बझाङ उपनिर्वाचनः एमाले कांग्रेसबीच प्रतिस्पर्धा

साझा कथा । । नम्बर १ (क) मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले १० हजार ४ सय ११ र कांग्रेसका अभिषेक बहादुर सिंहले १० हजार ३ सय ९१ मत ल्याएका छन् । भण्डारी २० मतले मात्रै अगाडि छन् […]

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गाउँपालिका

साझा कथा । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाएको छ । सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाइएको हो । पछिल्लो समय जथाभावी रुपमा स्थानीय निकायले मोटरबाटो खनेर पदमार्ग मासिरहेका बेला गङ्गाजमुनाले भने गाउँपालिकाभित्रका […]

‘एक घर एक धारा’ अभियानले बुडोलबासीलाई दिएको खुसी

साझा कथा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए पनि पालो कुरेर थाप्नुपर्ने बाध्यताका कारण उनले ईनारकै पानी प्रयोग गर्दै आएका थिए । “पुरानो बनेपामा खानेपानी संस्थानले पानी वितरण गर्दै आएको छ तर बुडोलडाँडामा भने त्यस्तो सुविधा कहिल्यै पाएनौँ । त्यसैकारण लाइनबसेर […]

वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिजः नेपाल दश रनले पराजित

साझा कथा । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता  १/१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । वेस्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो । […]

इलाम उपनिर्वाचनः कांग्रेस एमालेबीच प्रतिस्पर्धा

साझा कथा । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ बाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ प्रदेशसभा- १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त रहेका यी स्थानहरूमा २०८१ साल वैशाख १५ गते उपनिर्वाचन भएको हो । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँपालिका–१ र २ को दुई […]

वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिज: जितका लागि नेपालले पायो १६१ रनको लक्ष्य

दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाली टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ । टीयू खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनाएको हो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले […]

चलचित्र ‘बलिदान’का का लागि अडिसन आह्वान

साझा कथा ।  आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’का लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् । प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए । […]

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो

साझा कथा । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो । नेपालले शनिबार भएको पहिलो खेलमा चार विकेटले जित निकालेको थियो । नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज “ए” सँग सिरिज खेलेको […]

निरन्तर बढ्दै सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य

साझा कथा । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले […]

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक

साझा कथा । ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा ६१ खर्ब लगानी आवश्यक रहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा विद्युत् उत्पादनको लक्ष्य र लगानीको उपलब्धताबारे छलफल भएको थियो । उक्त सत्रका वक्ताहरुले १२ वर्षमा […]

लगानी सम्मेलनः यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

साझा कथा । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो । लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी […]

उपत्यकाव्यापी खुला मेयर कप फुटबल प्रतियोगिता

साझा कथा । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गते (शनिवार)देखि गोदावरीमा हुने भएको छ । नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा शनिबार प्रतियोगिता शुरु हुन लागेको हो । वैशाख १५ सुरु हुने प्रतियोगितामा काठमाडौं जिल्लाको ९, ललितपुर जिल्लाको ४ स्थानीय तहको ५ टोली […]

कहिले पाउँछन् विदेशिएका नेपालीले मताधिकार ?

रितेश पन्थी । यही बैसाख १५ गते इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को लागि उपनिर्वाचन हुँदै छ । निर्वाचनलाई स्वच्छ, भयमुक्त, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सधैँजसो निर्वाचन आयोग खटिएको छ । निर्वाचन आचारसंहिता लागिसकेको र चुनावको लागि चुनाव चिन्ह दिएको हुँदा सम्बन्धित ठाउँमा निर्वाचनको माहोल […]

१० कक्षामा पढ्ने दुई विद्यार्थीले बनाए विद्युतीय गाडी

साझा कथा । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताए […]

कांग्रेसका पूर्वसांसद आलमलाई जन्मकैदको सजाय

साझा कथा । कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने […]

आज कक्षा १२ को परीक्षा: यो वर्ष तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी

साझा कथा । कक्षा १२ को परीक्षा आज (शुक्रबार)देखि देशभर एकैसाथ सुरु भएको छ । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा  बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम […]

बाँकेका किसान चैते धानप्रति आकर्षित

साझा कथा । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् । पहिलोपटक चैते धानको खेती गरेकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी […]

गर्मीयाममा कोल्डड्रिङ्क्सको सट्टामा कागती पानीः यस्ता छन फाइदा

साझा कथा । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । मानिसहरुले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ । चिसो पेय पदार्थहरु अहिले गाउँघरमा […]

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

साझा कथा । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य […]

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

साझा कथा । घरेलु मैदानमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन […]

कति उपलब्धिमुलक रह्यो कतारका राजाको नेपाल भ्रमण

साझा कथा । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल […]

विनाशकारी गोरखा भूकम्पको ९ वर्षः जोखिम उस्तै, अझै पूरा भएन पुनर्निर्माण

साझा कथा । विक्रम संवत् २०७२ सालको भूकम्पको नवौं वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प मानिन्छ । झन्डै ९ हजार मानिसको ज्यान लिनेगरी गएको भूकम्पका कारण ५ लाखभन्दा बढी घरबार […]

प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबीच सोल्टीमा भेटवार्ता

साझा कथा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोल्टी होटलमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारी अमिर अल थानीबीच काठमाडौंको होटल सोल्टीमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटपछि कतारी राजाले आज प्रधानमंत्री सँग केही सम्झौताहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । […]

कतारी राजाको नेपाल भ्रमण राष्ट्रिय अखबारको प्राथमिकतामा: विपिनको रिहाइ ‘मुख्य विषय’

साझा कथा । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मङ्गलबार काठमाडौँ आएका हुन् । मङ्गलबार अपराह्न काठमाडौँ ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । उनी मङ्गलबार राति राष्ट्रपति […]

कतारी राजाको दुई दिने कार्यक्रम तालिकाः कति बजे कोसँग भेट ?

