेपाल ७६ रनले पराजित

साझा कथा । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो । नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, […]

‘अभिलेख’ नयाँ सो साझा कथामा आउदै (प्रोमो)

अभिलेख एक संवादमूलक टेलिभिजन कार्यक्रम हो । समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका फरक व्यक्तित्वहरूको अनुभवको अभिलेखीकरण गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य हो । कार्यक्रमले विगतको खोज, अनुसन्धान र अनुभवलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नेछ ।

बहिरा आवासीय विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री

साझा कथा । चितवनको बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ७० जना बहिरा अपाङ्गता भएका विद्यार्थीहरूलाई एम एस नेपाल इन्टरनेशनल २०२३ कि विजेता सीता सुबेदीले आफ्नै समन्वय र पहलमा शैक्षिक सामाग्री उपलब्ध गराएकी छन् । सोनसिक छात्रवृत्ति वितरण कार्यक्रम बैशाख १७ गते पुर्वी चितवनको बहिरा आधारभुत विद्यालय बजरहट्टीमा उक्त विद्यालयका प्र.अ. मिठु कुमारी पाठक, राप्ती नगरपालिका–८ का […]

उपनिर्वाचनमा एमालेको ‘क्लीन स्वीप’- इलामबाट सुहाङ, बझाङमा दमनबहादुर

साझा कथा । बैशाख १५ गते भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएको अन्तिमतिर पुग्दा इलाम– २ र बझाङ– १(क) मा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । नेकपा एमालेले दुबै क्षेत्रमा जीत निकाल्दै आफ्नो ‘गढ’ कायम गरेको छ । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी २७ हजार ७ सय ७२ […]

सीएचसीको ‘सम्पदा पदयात्रा’ बैशाख २२, २२ किमि, २२ सय पदैलयात्री

साझा कथा । स्थानीय सरकारकै सकृयता र समुदायका युवाहरुको एकता (चन्द्रागिरी हाइकर्स कम्यूनिटी अर्थात सीएचसी)ले हरेक साता जसो चन्द्रागिरी आसपास शनिवार वा सार्वजनिक विदाको दिन पारेर हाइकिङ कार्यक्रम गर्दै आइरहेको छ । यसपटक चन्द्रागिरी नगरपालिकाको सहकार्यमा बैशाख २२ गते शनिवार नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक सम्पदाहरुको पर्यटकीय पर्वद्धनका लागि ‘सम्पदा पदयात्रा’ आयोजना गर्न […]

बझाङ उपनिर्वाचनः एमालेका दमनबहादुर भण्डारी निर्वाचित

साझा कथा । बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनी ११ हजार ६१३ मतसहित विजयी भएका हुन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत पाए […]

इलाममा एमालेका सुहाङ नेम्वाङको ४ हजार मतले अग्रता

साझा कथा । इलाम–२ को प्रतिनिधि सभा उपनिर्वाचनको मत गणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ४ हजार ५ सय २३ मतले अगाडी छन् । उनले १२ हजार ४ सय ५ मत ल्याउदै पहिलो स्थानमा छन् दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ८ सय ८२ मत ल्याएर सुहाङलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा स्वतन्त्र […]