LIVE || नेपाल गणतन्त्रबाट स्वतन्त्र || लोकार्पण समारोह || Akanta Sharma || Sajhakatha live
the Bravo Delta Show || एक संगितकर्मीको संकल्प || EP 3| Bhusan Dahal || Lochan Rijal
the Bravo Delta Show || Season 3 || EP 2 || Bhusan Dahal || Pragya Shrestha Pradhan || sajhakatha
the Bravo Delta Show || Season 3 || EP 2 || Trailer || Bhusan Dahal || Pragya Shrestha Pradhan
the Bravo Delta Show || Season 3 || EP 1|| Bhusan Dahal || Akanta Sharma || sajhakatha
फेरिएका प्रश्नहरुको फेरिएका उत्तर खोज्ने प्रयास I the bRAVO dELTA show I Season 3

फेरिएका प्रश्नहरुको फेरिएका उत्तर खोज्ने प्रयास I the bRAVO dELTA show I Season 3

The Discord Revolution: Nepal’s Youth Movement Ignites Existential Crises Across Institutions

Ah, Nepal-the land of Everest, enlightenment, and apparently, endless political entertainment. In 2025, this Himalayan haven decided to swap its serene stupas for a chaotic circus, courtesy of a Gen Z uprising that started on Discord (yes, the app meant for gamers trash-talking over Fort nite, not overthrowing governments). What began as a digital grumble […]

धादिङ जिल्लामा प्रख्यात त्रिपुरासुन्दरी माईको जात्रा अवलोकन गर्न आँखुखोलामा धुले पुल निर्माण गर्दै स्थानीय ।

धादिङ जिल्लामा प्रख्यात त्रिपुरासुन्दरी माईको जात्रा अवलोकन गर्न आँखुखोलामा धुले पुल निर्माण गर्दै स्थानीय । तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः प्रकाश गोपाली

धादिङ जिल्लामा प्रख्यात त्रिपुरासुन्दरी माईको जात्रा गर्दै स्थानीय ।

धादिङ जिल्लामा प्रख्यात त्रिपुरासुन्दरी माईको जात्रा गर्दै स्थानीय । तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः प्रकाश गोपाली

एनपीएल आजदेखि

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन दिन साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच दिउँसो ४ बजे पहिलो प्रतिस्पर्धा हुनेछ। यस वर्षका सबै खेल दिउँसो र राति गरी त्रिवि मैदानमै आयोजना गरिने छन्। मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित […]

Nepal’s Gen Z Glow-Up: From Social Media Blackout to Throne Room Tease – But Hold the Election Hуре!

When Wi-Fi Dies, Gen Z Thrives (With a Side of Chaos) Picture this: It’s early September 2025, and Nepal’s streets are basically a live-action Fortnite battle royale. Gen Z kids (we’re talking 15-25, the ones who can meme their way out of anything) hit Kathmandu like a viral dance challenge gone rogue. Why? A social […]

घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

साझा कथा । रुविभ्याली ट्रेकिङ्ग रुटको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले यो गीत निर्माण गरेको हो । ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष रामप्रसाद सापकोटाले बताए । अध्यक्ष […]

चन्द्रागिरि भालेश्वर मन्दिरबाट देखिएको सगरमाथा चुचुरो

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः प्रकाश गोपाली

चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुन: सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो । केबलकार सेवा पुन: सुचारु भएपछि भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनलाई सहज हुनेछ भने पर्यटकले रिसोर्टको आतिथ्य तथा अन्य सेवा प्राप्त गर्न सक्नेछन् । २४ भदौको जेन–जी आन्दोलनका क्रममा तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्ण रूपमा […]

CONNECTING NEPAL EP 02
CONNECTING NEPAL with Shiva Dhakal | Sajha Katha | Podcast
7 Questions to a Marketer I Stephan Schwarz I Executive Creative Director, LePub, Singapore
जेनजी आन्दोलन – क्षतिको दुई अर्ब ७९ करोड बिमा दाबी भुक्तानी

काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा दुई अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बिमितहरूलाई भुक्तानी भएको छ । निर्जीवन बिमा कम्पनीहरूमा परेको कुल बिमा दाबी २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँमध्ये उक्त भुक्तानी भएको हो । नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत […]

भिजिट भिसामा विदेश जानेलाई अब सहज

साझाकथा, काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरूका लागि सहज बनाएको छ । विभागले  अब भिजिट भिसामा विदेश जानेलाई कडाइ नगर्ने र चारवटा कागजात बुझाए सहजरूपमा विदेश जान सकिने बताएको हो । भिजिट भिसामा विदेश जानेहरूले अब अध्यागमनमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी र सम्बन्धित देशको भिसा देखाउनुपर्नेछ । अन अराइभल भिसा […]

नर्स आन्दोलित, सेवा प्रभावित

निजी अस्पताल तथा मेडिकल  कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने मागसहित नर्सहरू आन्दोलनमा उत्रेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएको छ । सरकारी सरह पारिश्रमिक पाउनु पर्छ भनेर असोज १० गते देखि सुरु भएको आन्दोलनमा देशभरका नर्सहरुले समर्थन जनाएका छन्। देशभर सबै स्वास्थ्य संस्थामा कार्यरत […]

दुर्गा प्रसाईंको अभियान
एनपिएलको ट्रफी टुर पोखरामा, कलाकार, खेलाडी र पत्रकारका बीच गरियो ट्रफी प्रद्धर्शन ।

मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपिएल को दोस्रो संस्करणको ट्रफी टुर मंगलबार पोखरा आइपुगेको छ । ट्रफीलाई पोखरा रंगशालामा हास्यकलाकार तथा पोखरा एभेन्चरर्सका ब्राण्ड एम्बेस्टर सन्दीप क्षेत्री, नेपथ्य व्यान्डका प्रमुख अमृत गुरुङ,पोखरा एभेन्चर्सका अध्यक्ष सुबोध त्रिपाठी, क्लवका खेलाडीहरु तथा पत्रकारका बीच प्रर्दशन गरिएको थियो । सो अवसरमा पोखरा एभेन्चरका ब्रान्ड एम्बेस्टर सन्दीप […]

जेन जी आन्दोलनमा क्षति भएको सवारी साधन मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने

साझाकथा, काठमाडौँ ।  भदौ २३ को आन्दोलन र २४ को प्रर्दशनको क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापनका लागि ऋण लिनुपरे सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ । राष्ट बैंकले परिपत्रमार्फत शुक्रबार उक्त व्यवस्था गरेको हो । आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति […]

पाङसाङ ला पासबाट देखिएको गणेश हिमाल

तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ? हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्। फोटोः प्रकाश गोपाली

“अवसर चीन, ऊर्जाशील शानडोंग” फोटो फिचर

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील शानडोंग” मा सहभागी भएर नेपाल फर्किएको छ । उक्त महोत्सव सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न एशियाली मुलुकका १०० भन्दा […]

पाङसाङ ला पास

पाङसाङ ला पास गणेश हिमाल क्षेत्रमा अवस्थित एक अग्लो पहाडी पास हो। यो पदयात्राको एक महत्त्वपूर्ण बिन्दु हो, जहाँबाट वरपरका चुचुराहरू र सुन्दर उपत्यकाहरूको मनोरम दृश्यहरू देखिन्छन्। पाङसाङ-लाको उचाइ ३,८०० मिटर / १२,४६४ फिट छ। यो पदयात्रा क्षेत्रमा प्रायः तामाङ, गुरुङ, घले र दलित आदिवासीहरूको बसोबास छ। गणेश हिमाल पाङसाङ ला पास पदयात्राले तामाङ, गुरुङ, […]

Lucifer Balen: Fallen Prometheus of Kathmandu’s Revolution

In the shadow of the Himalayas, where ancient temples meet the digital age’s fury, Balendra Shah-better known as Balen stands as both savior and scapegoat. The 35-year-old mayor of Kathmandu, a former rapper with a engineer’s precision and a rebel’s fire, has become the improbable epicenter of Nepal’s turbulent September. Once hailed as the voice […]

लिगलिगकोट : गोरखाको ऐतिहासिक पहिचान (तस्वीरहरू)

१४३७ मिटरको उचाइमा अवस्थित पालुङटार नगरपालिका, गोरखामा रहेको लिगलिग (लिगलिगकोट) नेपालको इतिहास बोकेको स्थान हो । यहीँबाट शाह वंशको सुरुवात भयो र यहीँको धर्तीले संसारभर ख्याति कमाएका वीर गोरखाली (Gurkhas) जन्माए ।

Nepal’s Eternal Constitution: The Divya Upadesh and the Path to Sovereignty

Nepal, a nation forged through the vision and valor of King Prithvi Narayan Shah the Great, has stood as a unified entity for centuries, predating even the formation of the United States. At the heart of this unification lies a timeless guiding framework—the Divya Upadesh (Divine Counsel), a set of principles laid down by the […]

मन जित्दै सुशीला सरकार
जेनजीले सिकाएकाे पाठ
लाखौको नरसंहार पछि पुननिर्माण भएको रुवाण्डाबाट नेपालले पनि केही सिक्ने की

रुवाण्डको क्षेत्रफल २६,७९८ बर्ग किलोमिटर र  जनसँख्या करिब १ करोड ४० लाख तथा राजधानी किगाली अफ्रिकाकै सफा शहर हो । यो देशलाई हजारौ पहाड र हरियालीको सुन्दर देश भनेर चिनिन्छ । यो देशमा सन् १९९०को दशकमा एउटा भयानक त्रसादीपुर्ण नरसंहारवाट गुज्रिएको ईतिहास छ जसले विश्वलाई अझैसम्म मानसभ्यताको सबै भन्दा कहाली लाग्दो अध्ययायको रुपमा झस्काई रहेको […]

कुनकुन बुँदामा संविधान संशोधन ?
जेनजी आन्दोलनमा तोडफोड भएका सामग्री अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा थुपारिने

साझाकथा, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सवारी साधन, उपकरण र फर्निचर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा थुपार्ने भएको छ । मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।“२०८२ भदौ २४ गते सिंहदरवार परिसरमा भएको आगजनी र तोडफोडको क्रममा आगोले जलेर पूर्णरूपमा क्षति भएर प्रयोगमा आउन नसक्ने […]

सम्पत्तिको क्षतिपूर्ति भराइदिन एनसेलद्धारा प्रहरीमा उजुरी

साझाकथा, काठमाडौं । भदौ २४ गतेको प्रदर्शन क्रममा एनसेलको लैनचौरस्थित मुख्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटमा संम्लग्न दोषीहरूको पहिचान गरी कारबाही गर्न र लुटिएका सामान फिर्ता गराउनुका साथै सम्पत्तिको क्षतिपूर्ति भराइदिन भाद्र ३० गते सोमबार प्रहरीमा सिसिटिभी भिडिओसहित उजुरी दिएको छ। भदौ २४ गते मंगलबार कार्यालयमा सुरक्षा गार्ड र केही प्रशासनका कर्मचारी गरी १०–१५ जना […]

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको अन्त्येष्टि (तस्वीरहरू)

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाकाे अन्त्येष्टि गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। फोटो: प्रकाश गोपाली