तेस्रो विश्व युद्धको तयारी ? (भिडियो)

युद्ध नभएको कहिले छ र ? युद्ध नभएको कहाँ छ र ? युद्धको सामान्य नियम के हो भने, यो सुरु हुन्छ र अन्त्य पनि हुन्छ । तर रुस र युक्रेनको युद्ध १ बर्ष कटिसकेको छ, अन्त्यको नामोनिशान छैन । झण्डै ४० हजार व्यक्तिहरु यस युद्धका शिकार भएका छन् । सामरिक शक्तिका हिसाबले अमेरिकाको हाराहारीमा रहेको […]

उपराष्ट्रपति निर्वाचनको लागि तयारी पुरा, आजबाट प्रचारप्रसार गर्न नपाइने

साझा कथा । आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुँदै छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरिएको हो । निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ […]

फेरि विश्वासको मत लिँदै प्रचण्ड, “फलामको च्युरा” बन्दैछ सरकार विस्तार

साझा कथा । अघिल्लो गठबन्धनमा रहेका नेकपा एमाले र राप्रपा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले ७ चैतमा प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेको प्रचण्डनिकट स्रोतले जनाएको छ । विश्वासको मत लिने तयारीबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलहरूसँग छलफलसमेत गरिरहेका छन् । २६ पुसमा प्रतिनिधि […]

लोपोन्मुख गिद्ध सङ्कटमा

साझा कथा । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा संकटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध संकटमा परेका हुन् । यहाँको पाटन नगरपालिका–८ स्थित सिद्धनाथधाम क्षेत्र, पाटनकै वडा नं ३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी […]

६० सेकेण्डसम्मको फेसबुक रील्स अब ९० सेकेण्डसम्म बनाउन मिल्ने

साझा कथा ।  मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताका लागि केही नयाँ सिर्जनात्मक अभिव्यक्तिसँग सम्बन्धित फिचरहरू सार्वजनिक गरेको छ । जसअनुसार अब फेसबुक प्रयोगकर्ताहरुले ९० सेकेण्डसम्मको फेसबुक रील्स भिडियो बनाउन सक्नेछन् । यसअघि ६० सेकेण्डसम्मको मात्रै फेसबुक रील्स बनाएर अपलोड गर्न सकिन्थ्यो । Meta for Creators नामक फेसबुक अकाउन्टबाट मेटा कम्पनीले उक्त नयाँ फिचरको घोषणा गरेको हो […]

बाँधेर प्रेम-डाेरी माया अनन्त हुन्छ

-नवराज न्याैपाने ‘माैन’ बाँधेर प्रेम-डाेरी माया अनन्त  हुन्छ संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा साैंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ आशा जगाई नाैलाे पाेखेर प्रेमधारा संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ जाे बाेल्छ शत्रुताले साँची अहम् मनैमा बाेकी इमान हिड्दा उल्टै भिडन्त हुन्छ ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजाराैं […]

देउडाको मोहले चम्किएका ‘अछामी बड्डो’

साझा कथा । लालबहादुर धामी आर्थात् ‘अछामी बड्डो’ देउडा गायन क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपरेका छन् । पछिल्लो केही वर्षमा भने उनि निकै चर्चामा छन् । देउडा गीत मार्फत सबैको मनमा बस्न सफल भएका ‘अछामी बड्डो’लाई पछिल्लो समय मेला/महोत्सवमा पुग्न भ्याइनभ्याइ भएको छ । सुरुआतमा ‘लालबहादुर धामी’कै रुपमा उनले आफूलाई देउडा गायनमा समिर्पित गरेको भएपनि […]

नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट

साझा कथा । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको छ । आज दुई सय ५६ […]

लोपोन्मुख डङ्गर गिद्ध मृत फेला

साझा कथा । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिका गिद्ध मृत फेला परेको छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए । “गिद्ध मरेको ठाउँमा एउटा […]

राष्ट्रपति पौडेलबाट पदभार ग्रहण

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर समेत गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत […]

स्वास्थ्य बिमामा उपचारभन्दा बढी सास्ती

साझा कथा । स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा  बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो । आम नेपालीहरूको स्वास्थ्य सेवालाई […]

पपुवा न्यूगिनीविरुद्ध नेपालको विस्फोटक प्रदर्शन, ९ विकेटले विजयी

साझा कथा । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्यूगिनीविरुद्ध भएको आजको खेलमा नेपालले विस्फोटक प्रदर्शनी गर्दै जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । यता, नेपालले भने १ विकेटको क्षतिमा ७ दशमलव ४ ओभर खेल्दै लक्ष्य भेट्टाएको […]

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । आज दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् ।

स्ववियु निर्वाचनः आज उम्मेदवारी फिर्ता लिने दिन

साझा कथा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन तालिका छ । त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको हो । कार्यतालिकाअनुसार आजै दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरिदैछ […]

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिदै

साझा कथा । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । आज दिउँसो १ बजे कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउने भएका हुन् । लगातार दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी […]

