‘दृष्टिविहीन’को बाटो देखाउने साथी ‘गुगल’

साझा कथा ।  विश्वमा विज्ञान र प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ । आजको युग नै विज्ञान र प्रविधिको हो । यी क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँनयाँ आविष्कारहरू भइरहेका छन् । यतिबेला प्रविधिको विकास र यसको […]

सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ छिचोलियो

साझा कथा । निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा सुरुङको शिलान्यास […]

आहा ! मनै लोभ्याउने गोरखाको न्याउली झरना

साझा कथा । न्याउली झरना आफैंमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसँगै अनिवार्य तस्वीर खिचाउने गरेका छन् । उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । धार्चे गाउँपालिका–७ मा पर्ने लापुबँसीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा […]

लगानी सम्मेलनः यस्तो छ दुईदिने कार्यतालिका

साझा कथा । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र […]

एसीसी प्रिमियर लिगः हङ्‌कङलाई हराउँदै सेमिफाइनलमा नेपाल

साझा कथा । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पार्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा […]

दिपेन्द्रले बनाए अर्को कीर्तिमान (भिडियो)

साझा कथा । दिपेन्द्रसिंह ऐरी अर्थात नेपाली क्रिकेटका टाइगर । जो आक्रमण गर्न माहिर छन् । उनले आफ्नो नाम अनुसारको खेल गत शनिवार कतार विरुद्धको टी – २० आईमा खेले । अलराउन्डर दिपेन्द्रसिंह ऐरीले एक ओभर अर्थात ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाए । उनको यो कीर्तिमान टी – २० आईमा एकै […]

पुग्नै पर्ने रमणीय सिक्लेस गाउँ (भिडियो)

पोखराको काहुँखोलाबाट बस चढेर झण्डै ३ घण्टाको यात्रापछि सिक्लेस पुगिन्छ । हिँडेर जाने हो भने पूरै दिन लाग्छ । सिक्लेस आन्तरिक र बाह्य पर्यटकका लागि फ्रेस हुन जाने गन्तव्य बनेको छ । लहरै मिलेका घर र यहाँको प्राकृतिक वातावरणले जोकोहीलाई पनि ‘रिफ्रेस’ बनाइदिन्छ । सिक्लेसमा बसोबासका लागि होमस्टे र गेस्ट हाउसको व्यवस्था छ । गाउँदेखि […]

इलाम २ उपनिर्वाचनः नयाँ वर्षमा भोट बदल्ने संकल्प गरौं

रामकृष्ण शर्मा अमेरिकी लेखक जेम्स फ्रिमेन क्लार्कले भनेका थिए, ‘एउटा राजनीतिज्ञले आगामी चुनावको बारेमा मात्रै सोँच्छ, तर एउटा राजनेताले अर्को पुस्ताको विषयमा सोँच्छ ।’ नेपालको राजनीति पञ्चायतयता चुनावदेखि चुनावसम्मको तयारीमा वितिरहेको छ, राजनेता बन्ने सोँचमा सायदै कोहि छ । सत्ताबाहेक सबथोक भ्रम हो भन्ने बुझाईले ग्रसित नेपाली राजनीतिज्ञ र उनीहरुको असक्षमताको सिकार नेपाल भइरहेको छ, […]

यस बर्ष समयमै सबै जिल्लामा पाठ्यपुस्तक पुगेः वैशाख २ गतेदेखि भर्ना अभियान

७७ वटै जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने केहि जिल्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पाठ्यपुस्तक पुगेको हो । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै […]

देशभरका इस्लाम धर्मावलम्बीले मनाए इद (तस्बिरसहित)

साझा कथा । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाएका छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीका अनुसार बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई […]

घुम्न जाने होइन त ? राजधानी नजिकै मनोरम स्थान: त्रिभुवन पार्क

साझा कथा । नेपाल भूगोलमा सानो र आर्थिक हिसाबले केहि तल भए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तव्यहरु छन् । हुन त घुमफिर गर्नका लागि आत्तिएको मनलाई कस्ले पो समाल्न सक्छ र ? त्यसमाथि नयाँ वर्ष पनि आउँदै छ । नयाँ वर्षमा हामीमध्ये धेरैले घुम्न […]