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् । अमिर शेख दुईदिने भ्रमणका लागि पहिलो पटक नेपालको राजकीय भ्रमणमा आएका हुन् ।उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनको आगमनको अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । यस्तो छ अमिर […]

कतारका अमिर आज नेपाल आउँदै, , देशभर सार्वजनिक बिदा

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्ने छन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी […]

इलाम उपनिवार्चनः उम्मेद्वारलाई नजिकबाट चिनौं (भिडियो)

साझा कथा । आगामी वैशाख १५ गते हुने उप–निर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट १२ दल र आठ स्वतन्त्र गरी २० जना उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका थिए । जसमा एक जना स्वतन्त्र उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएपछि अब मैदानमा १९ जना उम्मेदवारको भिड्न्त हुने पक्का छ । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको […]

बाँझोपनको तिरस्कारमा परेका महिला: जो आमा हुन चाहन्छन्…

साझा कथा । पछिल्लो  १० देखि १५ वर्षयता बाँझोपनको तथ्याङ हेर्ने हो भने साढे दुई गुणाले बढेको देखिएको छ । अस्पतालमा हरेक दिन बाँझोपनको समस्या लिएर आउने बिरामी दर पनि बढिरहेको छ । करिब २० देखि २५ वर्षअघि महिलाहरुको जीवनयापन बैग्लै थियो । अझ भनौँ त्यो समयमा महिलाहरुको समयमा विवाह गर्ने, बच्चा जन्माउने गर्थे । […]

“तल्काल वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन”

साझा कथा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली […]

एसिया कप खेल्ने नेपालको सपना सेमिफाइनलमै रोकियो

साझा कथा । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी–२० एशिया कपमा छनौट हुन असफल भएको हो । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा सेमिफाइनलमा युएईले निकै खराब ब्याटिङ गरेको नेपाललाई ६ विकेटले पराजित गरेको […]

दक्षिण कोरियाको समृद्धि सूत्र

साझा कथा । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौंमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक/सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लागेको छ । मैले नेपालका राजनीति, अर्थ सरोकारवालासँग भलाकुसारी गर्दा कोरियाको आर्थिक विकासको रहस्य के हो भनेर जिज्ञासा धेरै पटक पाएको छु। कोरिया विकासका विभिद पक्षहरु […]

सिँगारिदै काठमाडौं (फोटो कथा)

साझा कथा । अहिले सुन्धारा क्षेत्र आसपासका भित्ताहरू चित्र लेखनले सिँगारिँदै छन् । भित्तामा मौलिक कला, संस्कृति र सम्पदाका चित्रहरू उतारिँदै छन् । काठमाडौं महानगरपालिकाको सहयोग र ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा भित्ते चित्र कोरिन लागिएको हो भने महानगरभित्रका अन्य १० ठाउँमा यस्तै भित्ते चित्र कोरिने बताइएको छ । भित्ते चित्रसँग उक्त बाटो भएर हिँड्ने बटुवाहरू […]

सिँगारिदै काठमाडौं सहर (भिडियो)

सुन्धारा आसपासका भित्ताहरु सिँगारिदै, भित्तामा मौलिक कला, संस्कृति र सम्पदाका चित्रहरु उतारिँदै छन् । भित्तेचित्रसँग उक्त बाटो भएर हिड्ने बटुवाहरु फोटो खिच्दै रमाइरहेका देख्न सकिन्छ । काठमाडौं महानगरपालिकाको सहयोग र ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा यिभित्ते चित्र कोरिन लागिएको हो भने महानगरभित्रका अन्य १० ठाउँमा यस्तै भित्तेचित्र कोरिने बताइएको छ ।

चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

साझा कथा । अभिनेता अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । जेठको १० गते बुद्ध जयन्तीको अवसर पारेर रिलिज हुन लागेको यो फिल्मको बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा नयाँपन छ र फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ […]

“ढुंगाका आकृति हेर्दा बोल्लान् झैं लाग्यो”

साझा कथा । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा अवलोकन गरेको थियो । ‘ढुंगामा आकृति बनाएर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना निकै राम्रो लाग्यो’, अवस्थीले भने, ‘ढुंगामा खोपिएका आकृति हेर्दा मान्छेसँग बोल्लान् झै लाग्ने खालको रहेछ ।’ […]

विश्व वरियतामा दिपेन्द्रको छलाङ

साझा कथा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दिपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् । ऐरी हाल […]