अंशुवर्माले उपहार दिएको गाउँ – चित्लाङ (फोटो कथा)

उपत्यकाबाट नजिकै रहेको पर्यटकीय स्थल चित्लाङ । काठमाडौंबाट गाडीमा दुई घन्टामै पुग्न सकिने चित्लाङमा विदा मनाउन जानेहरुको चहल–पहल बढिरहेको छ । चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतर्फ महाभारत रेञ्ज छ । यो प्राचीन गाउँमा नेवार, बाहुन क्षेत्री र तामाङ जातीका मानिस बस्छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराई जानेहरु चन्द्रागिरी डाँडो उक्लिएर चित्लाङ हुँदै जाने गर्थे […]

म मन्त्री बन्दिनँ, बन्न मिल्दैनः गगन थापा

साझा कथा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । आईतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको सरकारमा आफ्नो सहभागिता नहुने स्पष्ट पारेका हुन् । आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै भन्दै थापाले आफ्नो पार्टी सरकारमा जाँदा […]

एमालेको डिजाइनमा प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा परेको होः माओवादी

साझा कथा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेको डिजाइनमा सर्वोच्चमा प्रचण्डविरुद्ध मुद्दा हालिएको बताएका छन् । प्रत्यक्ष रुपमा एमाले नदेखिएपनि घटनाक्रमहरुले एमालेकै डिजाइनमा मुद्दा परेको संकेत मिलेको गुरुङको भनाई छ । सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध मुद्दा दायर भएपछि मोर्चा बनाएका माओवादी घटकहरुको आज (आइतबार) आयोजित पत्रकार सम्मेलनपछि साझा कथासँग कुराकानी गर्दै गुरुङले शान्ति […]

नेपालसँग यूएईको लज्जास्पद हार, नेपालले जोगायो एक दिवसीय मान्यता

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत भएको यूएई विरुद्धको खेलमा आज नेपालले रोमान्चक जित हासिल गरेको छ । यो जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ । नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले हराएको हो । आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जितेमा नेपाल सिधै विश्वकप […]

मनिष डङ्गोललाई नेविसङ्घ काठमाडौँको अध्यक्षको जिम्मेवारी

साझा कथा । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ जिल्ला अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन् । डङ्गोल काठमाडौँ महानगरपालिका वडा नं २६ सामाखुशीका स्थायी बासिन्दा हुन् । अध्यक्ष शेर्पाले […]

के होला नेपालको विश्वकप सपना ? आज यूएईलाई २४९ रनको लक्ष्य

साझा कथा । खराब सुरुवातका बीच नेपालले विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा यूएईलाई २४९ रनको लक्ष्य दिएको छ । नेपालले ४९ ओभर २ बलमा सबै विकेटको गुमाएर २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बल खेलेर ७७ रन बनाए । आरिफ शेखले ५२ बल खेलेर ४३ रन बनाए । गुल्सन […]

रामवरण र विद्या भण्डारीले घटाएको शितलनिवासको गरिमा बढाउलान् रामचन्द्रले ?

साझा कथा । ७ बर्षभन्दा बढी मुलुकको राष्ट्रपति भएकी नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष विद्या भण्डारीको कार्यकाल आज आइतबारबाट सकिँदैछ । उनी सोमबार शितलनिवासबाट विदा हुँदैछिन् । भोली सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ लिएपछि औपचारिक रुपमा पौडेलको पदभार सुरु हुनेछ । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा पौडेलले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन् । […]

लघुवित्तमा झमेला आएपछि वित्तीय साक्षरता अभियान

साझा कथा । विभिन्न कारणले लघुवित्तहरुमा समस्या आएपछि नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । चितवनको कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो । अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए आर्थिकरूपमा समस्या नआउने बताए । आफ्नो आवश्यकताभन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना […]

अनुसरणीय अभियान – बिरामी खोज्दै घरदैलोमा डाक्टर

साझा कथा । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ । गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान शुरु गरेको हो । मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । जसले जिल्लाका […]

हिन्दुकुश क्षेत्रका एक अर्ब ६५ करोड बासिन्दाको जीवन धरापमा

लक्ष्मीप्रसाद उपाध्याय सन् २००८ मा लन्डनको जियोलोजिकल सोसाइटीको स्ट्रेटिग्राफी कमिसनले पृथ्वी नयाँ भौगर्भिक युग (एन्थ्रोपोसिन एज)मा प्रवेश गरेको विषयलाई बहसमा ल्यायो । पछिल्ला दिनका मानवीय गतिविधि र जलवायु परिवर्तनको असरबारे भएको गहन अध्ययनमा यस कमिसनका सदस्यहरूले भूगर्भीय युग विभाजनको औपचारिक एकाइ बनाउने प्रस्ताव पारित गर्दै यो विचारलाई थप परीक्षण गर्नुपर्ने निर्णयसमेत ग-यो । त्यसपछि विश्वका […]