पहिरोका त्रासले रित्तिँदै चौरखानी गाउँ

पहिरोका त्रसले रित्तिदै गाउँ साझा कथा । जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने चौरखानी गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर […]

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

साझा कथा । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी नेतृ विमला घिमिरे निर्वाचित भएकी छन् । आज भएको राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनमा कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे विजयी भएकी हुन् । सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा एमालेबाट विमला घिमिरेलाई उमेदवार बनाएको थियो । राष्ट्रिय सभाको बैठकमा आज उपस्थित जम्मा ५५ सांसद मध्ये घिमिरेको पक्षमा ३९ […]

उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

साझा कथा । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार आज देशका उच्च […]

विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू- शिक्षा मन्त्रालय

साझा कथा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । […]

सार्कलाई निरन्तर सहयोग रहन्छः महासचिव गुटेरेस

साझा कथा । काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन औसार्कओका महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । […]

आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन: मैदानमा घिमिरे र पुडासैनी

साझा कथा । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज (बुधबार) निर्वाचन हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ । उपाध्यक्षका लागि मङ्गलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे […]

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल

साझा कथा । हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवत्को पात्रोअनुसार रमदान […]

राप्रपा अध्यक्ष लिङदेनले मागे गृहमन्त्रीको राजिनामा

साझा कथा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफुहरुको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउदै अब आफुहरुले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् । उनले आफुहरुले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन गरेको बताएका छन् […]

घोडेजात्रामा सिस्नुपानीको ‘राष्ट्र’ (फोटो कथा)

साझा कथा । घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा सिस्नुपानीको ‘राष्ट्र’ कार्यक्रम सम्पन्न भएको छ । देशको राजनीति र सामाजिक क्षेत्रको विकृति विसङ्गतिलाई व्यङ्ग्य गर्दै आएको सिस्नुपानी नेपालले ‘राष्ट्र’ कार्यक्रम गरेको हो । घोडेजात्राको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा सरकारका प्रतिनिधि र विभिन्न दलका नेता कार्यकर्ता लगायतलाई अगाडि राखेर सिस्नुपानीका कलाकारहरुले अहिलेको राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक […]

नेपालले वेस्टइन्डिज ‘ए’ सँग टी–२० अभ्यास खेल खेल्ने– तालिका सार्वजनिक

साझा कथा । टेस्ट टोली वेस्टइन्डिजको ‘ए’ र नेपालबीच हुने पाँचवटा टी–२० खेलको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र वेस्टइन्डिज क्रिकेट बोर्डले तालिका सार्वजनिक गरेका हुन् । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, […]

नेपालको टी–२० विश्वकपका लागि नयाँ जर्सी सार्वजनिक

साझा कथा । आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना हुँदैछ । सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार आयोजना गरेको कार्यक्रममा युवा […]

३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साझा कथा । चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल ६ सय ९४ वटा गैँडा छन् । गैँडाको वैकल्पिक सङ्ख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र […]

मिथिला पेन्टिङको कथाः घुम्टो खोलेर अमेरिकासम्म

साझा कथा । विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै थिइन् जनकपुरधामकी मञ्जुला ठाकुर । खुशी के हो ? समाज के हो ? जिम्मेवारी के हो ? भनेर प्रष्ट छुट्याउन सक्ने अवस्थै बनेको थिएन […]

नायिका पूजा शर्माको शल्यक्रिया

साझा कथा । नायिका पुजा शर्माको एपेन्डिक्सको शल्यक्रिया भएको छ । बिहान एक्कासी पेट दुखेका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी थिइन । उक्त अस्पतालमा उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । पूजा आफैंले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् । आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद समेत […]