अस्पष्टताकाबीच उपराष्ट्रपति निर्वाचन – मनोनयन दर्ता र सूची प्रकाशन हुँदै

साझा कथा  । राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । नेपालको उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ । फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष कुन लिङ्ग वा समुदायबाट उम्मेदवारी दिनुपर्ने अन्योल छ । जसअनुसार निर्वाचन […]

पन्ध्र दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश, मुद्दालाई अग्राधिकार

साझा कथा । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रवार १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई आदेश दिएको हो । निवेदक ज्ञानेन्द्रराज आरण लगायतले द्वन्द्वकालमा भएका हत्याका विषयमा माओवादी अध्यक्ष प्रचण्डलाई जिम्मेवार रहेको […]

कति हुन्छ राष्ट्रपतिको तलब ? के के छन् उनले पाउने सुविधा ?

साझा कथा । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तलब कति होला ? अनि उनले प्राप्त गर्ने सेवा सुविधा के के हुन्छ ? यसको लागि राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ को दफाहरु हेर्नुपर्ने हुन्छ । ऐन अनुसार राष्ट्रपतिको मासिक तलब एक लाख ५० हजार ४५० रुपैयाँ रहेको छ । त्यस्तै उपराष्ट्रपतिको मासिक तलब […]

गोविन्द बन्दी भन्छन्, प्रचण्ड विरुद्धको मुद्दा हल्लाखल्ला मात्रै हो_tHE bRAVO dELTA sHOW

अन्तर्राष्ट्रिय कानूनका जानकार तथा पूर्व कानून मन्त्री गोविन्द बन्दीसँग कुराकानी tHE bRAVO dELTA sHOW मा । माओवादी सशस्त्र द्वन्द्वका समयमा भएका कानूनले निषेध गरेका कामकारबाहिको सम्बन्धमा कसले जिम्मा लिने ? सत्य निरुपण आयोगले कहिलेसम्म यस्ता मुद्दा हेर्ने ? माओवादीका अभिव्यक्ति र सर्वोच्च अदालतमा दायर भएको रिटका सम्बन्धमा के कसरी कारबाहि हुन्छ ।

काँग्रेस उपसभापति भन्छन्, “एमालेसँग सहकार्य हुँदैन, उपराष्ट्रपतिको निर्णय हुन बाँकी छ”

साझा कथा । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे । पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने भन्दै उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गरे । विहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग […]

६० लाख मानिस अटाउने विश्वकै अग्लो टावर बन्दैछ दुबईमा

साझा कथा । विश्वलाई चकित पार्ने गरी दुबईले भौतिक संरचना निर्माणमा आफूलाई अब्बल साबित गर्दै लगेको छ । संयुक्त अरब इमिरेट्सका सात इमिरेट्समध्येको एक दुबईले आफ्नै कीर्तिमान तोड्दै एउटा मेटासिटी बनाउँदै छ । जसमा बुर्ज खलिफाभन्दा अग्लो भवन बन्दै छ, जसको उचाई १३४५ मिटर हुनेछ । अहिले विश्वको अग्लो टावरको रुपमा रहेको बुर्ज खलिफा पनि […]

जनताको निराशालाई आशामा बदल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल

साझा कथा । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले जनताको निराशालाई आशामा बदल्ने प्रण गरे । राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य […]

स्वास लिनु आनन्द हो कि टेन्सन ? स्वामी आनन्द (भिडियो)

स्वास लिनु आनन्द हो कि टेन्सन ? टेन्सन लिनलाई सुत्न जाने हो कि आनन्द लिन ?

‘द भ्वाइस किड्स नेपाल सिजन–२’ शुक्रबारबाट

साझा कथा । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रशारण आज (शुक्रवार) बाट शुरु हुने भएको छ । ६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रस्तोता सुशील नेपाल उपस्थित थिए । […]

माओवादीले भन्यो -उपराष्ट्रपति महिला हुनुपर्छ, सरकार विस्तार चैत्र ५ पछि

साझा कथा । सत्तारुढ नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा महिला उमेदवार बनाउन सुझाव दिएको छ । ८ दलीय सहमति अनुसार जनता समाजवादी पार्टीको भागमा सो पद परेको र जसपाले सांसद रामसहायप्रसाद यादवलाई उठाउने तयारी गरिरहेको बेला माओवादीको धारणा बाहिर आएको हो । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादी धारका पार्टीहरुको बैठकले फरक समुदायको महिला उपराष्ट्रपति बन्नुपर्ने […]

राष्ट्रपति पौडेलको जीवनयात्रा – रिस्तीखोलादेखि शितल निवाससम्म

साझा कथा । राष्ट्रपति निर्वाचनको दिन फागुन २५ गते विहान संघीय संसद भवनबाहिर संचारकर्मीसँग कुराकानी गर्दै नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भनेका थिए, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु । राष्ट्रपति निर्वाचित भएमा तपाई (पत्रकार) हरुलाई पनि बोलाउने छु ।’ पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भए सर्वसाधारणले दुःख पाउने […]