आज घोडेजात्राः घोडा दौडाएर जात्रा मनाउने परम्परा

साझा कथा । आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो […]

महेश बस्नेतविरुद्ध भ्रुण हत्या र बलात्कार गरेको प्रहरीमा जाहेरी

साझा कथा । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै एक महिलाले उनीविरुद्ध जाहेरी दिएकी हुन् । उनले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् । बस्नेतले […]

मुकुन्द पौडेलको ‘मन मूच्र्छना’ पुस्तक लोकार्पण

साझा कथा । मुक्तककार मुकुन्द पौडेलको चौथो कृति ‘मन मूच्छर्ना’ मुक्तक सङ्ग्रह एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । आवरण प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले कृति लोकार्पण गर्दै कृतिकार पौडेलको मुक्तकले आजको समयको यथार्थलाई प्रतिबिम्बन गरेको र कृतिमा समावेश मुक्तक समसामयिक, रोचक र घोचक रहेको बताए । कार्यक्रममा पूर्वमन्त्री शंकरप्रसाद […]

‘जीवन्त सम्बन्ध’ पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

साझा कथा । मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च […]

त्रिकोणात्मक फ्रेन्डसिप कपः उपाधिका लागि गुजरातसँग खेल्दै नेपाल

साझा कथा । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपअन्तर्गतको आफ्नो अन्तिम खेल आज गुजरातविरुद्ध खेल्दै छ । नेपालले टस जितेर गुजरातविरूद्ध पहिले ब्याटिङ गर्ने भएको हो । लिग चरणका चारमध्ये तीन खेलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो । बरोडाविरुद्धको […]

वैशाख १५ उपनिर्वाचनः इलाममा २०, बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

साझा कथा । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २मा २० जना र बझाङ प्रदेशसभा (१) मा १२ जना गरी ३२ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आगामी वैशाख–१५ गते हुने उप–निर्वाचनको कार्यतालिका सार्वजनिक गरे अनुसार इलाम र बझाङबाट चैत्र २४ गते (शनिवार) ३२ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता […]

महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज

साझा कथा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, […]

नेपालको वायुको गुणस्तरमा सुधार हुँदै

साझा कथा । विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो । तर पछिल्लो केही वर्षयता भने वायुको गुणस्तरमा तुलनात्मक सुधार देखिन […]

बजेट सकसः सरकारी ऋण तिर्न साढे पाँच खर्ब चाहिने, ल्याउने स्रोत छैन्

साझा कथा । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब पाँच खर्ब ५० अर्ब हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले सरकारलाई आगामी आवको बजेटको सीमा (सिलिङ) पठाइसकेको छ । आगामी आवका लागि १८ खर्बको […]

के हो ? वास्तु र व्यवहार: कसरी सकारात्मक हुन्छ वास्तु ?

वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा भएको हो । विश्वकर्मा प्रकाश नामक ग्रन्थका अनुसार एउटा अति विशाल मानव आकृतिको उत्पत्ति भयो । जसले संसारलाई ढाक्यो । यसबाट आत्तिएका देवताहरु ब्रम्हाजीसँग समस्या समाधान गर्न अनुरोध गरे । ब्रम्हाजीले त्यो विशाल पुरुषाकृतिलाई उँधो मुख गरी थिच्न लगाए । आफूलाई देवताहरुले थिचेपछि आत्तिएको त्यो विशाल आकृतिले ब्रम्हाजीसँग आफू […]

विश्व बैंकको प्रक्षेपणः नेपालको मुद्रास्फीति ६ दशमलव ७ प्रतिशत

साझा कथा । विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम ६ दशमलव ७ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल २०२४’ अनुसार नेपालको सेवा क्षेत्रमा सुधार देखिएका कारण आर्थिक वृद्धिदर गत वर्षको सुरुआती छ महिनाको तुलनामा यसवर्षको सोही अवधिमा बढेको छ । पर्यटक आगमनमा भएको वृद्धिले […]